News Griha :: न्यूजगृह
सकियो दसैँ बिदा, आजदेखि कार्यालय खुल्ने

काठमाडौं— सरकारले दिएको बडादसैँको बिदा सकिएसँगै आजदेखि सरकारी कार्यालय खुल्दैछन् । सरकारले कात्तिक ४ फूलपातीदेखि ९ गते द्वादशी सम्म बिदा दिएको थियो । 

आजदेखि कार्यालय खुल्ने भएपछि गाउँबाट कार्यथलो फर्किने बढेका छन् । बडादसैँ भने भोलि पूर्णिमाका दिन समापन हुनेछ ।पर्याप्त गाडी नचलेको र यातायात व्यवसायीले भाडामा मनपरी गरेको सर्वसाधारणको गुनासो छ ।

प्रकाशित मिति: शुक्रबार, कात्तिक १०, २०८०  ०६:५७
Weather Update