News Griha :: न्यूजगृह
प्रहरी नियन्त्रणमा रहेका अभियुक्त फरार
प्रहरी नियन्त्रणमा रहेका अभियुक्त फरार फरार हुनेमा घोराहीका २८ वर्षीय विवेक नेपाली रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख प्रहरी उपरीक्षक रामबहादुर केसीले जानकारी दिए । नेपालीलाई तीन दिनअघि प्रहरीले पक्राउ गरेको थियो ।
१८ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा किशोर पक्राउ
१८ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा किशोर पक्राउ १८ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले १८ वर्षीय किशोरलाई पक्राउ गरेको  । पञ्चेश्वर गाउँपालिका– ४ लडागाउँ बस्ने १८ वर्षीय किशोरलाई प्रहरीले आइतबार राति पक्राउ गरेको हो ।
नेपालको संसद्लाई सम्बोधन गर्ने पहिलो राष्ट्रसंघीय प्रतिनिधि गुटेरेस, पूर्वमहासचिव मुनले गरेका थिए ल्होत्से हलमा सम्बोधन 
नेपालको संसद्लाई सम्बोधन गर्ने पहिलो राष्ट्रसंघीय प्रतिनिधि गुटेरेस, पूर्वमहासचिव मुनले गरेका थिए ल्होत्से हलमा सम्बोधन  संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसले संघीय संसदको दुवै सदनको संयुक्त बैठकलाई भोलि मंगलबार अपरान्ह ४ बजे सम्बोधन गर्ने भएका छन् ।
स्रोत नखुलेको १३ लाखसहित भारतीय पक्राउ
स्रोत नखुलेको १३ लाखसहित भारतीय पक्राउ स्रोत नखुलेको १३ लाख २० हजार रुपैयाँसहित महोत्तरी प्रहरीले जलेश्वरबाट भारतीय एक नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत विहारको सितामढीका ४० वर्षीय अरुण पञ्जियार छन् । 
एकै परिवारका ४ जनाको हत्या प्रकरणमा शङ्कास्पद व्यक्ति पक्राउ
एकै परिवारका ४ जनाको हत्या प्रकरणमा शङ्कास्पद व्यक्ति पक्राउ पक्राउ परेकासँग प्रहरीले सोधपुछ जारी राखेको छ । पक्राउ परेकाको परिचय प्रहरीले गोप्य राखेको छ। हत्या घटनाको अनुसन्धानको लागि तालिम प्राप्त कुकुरसहित प्रदेश प्रहरी कार्यालयको अनुसन्धान टोली खटिएको छ। 
भारतको आन्ध्र प्रदेशमा २ रेल आपसमा ठोक्किँदा १३ जनाको मृत्यु, ५० घाइते
भारतको आन्ध्र प्रदेशमा २ रेल आपसमा ठोक्किँदा १३ जनाको मृत्यु, ५० घाइते आन्ध्र प्रदेशका मुख्यमन्त्री जगन मोहन रेड्डीले रेल दुर्घटनाका मृतक र घाइतेको तत्काल उद्धार तथा राहतका लागि विभिन्न विभाग, स्वास्थ्य, प्रहरी, राजस्व लगायतका निकायलाई निर्देशन दिएका छन्।
बचतकर्ताको रकम घोटला प्रकरण : श्री एअरलाइन्सका पाइलट सुनिल जोशीसहित पाँचजना पक्राउ
बचतकर्ताको रकम घोटला प्रकरण : श्री एअरलाइन्सका पाइलट सुनिल जोशीसहित पाँचजना पक्राउ महिना दिनअघि काठमाडौंबाट पक्राउ परेका तीनैजनालाई हिरासतमा राखेर प्रहरीले अनुसन्धान गरिरहेको छ । पक्राउ परेका सुनिल श्री एअरलाइन्सका क्याप्टेनसमेत हुन् । 
पहाडी भूभागको केही स्थानमा हल्का वर्षाको सम्भावना
पहाडी भूभागको केही स्थानमा हल्का वर्षाको सम्भावना सोमबार दिउँसो कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेश लगायत देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने विभागले जनाएको छ । 
ईसेवाको कर्मचारी भन्दै ठगी गर्ने पाँच जना पक्राउ
ईसेवाको कर्मचारी भन्दै ठगी गर्ने पाँच जना पक्राउ ईसेवाको आधिकारिक कर्मचारी हुँ भन्दै ठगी गर्ने गिरोहका पाँच जनालाई प्रहरीले पक्राउ गरी आइतबार सार्वजनिक गरेको छ ।
पोखराको घैयाँखेतमा बस दुर्घटना, १६ यात्रु घाइते, चारको अवस्था गम्भीर
पोखराको घैयाँखेतमा बस दुर्घटना, १६ यात्रु घाइते, चारको अवस्था गम्भीर पोखरा— १७ छोरेपाटनबाट शान्ति स्तूप जाँदै गरेको ग१ख ८५८५ नम्बरको नगर बस सडकबाट करिब २० मिटर तल खसेको हो । घाइतेमध्ये चारको अवस्था गम्भीर छ भने बाँकीको अवस्था सामान्य छ ।
नेपाल-भारत सीमा नाकामा कडाइ गरिने
नेपाल-भारत सीमा नाकामा कडाइ गरिने पर्साको वीरगन्जमा बसेको नेपाल तथा भारतका सुरक्षा अधिकारीको संयुक्त बैठकले सीमा नाकाबाट हुने अवैध निकासी र पैठारी नियन्त्रण गर्न कडाइ गर्ने, लागूऔषध ओसारपसारलाई न्यूनीकरण गर्ने, चेलीबेटी बेचबिखन, अवैध हतियारको ओसारपसारलाई न्यूनीकरण गर्ने र आपराधिक घटना हुन नदिने निर्णय भएको पर्साका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले जानकारी दिए । 
इजरायल फौज र हिजबुल्लाहबीचको द्वन्द्वमा एक नेपाली शान्ति सैनिक घाइते
इजरायल फौज र हिजबुल्लाहबीचको द्वन्द्वमा एक नेपाली शान्ति सैनिक घाइते इजरायल प्रतिरक्षा फौज (आईडीएफ) र लेबनानको लडाकु समूह हिजबुल्लाहबीचको द्वन्द्वमा नेपाली शान्ति सैनिक सामान्य घाइते भएका छन् ।
Weather Update