News Griha :: न्यूजगृह
सात महिना हिरासतमा बसेर रिहा भए शरणार्थी नेता टेकनाथ रिजाल
सात महिना हिरासतमा बसेर रिहा भए शरणार्थी नेता टेकनाथ रिजाल नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएर पुर्पक्षका लागि कारागार चलान भएका भुटानी शरणार्थी नेता टेकनाथ रिजाल अदालतको आदेशपछि धरौटी बुझाएर बुधबार रिहा भएका छन् । सात महिना हिरासतमा बसेका नेता रिजाल धरौटी बुझाएर आज रिहा भएका हुन् ।उनलाई उच्च अदालत पाटनले १५ लाख धरौटीमा छाड्न आदेश दिएको थियो ।
गौशालाबाट २ बर्षिया बालिका हराइन, अपहरण भएको आशंका
गौशालाबाट २ बर्षिया बालिका हराइन, अपहरण भएको आशंका पशुपतिनाथ मन्दिर नजिकबाट बालिका हराएकी छन् । पशुपतिनाथ मन्दिरको १ नम्बर गेटबाट मंगलबार साँझ बालिका हराएकी हुन् ।बालिकाका अभिभावक मन्दिरको गेटमा चिया पसल चलाउँछन् । पीडित परिवारले चिया खान आएकाहरुले जबरजस्ती बालिका बोकेर लगेको प्रहरीलाई बताएका छन् ।
सेनाको हेलिकप्टरमा नातिनी ज्वाइँसहित घुम्न गएको भन्दै सामाजिक सञ्जालमा प्रधानमन्त्रीको चर्को आलोचना
सेनाको हेलिकप्टरमा नातिनी ज्वाइँसहित घुम्न गएको भन्दै सामाजिक सञ्जालमा प्रधानमन्त्रीको चर्को आलोचना नातिनीको खर्चिलो विवाह गरेर आलोचना खेपिरहेका प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बुधबार सेनाको हेलिकप्टरमा नातिनी ज्वाइँसँग घुम्न हिँडेको भन्दै पुनः आलोचना भएको छ ।
नेपाल बैंक घोटाला प्रकरणमा तत्कालीन प्रबन्धक कोइरालालाई ६ वर्ष कैद सजाय
नेपाल बैंक घोटाला प्रकरणमा तत्कालीन प्रबन्धक कोइरालालाई ६ वर्ष कैद सजाय भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका नेपाल बैंक लिमिटेड, डिल्लीबजार शाखाका तत्कालीन शाखा प्रबन्धक भूपराज कोइरालालाई ६ वर्ष १ महिना कैद सजाय तोकिएको छ । विशेष अदालतले उनीविरुद्धको मुद्दामा ५४ लाख ८४ हजार रुपैयाँ बिगो र त्यति नै जरिवाना तथा ६ वर्ष १ महिना कैद सजाय ठहर गरेको छ ।
विवाह दर्ता गर्न नमानेको र हिंसा गरेको भन्दै वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारीविरुद्ध अदालतमा मुद्दा दायर
विवाह दर्ता गर्न नमानेको र हिंसा गरेको भन्दै वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारीविरुद्ध अदालतमा मुद्दा दायर जानकीका अनुसार, उनीहरूको विवाह २०७४ साल माघ १९ गते परम्परा बमोजिम परिवारका सदस्यहरूको बीचमा भएको थियो । दोस्री पत्नीसँग पनि सम्बन्ध विच्छेद भएपछि सुरेन्द्रको बिहे जानकीसँग भएको थियो। बिहेपछि ललितपुरको सैंबुस्थित सुरेन्द्रको घरमै उनी बस्दै आएकी थिइन् । 
महिलालाई लिएर होटल पुगेको १० मिनेट मै पुरुषको मृत्यु 
महिलालाई लिएर होटल पुगेको १० मिनेट मै पुरुषको मृत्यु  सिरहाको मिर्चैया बजारस्थित ओखलढुङ्गे गिरी होटलमा महिलासँगै बसेका पुरुषको मृत्यु भएको छ । सिरहाकै कल्याणपुर नगरपालिका- २ का अन्दाजी ४० वर्षीय मुकेशप्रसाद कर्णको बुधबार मृत्यु भएको हो । उनी एक महिला लिएर बुधबार नै होटलमा पुगेका थिए ।
अपहरणमा परेका दुई नेपाली नागरिकको भारतबाट उद्धार, ६ अपहरणकारी पक्राउ
अपहरणमा परेका दुई नेपाली नागरिकको भारतबाट उद्धार, ६ अपहरणकारी पक्राउ दुई जना नेपालीको अपहरण गरेको आरोपमा भारतबाट ६ जना अपहरणकारी पक्राउ परेका छन् ।  चितवनको भरतपुरका कृष्ण थापा र रत्ननगरका दीपेन्द्र महतको अपहरण गरेको आरोपमा ६ जना भारतीय नागरिक पक्राउ परेका हुन् ।
सन्दीपविरुद्धको मुद्दाको सुनुवाइ सकिएन, बाँकी सुनुवाइ भोलि
सन्दीपविरुद्धको मुद्दाको सुनुवाइ सकिएन, बाँकी सुनुवाइ भोलि तर बुधबार पनि सुनुवाइ सकिएन । सुनुवाइ नसकिएपछि जिल्ला अदालतले मुद्दालाई हेर्दाहेर्दैमा राखेको छ । गत आइतबारदेखि सन्दीपविरुद्धको मुद्दामा न्यायाधीश शिशिरराज ढकालको इजलासमा निरन्तर सुनुवाइ भएको छ । सोमबार र मंगलबार बिदा परेकोले बुधबारमात्र सुनुवाइ भएको हो । 
भ्रष्टाचारी चुडामणि शर्माविरुद्ध अख्तियार सर्वोच्चमा, दियो पुनरावेदनको निवेदन
भ्रष्टाचारी चुडामणि शर्माविरुद्ध अख्तियार सर्वोच्चमा, दियो पुनरावेदनको निवेदन अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आन्तरिक राजस्व विभागका तत्कालीन महानिर्देशक चुडामणि शर्मा लगायतविरुद्धको भ्रष्टाचार मुद्दा सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ । 
सन्दीपको मुद्दामा जिल्ला अदालतमा बहस जारी, यी हुन सन्दीपका तर्फबाट बहस गर्ने हाईप्रोफाइल वकिलहरू
सन्दीपको मुद्दामा जिल्ला अदालतमा बहस जारी, यी हुन सन्दीपका तर्फबाट बहस गर्ने हाईप्रोफाइल वकिलहरू क्रिकेटर सन्दीप लामिछानेमाथिको मुद्दामा जिल्ला अदालत काठमाडौंमा बहस जारी रहेको छ ।बिहान साढे १० बजेबाट बहस सुरु भएको अदालत स्रोतले जानकारी दियो । न्यायाधीश शिशिरराज ढकालको इजलासबाट गत आइतबार फैसला बहस सुरु भएको थियो ।
भारतबाट फर्किएकामा देखिन थाल्यो कोरोना सङ्क्रमण
भारतबाट फर्किएकामा देखिन थाल्यो कोरोना सङ्क्रमण सुदूरपश्चिम प्रदेशमा भारतबाट फर्किनेमा फेरी कोरोना सङ्क्रमण देखिन थालेको छ । पढाई तथा रोजगारीको खोजीमा भारतका विभिन्न ठाउँ पुगेर स्वदेश फर्कनेहरूमा फेरी कोरोना भाइरस देखिन थालेको हो ।पछिल्लो डेढ सातायता नियमित रुपमा एकदेखि तीन जना सम्ममा दैनिक रुपमा कोराना भाइरस पुष्टि हुन थालेको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले...
सन्दीप लामिछानेविरुद्धको मुद्दामा आजै फैसला आउँछ?  
सन्दीप लामिछानेविरुद्धको मुद्दामा आजै फैसला आउँछ?   गत आइतबार न्यायाधीश शिशिरराज ढकालको इजलासमा अन्तिम सुनुवाइ सुरु भएपछि बहस नसकिएपछि हेर्दाहेर्दैमा राखिएको थियो । सोमबार र मंगलबार सार्वजनिक बिदा भएकाले आज उक्त मुद्दाको छिनोफानो न्यायाधीश ढकालकै टेबलमा हुनेछ ।
Weather Update