सर्वोच्चको फैसला
कैदकट्टी वा मिनाहा गर्दा पीडितको सहमति लिनुपर्ने [पूर्णपाठ]
![कैदकट्टी वा मिनाहा गर्दा पीडितको सहमति लिनुपर्ने [पूर्णपाठ]](https://newsgriha.com/uploads/posts/Suprem Court21690453902.jpg)
काठमाडौं— सर्वोच्च अदालतले कैदकट्टी गर्ने, कम गर्ने, छोट्याउने वा मिनाहा दिने जस्ता काम कारबाही र निर्णय गर्दा पीडितको सहमति लिन आदेश दिएको छ ।
कानुनद्वारा निर्धारित प्रतिशतको सीमा बन्देजको अतिरिक्त पीडितको हक संरक्षित रहने गरी निजको सहमति मन्जुरी समेत लिई सजाय कम गर्ने वा घटाउने, छुट दिने निर्णय गर्न आदेश दिएको छ ।
बाँकेका योगराज ढकाल रिगललाई थुनामा पठाउँदै सर्वोच्चले यसरी गर्ने निर्णयमा वस्तुगत आधार र उचित कारण अभिव्यक्त रुपमा खुलाएर मात्रै निर्णय गर्न पनि परमादेश दिएको छ ।
हेर्नुहोस् सर्वोच्च अदालतको पूर्णपाठ
प्रकाशित मिति: बिहीबार, कात्तिक १६, २०८० १७:४९













