News Griha :: न्यूजगृह
क्रेन दुर्घटना हुँदा सहचालकको मृत्यु
क्रेन दुर्घटना हुँदा सहचालकको मृत्यु बिहीबार बिहान पौने ६ बजे रातोमाटेस्थित पूर्व पश्चिम सडकखण्डमा चुरियामाइतर्फबाट हेटौँडातर्फ आउँदै गरेको ना १ क ६०५५ न. को क्रेन अनियन्त्रित भई सडकको छेउमा पल्टिएको थियो ।  
भलिबल खेलाडी श्रेष्ठले गरे आत्महत्या 
भलिबल खेलाडी श्रेष्ठले गरे आत्महत्या  उनी धादिङको टीमका कप्तान थिए । उनी नेतृत्वको टोलीले बुधबार भएको खेल जितेको थियो । मृत्युको कारण पोस्टमार्टम जाँचपछि खुल्ने प्रहरीले बताएको छ । घटनास्थल आसपास हालसम्म सुसाइट नोट वा अन्य कुनै संकेत फेला परेको छैन । 
आजको मौसम पूर्वानुमान : आंशिक बदली
आजको मौसम पूर्वानुमान : आंशिक बदली मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहीबार देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ । देशका पहाडी भू-भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ । देशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।
१ सय ३२ दिनदेखि न्यायका लागि लड्दै एक परिवार, जो दसैँमा पनि धर्नामा छ 
१ सय ३२ दिनदेखि न्यायका लागि लड्दै एक परिवार, जो दसैँमा पनि धर्नामा छ  बुधबार दिउँसो एक बजेतिर माइतीघर मण्डला पुग्दा एकै परिवारका चार जना खाना खान थाल थाप्दै थिए । दसैँमा हरेकको घरमा सबै परिवार बसेर सम्भव भएसम्म मिठो मसिनो खाने यो समयमा पनि धनुषाको नगराईन नगरपालिका–८ का विनोदप्रसाद साहको परिवार एउटा युवा समूहले दिएको खाना थापिरहेको थियो । 
सुरक्षाकर्मी परिचालन गरेर सर्लाहीमा दुर्गा मूर्ति विसर्जन, बाँकेमा सुरक्षा व्यवस्था कडा​
सुरक्षाकर्मी परिचालन गरेर सर्लाहीमा दुर्गा मूर्ति विसर्जन, बाँकेमा सुरक्षा व्यवस्था कडा​ विगतमा मूर्ति विसर्जन गर्न जाने क्रममा दुई समुदायबीच मलङ्गवामा विवाद उत्पन्न भई साम्प्रदायिक दङ्गा भड्किएपछि आज विशेष सुरक्षा व्यवस्था अपनाएर मूर्ति विसर्जन गरिएको सर्लाहीका प्रमुख जिल्ला अधिकारी कोमलप्रसाद धमलाले जानकारी दिए ।
प्रहरी जवानद्वारा गोली हानी आत्महत्या
प्रहरी जवानद्वारा गोली हानी आत्महत्या मृत्यु हुनेमा सप्तरी रूपनी नगरपालिका– २ घर भई कोशी गाउँपालिका– ४ कोशी कटानमा कार्यरत प्रहरी जवान अमितेश मण्डल रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।
मदन भण्डारीको सालिक तोडफोड 
मदन भण्डारीको सालिक तोडफोड  डोरमणि पौडेल मुख्यमन्त्री हुँदा वाग्मती प्रदेश सरकार, खाँडादेवी गाउँपालिका र वडा कार्यालय समेतको लगानीमा पार्क निर्माण गरी मदन भण्डारीको सालिक राखिएको थियो । सदरमुकाम मन्थली र आसपासका क्षेत्र तथा खाँडादेवी गाउँपालिका मानिसलाई घुम्न जान सो पार्क पायक पर्ने गरी निर्माण गरिएको थियो । 
चीनका रक्षामन्त्री बर्खास्त
चीनका रक्षामन्त्री बर्खास्त चीनले नयाँ रक्षामन्त्रीको हुने भन्ने घोषणा गरेको छैन । सी चिनफिङको मन्त्रिपरिषद्का सदस्य विदेशमन्त्री क्विन ग्याङलाई गत जुलाईमा बर्खास्त गरिएको थियो । उनको बर्खास्ती पछि धेरै उच्च सैन्य अधिकारीहरूलाई पनि हटाइएको र अहिले रक्षामन्त्री पनि बर्खास्तीको सूचीमा परेको बीबीसीले लेखेको छ ।
दुर्घटनामा परेका मनाङ एअरका पाइलट सेढाईंको मृत्यु
दुर्घटनामा परेका मनाङ एअरका पाइलट सेढाईंको मृत्यु गत असोज २७ गते दुर्घटनामा परेका मनाङ एअरका पाइलट प्रकाशकुमार सेढाईंको उपचारको क्रममा भारतमा मृत्यु भएको छ । उनले चलाएको हेलिकोप्टर असोज २७ गते बिहान सोलुखुम्बुमा दुर्घटना भएको थियो । 
बाँकेमा आज राति १२ बजेसम्म मदिरा किनबेच र उपभोग गर्न रोक
बाँकेमा आज राति १२ बजेसम्म मदिरा किनबेच र उपभोग गर्न रोक बाँके जिल्लामा आज (बुधबार) मध्यरातसम्म मदिराजन्य पदार्थ किनबेच र उपभोगमा रोक लगाइएको छ । आज स्थानीय घाट, तलाउमा देवीको मूर्ति विसर्जन गरिने हुँदा धार्मिक सद्भाव नखल्बलियोस् भनेर जिल्ला प्रशासन कार्यालयले बुधबार मदिरा किनबेच र उपभोगमा रोक लगाइएको हो ।
जनकपुरबाट पेस्तोलसहित एक किशोरी पक्राउ
जनकपुरबाट पेस्तोलसहित एक किशोरी पक्राउ उनलाई जनकपुरधामको रेल्वे स्टेसन जनिक रहेको हनुमान मन्दिरबाट मंगलबार साँझ पौने ८ बजे सशस्त्र प्रहरीले पक्राउ गरेको हो । रेल्वे सुरक्षा बेस जनकपुरबाट खटिएको सशस्त्र प्रहरी टोलीले विशेष सूचनाको आधारमा चेकजाँच गर्दा उनको साथबाट एक थान कटुवा पेस्तोल बरामद भएको सशस्त्र प्रहरी धनुषाले जनाएको छ ।
पश्चिमी वायुको आंशिक प्रभाव कायमै, हल्का वर्षा र हिमपातको सम्भावना
पश्चिमी वायुको आंशिक प्रभाव कायमै, हल्का वर्षा र हिमपातको सम्भावना हाल नेपालको पश्चिमी भूभागमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार बुधबार देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ । 
Weather Update