News Griha :: न्यूजगृह
अख्तियारको 'नक्कली' कर्मचारी पक्राउ  
अख्तियारको 'नक्कली' कर्मचारी पक्राउ   अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कर्मचारी भन्दै ठगी गर्ने एक युवक पक्राउ परेका छन् । चितवनको भरतपुर महानगरपालिका– १२ घर भई हाल बाँके राँझामा डेरा गरी बस्ने ३७ वर्षीय मोहन कोइराला पक्राउ परेका हुन् । 
दैलेखमा युवाहरूबीच ग्याङ फाइट, ससुराली गएका किशोरको मृत्यु
दैलेखमा युवाहरूबीच ग्याङ फाइट, ससुराली गएका किशोरको मृत्यु मृत्यु हुनेमा सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–२ का २० वर्षीय किशोर बूढा क्षेत्री छन्। दैलेख प्रहरीका अनुसार गएराति भैरवी गाउँपालिका–४ मा रहेको सिलङ्गी बजारमा दुई समुहबीच भएको सामान्य विवादमा झडप भएको थियो । मोटरसाइकलमा आएका केही युवाहरुले गाली गलौज गर्दै, अपशब्द बोल्ने गरेका थिए । 
बाँकेमा डीएसपीमाथि चक्कु प्रहार
बाँकेमा डीएसपीमाथि चक्कु प्रहार कोहलपुर नगरपालिका–२ दीपनगरका कुशल थापाले आफ्नै २० दिनको नवजात छोरालाई बन्धक बनाएर मार्ने धम्की दिने क्रममा उद्धारका लागि खटिएका डीएसपी तिवारीमाथि थापाले चक्कुको झटारो हानेका थिए । 
महोत्तरीमा छुरा हानेर युवकको हत्या
महोत्तरीमा छुरा हानेर युवकको हत्या महोत्तरीमा एक युवकको हत्या भएको छ । पिपरा गाउँपालिका-५ हर्दियाटोलका  १९ वर्षीय आशिक पासवानको हत्या भएको हो । हत्या भएको अवस्थामा आशिकको शव बिहीबार साँझ स्थानीय जगदिश शाहको खेतमा फेला परेको थियो ।
एनआरएनए अध्यक्ष केसी र शर्माबीच भेटवार्ता, शर्माको पुनःनिर्वाचनको अड्डीले छलफल निष्कर्षविहीन
एनआरएनए अध्यक्ष केसी र शर्माबीच भेटवार्ता, शर्माको पुनःनिर्वाचनको अड्डीले छलफल निष्कर्षविहीन गैरआवासीय नेपाली संघ (एनआरएनए) भित्र बढ्दो विवादकाबीचमा दुई पक्षका अध्यक्षबीच भेटवार्ता भएको छ । नवनिर्वाचित अध्यक्ष डा.बद्री केसी र अर्का अध्यक्ष आरके शर्माबीच बिहीबार साँझ काठमाडौंमा भेटवार्ता भएको हो ।
भारतका ८ पूर्व सैनिकलाई कतारमा फाँसीको सजाय
भारतका ८ पूर्व सैनिकलाई कतारमा फाँसीको सजाय फाँसीको सजाय सुनाइएका आठ भारतीय नागरिक भारतको जल सेनाका अवकासप्राप्त अधिकारी हुन् । उनीहरु कतारमा जासुसी गरेको आरोपमा सेप्टेम्बर २०२२ मा पक्राउ परेका थिए । उनीहरूमाथि संवेदनशील सूचना इजरायललाई दिएको आरोप छ । 
सकियो दसैँ बिदा, आजदेखि कार्यालय खुल्ने
सकियो दसैँ बिदा, आजदेखि कार्यालय खुल्ने आजदेखि कार्यालय खुल्ने भएपछि गाउँबाट कार्यथलो फर्किने बढेका छन् । बडादसैँ भने भोलि पूर्णिमाका दिन समापन हुनेछ ।पर्याप्त गाडी नचलेको र यातायात व्यवसायीले भाडामा मनपरी गरेको सर्वसाधारणको गुनासो छ ।
तीनजना युवाको मृत्युले शोकमा अमरगञ्ज गाउँ
तीनजना युवाको मृत्युले शोकमा अमरगञ्ज गाउँ तीनजना युवालाई गुमाएको अमरगञ्ज गाउँ त्यसयता शोकमा डुबेको छ । डुबेकामध्ये अजयकुमार नाउ र अजय भरको शव केही घण्टामै फेला परे पनि सन्तकुमार भरको शव करिब ४७ घण्टापछि मात्र फेला परेको छ । उनको शव फेला पर्दासम्म उनकै भाइ पर्ने अजय भरको त्रिवेणीमा र अजयकुमार नाउको दानव खोलामा अन्त्येष्टि भइसकेको...
नवदुर्गाको प्रसाद र आशीर्वाद थाप्ने क्रम आज पनि
नवदुर्गाको प्रसाद र आशीर्वाद थाप्ने क्रम आज पनि घटस्थापनादेखि नौ दिनसम्म पूजा आराधना गरी विजयादशमीका दिन देवी विसर्जन गरेपछि सुरू भएको प्रसाद लगाउने र मान्यजनबाट आशीर्वाद लिने क्रम कोजाग्रत पूर्णिमामा अखिलबलिपूर्तिका दिनसम्म जारी रहन्छ। पश्चिम नेपालका केही जिल्लामा भने विजयादशमीका दिनमात्र दुर्गाको प्रसाद लगाउने र आशीर्वाद थाप्ने प्रचलन छ ।
शुक्रबारको मौसम : पहाडी भू-भागमा हल्का वर्षा र हिमपातको सम्भावना
शुक्रबारको मौसम : पहाडी भू-भागमा हल्का वर्षा र हिमपातको सम्भावना आज दिउँसो देशको पहाडी भू-भागमा आंशिक बदली तथा बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ । देशका पहाडी भू-भागका एक-दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।
नढोगेको निहुँमा २० वर्षीय युवकको हत्या,  दुई जना पक्राउ
नढोगेको निहुँमा २० वर्षीय युवकको हत्या,  दुई जना पक्राउ ढोग नगरेको भन्दै कुटपिट गरी हत्या गरेको आरोपमा सल्यान प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । सल्यान बागचौर नगरपालिका-७ स्यालागाउँका २० वर्षीय घनश्याम ओलीलाई कुटपिट गरी हत्या गरेको आरोपमा २५ वर्षीय केशर ओली र २३ वर्षीय सन्तोष ओलीलाई प्रहरीले पक्राउ गरेको हो ।
जनकपुरमा एक युवक मृत फेला परे, हत्याको आशंका
जनकपुरमा एक युवक मृत फेला परे, हत्याको आशंका जनकपुरमा एक युवकको शव फेला परेको छ । जनकपुरधाम उपमहानगरपालिका–२३ बेलास्थित धान खेतमा अन्दाजी २५ वर्षीय युवकको शव फेला परेको प्रहरीले जनाएको छ ।
Weather Update