राष्ट्रिय राजमार्गमा खाल्डाखुल्डी कहिले पुरिसकिन्छ,के गर्दैछ सडक विभाग ?शुक्रबार, असोज २६, २०८०

कागबेनी र मुक्तिनाथ क्षेत्रमा छैन भक्तजनको चाप,फुर्सदिला बने पुराेहित शुक्रबार, असोज २६, २०८० यसअघिका वर्षमा सोह्रश्रद्धाको अवधिमा भ्याइनभ्याइ हुने मुस्ताङको बारागुङ मुक्तिक्षेत्र गाउँपालिकास्थित धार्मिकस्थल कागबेनीमा रहेका पुराेहित श्याम रिजाल यसपालि फुर्सदिला छन् ।

गृहमन्त्री श्रेष्ठ भन्छन्— विपद् व्यवस्थापनमा अझ धेरै काम गर्न बाँकी छ शुक्रबार, असोज २६, २०८० उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले बढ्दो प्राकृतिक प्रकोपको क्षतिलाई हेर्दा विपद् व्यवस्थापनको क्षेत्रमा अझ धेरै काम गर्न बाँकी रहेको महसुस हुने बताएका छन् ।

काठमाडौं विश्वविद्यालयलमा पहिलोपटक शिल्पकलाको पठनपाठन शुक्रबार, असोज २६, २०८० नेपालमा शिल्पकलाको पठनपाठन सुरुआत भएको छ । काठमाडौं विश्वविद्यालयले पहिलोपटक शिल्प तथा डिजाइन शिक्षामा स्नातक तहको पढाइ थालनी गरेको हो ।बिहीबारदेखि सुरु भएको उक्त शिक्षा नेपालमा पहिलो भएको काठमाडौं विद्यश्वविद्यालयको स्कुल अफ इन्जिनियरिङका डीन प्रा.डा.मनिष पोखरेलले दाबी गरे ।

पूर्वमेयर पौडेलको मृत्युमा जीतपुरसिमराले दियो शोक बिदा शुक्रबार, असोज २६, २०८० बाराको जीतपुरसिमरा उपमहानगरपालिकाले पूर्वनगरप्रमुख (मेयर) डा.कृष्णप्रसाद पौडेलको मृत्युमा शोक मनाउन आज सार्वजनिक बिदा दिएको छ ।

आजदेखि मालवाहक सवारीसाधन चल्दैन, यात्रुवाहक सवारीसाधनलाई पहिलो प्राथमिकता : सरोज सिटौला शुक्रबार, असोज २६, २०८० आजदेखि मालवाहक सवारीसाधन नचल्ने भएको छ । जोखिम सिर्जना गर्ने भन्दै यात्रुवाहक सवारीसाधनलाई सहज गराउन मालवाहक सवारीसाधानलाई निषेध गरिएको हो ।

मावि गणित र कार्यालय सञ्चालन तथा लेखाको नतिजा सार्वजनिक शुक्रबार, असोज २६, २०८० शिक्षक सेवा आयोगले माध्यमिक तहको गणित र कार्यालय सञ्चालन तथा लेखा विषयका शिक्षक छनोट गरेको छ ।

मावि लाइसेन्स वितरण गर्न समय लाग्ने शुक्रबार, असोज २६, २०८० शिक्षक सेवा आयोगले विज्ञापन नं. ३९–०७९–८० को माध्यमिक तह, अध्यापन अनुमतिपत्र लिखित परीक्षाको नतिजा प्रकाशन गरिसकेको भए पनि प्रमणपत्र (लाइसेन्स) वितरण गर्न केही समय लाग्ने जनाएको छ ।

करार सेवाका स्वास्थ्यकर्मीले तलब पाएनन् शुक्रबार, असोज २६, २०८० 'म्याद थपका लागि वडा कार्यालयमा जाँदा नगरपालिकामा जान भन्छन्,' चौध वर्षदेखि करार पदमा कार्यरत स्वास्थ्यकर्मी बसन्त धामीले भने, 'नगरपालिका गए वडा कार्यालय जान भन्छन्, म्याद थपका लागि अन्यौलता छाएको छ ।' म्याद थपकै किचलोका कारण २७ करार पदमा कार्यरत स्वास्थ्यकर्मीले गत साउन महिनादेखि तलब पाएका छैनन् ।

१० मेगावाटको सौर्य ऊर्जा निर्माण अन्तिम चरणमा शुक्रबार, असोज २६, २०८० शिवसताक्षी नगरपालिका–४ स्थित बुलोचोकमा झापा इनर्जीले निर्माण गरिरहेको १० मेगावाट क्षमताको विद्युत् उत्पादन गर्ने सौर्य ऊर्जा काम करिब ९० प्रतिशत पूरा भइसकेको छ । चार वर्षअघि ७९ करोड ८० लाखको लगानीमा निर्माण सुरु भएको परियोजनामा हाल निर्माण गरिएका टेबुलमा प्यानल राख्ने काम धमाधम भइरहेको झापा इनर्जीका प्रबन्ध निर्देशक सुवास भट्टराईले...

नेपालगञ्जको बीपी चोकमा भीषण आगलागी, नियन्त्रणको प्रयास जारी शुक्रबार, असोज २६, २०८० नेपालगञ्ज बीपी चोक नजिकै भीषण आगलागी भएको छ । सुर्खेत रोडस्थित ओम फिटनेसबाट बागेश्वरी मन्दिर जाने बाटोमा रहेको फर्निचर पसलमा शुक्रबार बिहान पौने ५ आगलागी भएको हो ।

तीन प्रदेशमा वर्षाको सम्भावना शुक्रबार, असोज २६, २०८० जल तथा मौसम विज्ञान विभागका अनुसार हाल कोशी, बागमती र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रहि बाँकी प्रदेशमा मौसम सामान्यतया सफा रहेको छ ।
इजरायलबाट २५४ विद्यार्थीलाई उद्धार गरेपछि मन्त्री साउदले भने— अन्य जहाजहरू आवश्यकता अनुसार पठाइने छ, कुनै चिन्ता छैन शुक्रबार, असोज २६, २०८० परराष्ट्रमन्त्री साउदले नेपालीहरूको सुरक्षाका लागि इजरायल सरकारले सक्दो प्रयास गरेको बताएका छन् । २५४ जना नेपालीलाई लिएर त्रिभुवन विमानस्थलमा ओर्लिएपछि सञ्चारकर्मीसँग उनले इजरायल सरकारले आफ्ना नागरिकसँगै नेपाल र अन्य विदेशी नागरिकलाई सुरक्षित राख्न आवश्यक प्रयास गरेको पाएको बताए ।









