News Griha :: न्यूजगृह
एक सातामै १२ हजार चालक कारबाहीमा
एक सातामै १२ हजार चालक कारबाहीमा कार्यालयका अनुसार यही दसैँ लगत्तै कात्तिक ९ देखि बिहीबार बिहानसम्म गरिएको कारबाही अभियानका क्रममा उनीहरूलाई कारबाही गरिएको हो ।
नियन्त्रित लागूऔषधसहित पोखराबाट दुई जना पक्राउ
नियन्त्रित लागूऔषधसहित पोखराबाट दुई जना पक्राउ जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक श्रवणकुमार बिकका अनुसार पोखरा महानगरपालिका–१७ हरियाली टोलबाट २४ वर्षीय सुनिल पौडेललाई नियन्त्रणमा लिएको हो ।
डोटीमा मजदुर चढेको ट्याक्टर दुर्घटना, एक जनाको मृत्यु
डोटीमा मजदुर चढेको ट्याक्टर दुर्घटना, एक जनाको मृत्यु बुधबार साँझ भीमदत्त राजमार्गअन्तरगत जोरायल गाउँपालिका–१ घोरडीमा सु.प्र-०१-००२ त ६७२३ नम्बरको ट्याक्टर दुर्घटना हुँदा १८ वर्षका सालिन राना मास्केमगरको मृत्यु भएको प्रहरीले जनाएको छ ।
आजदेखि सरकारी कार्यालय अपरान्ह ४ बजे नै बन्द हुने
आजदेखि सरकारी कार्यालय अपरान्ह ४ बजे नै बन्द हुने बिहीबार (कात्तिक १६) देखि सरकारी कार्यालयहरूको दैनिक सेवा समय एक घण्टा कम हुने भएको छ । जाडो समयमा दिन छोटो हुने भएकाले सरकारले वर्षका ३ महिना कार्यालय समय ६ घण्टा मात्रै तोकेको छ । 
'गुण्डा' रिगलको आममाफीविरुद्धको मुद्दामा आज सर्वोच्चले फैसला सुनाउँदै
'गुण्डा' रिगलको आममाफीविरुद्धको मुद्दामा आज सर्वोच्चले फैसला सुनाउँदै सुनुवाइ भने बुधबार नै सकिएको थियो । कायममुकायम प्रधानन्यायाधीश न्यायाधीश ईश्वरप्रसाद खतिवडा, न्यायाधीशद्वय सपना प्रधान मल्ल र डा. कुमार चुडालको संयुक्त इजलासले आममाफी दिने सरकारको निर्णयविरुद्ध परेको रिटमा बिहीबार निर्णय सुनाउने जानकारी दिएको हो ।
कस्तो रहला बिहीबारको मौसम ? 
कस्तो रहला बिहीबारको मौसम ?  बिहीबार दिउँसो देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ । देशका पहाडी भूभागका एकदुई स्थानमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ । देशको उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना समेत रहेको छ ।
प्रिन्सिपल हत्या प्रकरण : अनुसन्धानप्रति पीडित परिवार असन्तुष्ट, गलत सूचना दिएर प्रहरीले भ्रम फैलाएको दाबी
प्रिन्सिपल हत्या प्रकरण : अनुसन्धानप्रति पीडित परिवार असन्तुष्ट, गलत सूचना दिएर प्रहरीले भ्रम फैलाएको दाबी पीडित परिवारले बुधबार प्रेस विज्ञप्ति जारी गरेर प्रेम सम्बन्धलाई देखाएर पीडित परिवारको चरित्र हत्या गर्न खोजेको आरोप लगाएको हो ।
सामूहिक हत्या प्रकरण : पोस्टमार्टम भएको चार दिन भइसक्यो तर पीडित परिवारले शव बुझेन
सामूहिक हत्या प्रकरण : पोस्टमार्टम भएको चार दिन भइसक्यो तर पीडित परिवारले शव बुझेन मुगुको छायाँनाथ रारा नगरपालिका–६ मुन्दुगाउँमा भएको सामूहिक हत्या प्रकरणका पीडित परिवारले घटनामा संलग्न व्यक्तिलाई पक्राउ गर्न नसकेको भन्दै मृतकको पोस्टमार्टम भएको चार दिनबितिसक्दा पनि शव बुझ्न मानेका छैनन् । मुन्दुगाउँमा सामूहिक हत्या भएको एक हप्ता भयो ।
प्रिन्सिपल रूपेशलाई गोली हान्न पेसेवर सुटर प्रयोग, हत्यामा संलग्न सार्वजनिक
प्रिन्सिपल रूपेशलाई गोली हान्न पेसेवर सुटर प्रयोग, हत्यामा संलग्न सार्वजनिक बाराको कलैया उपमहानगरपालिका-६ मदर्शा टोलमा बाल एकता इङ्गलिस बोडिङ स्कुलका सञ्चालक तथा प्रधानाध्यापक ३५ वर्षीय गुड्डु भन्ने रूपेश स्वर्णकारको गोली प्रहारबाट हत्या भएको घटनामा संलग्न रहेको अभियोगमा पक्राउ परेका ५ जनालाई प्रहरीले सार्वजनिक गरेको छ ।
क्यानडाका लागि प्रस्तावित राजदूत भरतराज पौड्यालउपर उजुरी आह्वान
क्यानडाका लागि प्रस्तावित राजदूत भरतराज पौड्यालउपर उजुरी आह्वान संसदीय सुनुवाइ समितिले क्यानडाका लागि प्रस्तावित राजदूत भरतराज पौड्यालउपर उजुरी आह्वान गरेको छ । बुधबार सिंहदरबारमा बसेको समितिको बैठकले क्यानडाका लागि प्रस्तावित राजदूत पौड्याल उपर उजुरी आह्वान गरेको हो । उनी उपयुक्त छैन भन्ने लागेमा १० दिनभित्र स्पष्ट आधार खोली समितिमा सूचना वा उजुरी दिन सकिनेछ ।
श्रीमतीको हत्या गर्ने श्रीमान पक्राउ 
श्रीमतीको हत्या गर्ने श्रीमान पक्राउ  पक्राउ पर्नेमा मायादेवी गाउँपालिका– ८ बरकुलका २६ वर्षका विनयकुमार चमार छन् । उनले श्रीमती सन्ध्या चमारको हत्या गरेको आरोप छ । कात्तिक ८ मा सन्ध्याको मृत्यु भएको थियो ।   
नगद र सुनका गहना चोरी गर्ने तीन पक्राउ
नगद र सुनका गहना चोरी गर्ने तीन पक्राउ काठमाडौंको सिनामङ्गलबाट नजिर अन्सारीको साथमा रहेको सुनका गरगहना तथा नगद चोरी गर्ने तीन जनलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ । 
Weather Update