तीन लाख बढीको पटका बरामदबुधबार, कात्तिक १५, २०८०

गुटेरेसको सुरक्षामा अन्नपूर्ण बेसक्याम्प पुगेका असईको मृत्यु बुधबार, कात्तिक १५, २०८० संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसको सुरक्षाका लागि अन्नपूर्ण बेसक्याम्पमा खटिएका प्रहरी सहायक निरीक्षक (असई) टिकाराम ढुंगानाको लेक लागेर मृत्यु भएको छ ।

राष्ट्रसङ्घका महासचिव गुटेरेसको हस्ताक्षर किर्ते गरी साढे २ करोड ठगी बुधबार, कात्तिक १५, २०८० संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसको हस्ताक्षर किर्ते गरी ९० जनालाई ठगी गर्ने सुरुचि भुजेल जेल चलान भएकी छन् । जिल्ला अदालत काठमाडौंले सोमबार उनलाई पुर्पक्षका लागि थुनामा पठाएको हो । संयुक्त राष्ट्रसङ्घमार्फत टर्की पठाउने आश्वासन दिएर उनले पीडितहरूबाट अढाई करोडभन्दा धेरै रकम उठाएकी थिइन् ।

दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु बुधबार, कात्तिक १५, २०८० राजपुर गाउँपालिका-२ समयथान नजिकै गढवा–राजपुर हुलाकी सडकखण्डको भित्री सडकमा मंगलबार बेलुका लु ३ च ३८५३ नम्बरको तरकारी बोक्ने पिकअप भ्यानले रा २ प ४९११ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो ।

नक्कली प्रहरी पुर्पक्षको लागि कारागारमा बुधबार, कात्तिक १५, २०८० काठमाडौं जिल्ला अदालतले नक्कली प्रहरीलाई पुर्पक्षका लागि थुनामा पठाएको छ । ललितपुर गोदावरी नगरपालिका-६ टिकाभैरव घर भई काठमाडौंको टोखा नगरपालिका-११ भण्डारीटोल बस्ने २२ वर्षीय विश्व मल्ललाई अदालतले सोमबार पुर्पक्षको लागि कारागार पठाएको हो ।

जुवा खालबाट ९ जना कलाकार पक्राउ बुधबार, कात्तिक १५, २०८० शनिबार राति मैतीदेवीको डान्स फिभर नामक डान्स ट्रेनिङ सेन्टरमा जुवातास खेलिरहेको अवस्थामा प्रहरीको सिंहदरबार वृत्तले अभिनेता गजित विष्ट, कोरियोग्राफर गम्भीर विष्ट, कलाकार सुलेमान शंकर (इकु), अभिनेता शंकर आचार्य, गायक चक्र बमलगायत ९ जनालाई पक्राउ गरेको हो ।

गाजाको शरणार्थी शिविरमा विस्फोट, ५० जनाको मृत्यु बुधबार, कात्तिक १५, २०८० उत्तरी गाजाको जबलिया शरणार्थी शिविरमा भएको विस्फोटमा परी कैयौँ मानिसको मृत्यु भएको छ । हमास शासित स्वास्थ्य मन्त्रालय र नजिकैको इन्डोनेसियाली अस्पतालले विस्फोटमा परी कम्तीमा ५० जनाको ज्यान गएको बीबीसीले जनाएको छ ।

आजको मौसम : पहाडमा चट्याङ्गसहित हल्का वर्षा, हिमालमा हिमपात बुधबार, कात्तिक १५, २०८० जसको प्रभावले हाल कोशी प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिक बदली रहेको छ । आज दिउँसो देशभर आंशिक बदली रहनेछ । देशका पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

असल चालचलन भन्दै कैद मिनाहा, ६ महिना नपुग्दै फेरि पक्राउ मंगलबार, कात्तिक १४, २०८० कैद छुट पाएर जेल मुक्त भएका व्यक्ति ६ महिना पनि नपुग्दै पुनः पक्राउ परेका छन् । गत जेठ १५ गते गणतन्त्र दिवसको अवसरमा ५० प्रतिशत कैद छुट पाएर कैदमुक्त भएका चितवनका ५५ वर्षीय रामचन्द्र थापा फेरि पक्राउ परेका हुन् ।

सशस्त्र प्रहरीको पेट्रोल पम्पले ठगी गरेको पुष्टि, एक लाख जरिवाना मंगलबार, कात्तिक १४, २०८० कम परिमाणमा डिजेल बिक्री गरेर नापतौलमा ठगी गरेको भन्दै काठमाडौंको स्वयम्भूमा सशस्त्र प्रहरीले सञ्चालन गरेको पेट्रोल पम्पलाई जरीवाना तिराइएको छ । नेपाल गुणस्तर तथा नापतौल विभाग काठमाडौं कार्यालयले स्वयम्भुस्थित हलचोक फ्यूल सेन्टरलाई एक लाख रुपैयाँ जरिवानाको निर्णय गरेको हो ।

डिल्लीराम खनाल पक्राउ, सेनाप्रति घृणा फैलाउने अभिव्यक्ति दिएको आरोप मंगलबार, कात्तिक १४, २०८० सामाजिक सञ्जालमार्फत नेपाली सेनाप्रति घृणा फैलाउने अभिव्यक्ति दिएको आरोपमा प्रहरीले डिल्लीराम खनाललाई पक्राउ गरेको छ । सामाजिक सञ्जालमा आक्रामक अभिव्यक्ति दिएर चर्चामा आउने गरेका झापाका खनाललाई नेपाल प्रहरीको साइबर ब्युरोले पक्राउ गरेको हो ।

एनआरएनए 'विद्रोही' अध्यक्ष आरके शर्मामाथि कुटपिट मंगलबार, कात्तिक १४, २०८० गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष आरके शर्मासहितका अभियन्ताहरुमाथि कुटपिट भएको छ । संघको बालुवाटारस्थित कार्यालयमै शर्मालगायतमाथि कुटपिट भएको हो ।

सामाखुसीबाट ८ जना जुवाडे पक्राउ मंगलबार, कात्तिक १४, २०८० उनीहरूको साथबाट १ लाख ९९ हजार रुपैयाँसमेत बरामद भएको छ । पक्राउ पर्नेमा काठमाडौंको बूढानीलकण्ठ, नारायणथानका यमकुमार पुन, टोखाका राज घले, सोही ठाउँका मिलन घर्तीमगर लगायत छन् ।









