News Griha :: न्यूजगृह
‘सरकार बिके पनि न्यायालय बिकेको रहेनछ’
‘सरकार बिके पनि न्यायालय बिकेको रहेनछ’ भारती शेर्पाले श्रीमान् चेतन मानन्धरको हत्यारा रिगल डनको आममाफी बदर गर्ने सर्वोच्चको फैसलाले आफूलाई थप साहस दिएको भन्दै खुसी व्यक्त गरेकी छन् । 
विश्वकपमा छनोट हुन सफल नेपाली क्रिकेट टोलीलाई प्रधानमन्त्री प्रचण्डको बधाई
विश्वकपमा छनोट हुन सफल नेपाली क्रिकेट टोलीलाई प्रधानमन्त्री प्रचण्डको बधाई सामाजिक सञ्जाल फेसबुकमार्फत प्रधानमन्त्री प्रचण्डले टी–२० विश्वकप प्रतियोगिताका लागि छनोट भएकोमा नेपाली क्रिकेट टोलीलाई दिदैँ प्राप्त सफलता प्रति नेपाल सरकारको तर्फबाट उच्च सम्मान प्रकट गरेका छन् । 
मुगु हत्याकाण्डको अनुसन्धान गर्न सीआईबीको टोली जाने
मुगु हत्याकाण्डको अनुसन्धान गर्न सीआईबीको टोली जाने मुगुको छाँयानाथ रारा नगरपालिकामा एकै परिवारका ४ जनाको हत्या भएको घटनाको अनुसन्धान गर्न केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) जाने भएको छ । कार्तिक १० मा छाँयानाथ रारा नगरपालिका–६ मन्दु गाउँकी २८ वर्षीय श्रीदेवी बोहरा र ३ जना छोराछोरी हत्या गरिएको अवस्थामा मृत भेटिएका थिए । 
रिगल कारागार चलान, ११ वर्ष ११ महिना ५ दिन जेलमै रहने
रिगल कारागार चलान, ११ वर्ष ११ महिना ५ दिन जेलमै रहने योगराज ढकाल अर्फ रिगल लाई थप सजाय भुक्तान गराउन जिल्ला अदालत बाँके पठाइएको छ । सर्वोच्च अदालतको आदेशपछि बिहीबार पक्राउ परेका रिगललाई प्रहरीले शुक्रबार अदालतमा पेश गरेको थियो । जिल्ला अदालत बाँकेले रिगललाई जिल्ला कारागार पठाएको हो । 
रामेछापमा तारा एअरका दुई पाइलटबीच कुटाकुट
रामेछापमा तारा एअरका दुई पाइलटबीच कुटाकुट तारा एअरका प्रवक्ता सुर्दशन बर्तौलाले घटनाबारे छानविन भइरहेको बताए । ‘यो झगडा उनीहरूको व्यक्तिगत विषयमा भएको देखिन्छ । एअरलायन्स र उडानसँग सम्बन्धित होइन,’ उनले भने, ‘यसबारेमा कम्पनी अनुसन्धान अघि बढाइसकेको छ ।’
स्वदेश फर्किए प्रधानसेनापति शर्मा
स्वदेश फर्किए प्रधानसेनापति शर्मा प्रधानसेनापति प्रभुराम शर्मा चीनको औपचारिक भ्रमण सम्पन्न गरेर गएराति स्वदेश फर्किएका छन् । उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बलाध्यक्ष रथी सीताराम खड्काले स्वागत गरे । 
काठमाडौंका यी स्थानमा भोलि विद्युत आपूर्ति अवरुद्ध हुने
काठमाडौंका यी स्थानमा भोलि विद्युत आपूर्ति अवरुद्ध हुने नेपाल विद्युत प्राधिकरणले भोलि शनिबार काठमाडौँका विभिन्न स्थानमा विद्युत आपूर्ति अवरुद्ध हुने जानकारी दिएको छ ।  
नेपाली सेनाको सहायक सेनानी पदमा भर्ना खुल्यो [सूचनासहित]
नेपाली सेनाको सहायक सेनानी पदमा भर्ना खुल्यो [सूचनासहित] सेनाको भर्ना छनोट निर्देशनालय, जंगी अड्डाले सेकेन्ड लेफ्टिनेन्ट पदका लागि आवेदन माग गरेको हो । नेपाली सेनामा रिक्त २२९ अधिकृत पद (सहायक सेनानी) खुला तथा समावेशी प्रतियोगिताद्वारा पदपूर्ति गर्नको आवेदन माग गरिएको सेनाले जनाएको छ । 
काभ्रेबाट १० क्विन्टल चिनी बरामद
काभ्रेबाट १० क्विन्टल चिनी बरामद अवैध रुपमा ल्याएको करिब १० क्विन्टल चिनी प्रहरीले बरामद गरेको छ । बीपी राजमार्गअन्तर्गत काभ्रेभञ्ज्याङमा प्रहरी र ट्राफिकले सवारी जाँच गर्ने क्रममा अवैध रुपमा ल्याइएको १० क्विन्टल चिनी बरामद गरिएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ । 
कैदकट्टी वा मिनाहा गर्दा पीडितको सहमति लिनुपर्ने [पूर्णपाठ]
कैदकट्टी वा मिनाहा गर्दा पीडितको सहमति लिनुपर्ने [पूर्णपाठ] सर्वोच्च अदालतले कैदकट्टी गर्ने, कम गर्ने, छोट्याउने वा मिनाहा दिने जस्ता काम कारबाही र निर्णय गर्दा पीडितको सहमति लिन आदेश दिएको छ । कानुनद्वारा निर्धारित प्रतिशतको सीमा बन्देजको अतिरिक्त पीडितको हक संरक्षित रहने गरी निजको सहमति मन्जुरी समेत लिई सजाय कम गर्ने वा घटाउने, छुट दिने निर्णय गर्न आदेश दिएको...
पक्राउ परे रिगल, पुनः कारागार चलानको तयारी  
पक्राउ परे रिगल, पुनः कारागार चलानको तयारी   सर्वोच्च अदालतले कैद माफी बदर गर्न परमादेश दिएपछि प्रहरीले व्यक्ति हत्याका दोषी रिगल भनिने योगराज ढकाललाई पक्राउ गरेको छ । सर्वोच्चबाट बिहीबार आदेश आएको केही घण्टामै प्रहरीले रिगललाई नेपालगन्जस्थित सेतु बिक चोकबाट पक्राउ गरेको डीएसपी नारायण डाँगी जानकारी दिए ।
धरौटीमा छुटे जुवाडे कलाकारहरू
धरौटीमा छुटे जुवाडे कलाकारहरू यसरी रिहा हुनेमा अभिनेता ४५ वर्षीय गजित भन्ने गणेश विष्ट, उनका भाइ कोरियोग्राफर नरेन्द्र विष्ट (गम्भीर), कलाकार सुलेमान शंकर (इकु), अभिनेता शंकरप्रसाद आचार्य, गायक चक्र बम, रोशन सिंह,  टाइम मगर, सुरेन्द्र साउद र घनश्याम अधिकारी छन् ।
Weather Update