News Griha :: न्यूजगृह
नेपाली सेनाको सहायक सेनानी पदमा भर्ना खुल्यो [सूचनासहित]

काठमाडौं— नेपाली सेनाले अधिकृत क्याडेट (सेकेन्ड लेफ्टिनेन्ट) पदका लागि दरखास्त आह्वान गरेको छ ।

सेनाको भर्ना छनोट निर्देशनालय, जंगी अड्डाले सेकेन्ड लेफ्टिनेन्ट पदका लागि आवेदन माग गरेको हो । नेपाली सेनामा रिक्त २२९ अधिकृत पद (सहायक सेनानी) खुला तथा समावेशी प्रतियोगिताद्वारा पदपूर्ति गर्नको आवेदन माग गरिएको सेनाले जनाएको छ । 

कार्तिक १७ गतेदेखि मंसिर २३ गतेसम्म र दोब्बर दस्तुर बुझाई थप एक हप्तासम्म आवेदन दिन सकिनेछ । 

 

प्रकाशित मिति: शुक्रबार, कात्तिक १७, २०८०  ०६:५८
Weather Update