सरकारले बनाइदियो डेढ लाख परिवारलाई सुरक्षित आवासबुधबार, पुस ११, २०८०

वरिष्ठ हवलदारसहित २१ प्रहरी एक महिनादेखि सम्पर्कविहीन, ७ दिनभित्र सम्पर्कमा आउन निर्देशन बुधबार, पुस ११, २०८० यस्तै फेरि २१ जना प्रहरी गैर हाजिर रहेको भन्दै प्रहरी प्रधान कार्यालयले सात दिने समय सीमा दिएर सम्पर्कमा आउन निर्देशन दिएको छ । प्रहरी महानिरीक्षकको कार्यालयले सूचना जारी गर्दै एक जना प्रहरी वरिष्ठ हवलदार, पाँच जना प्रहरी सहायक हवलदार, १३ जना प्रहरी जवान र २ जना प्रहरी कार्यालय सहयोगी एक...

बारामा गोली हानेर भारतीय ‘सार्प सुटर’ पक्राउ बुधबार, पुस ११, २०८० बारा प्रहरीले गएराति एकजना भारतीय ‘सार्प सुटर’ लाई गोली हानेर नियन्त्रणमा लिएको छ। भारतको मोतिहारी घर भएका २५ वर्षीय सुजितकुमार सिंहलाई बाराको विश्रामपुरबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।

उपचाररत बिरामीको मृत्युपछि आफन्तले गरे अस्पताल तोडफोड, मनमोहन सामुदायिक अस्पताल तनावग्रस्त मंगलबार, पुस १०, २०८० उपचाररत बिरामीको मृत्यु भएपछि उनका आफन्तले मंगलबार झापाको बिर्तामोडस्थित मनमोहन सामुदायिक अस्पतालमा तोडफोड गरेका छन् ।

डिभोर्स माग्दा महिलालाई पोलमा बाँधेर बेहोस हुने गरी कुटपिट, श्रीमानसहित ७ जना पक्राउ मंगलबार, पुस १०, २०८० सिन्धुलीमा एक महिलालाई कुटपिट गरेको आरोपमा ७ जना पक्राउ परेका छन् ।पक्राउ पर्नेमा महिलाका श्रीमान् सन्तोष थापालगायत छन् । पक्राउ पर्नेमा राजनीतिमा सक्रिय व्यक्तिसमेत हुन् । प्रहरीले उनीहरूको नाम भने सार्वजनिक गरेको छैन ।

पशुपति हिन्दु विश्वविद्यालय द्रुतगतिमा अगाडि बढाउन मन्त्री किरातीको निर्देशन मंगलबार, पुस १०, २०८० संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री तथा पशुपति क्षेत्र विकास कोषका अध्यक्ष सुदन किरातीले पशुपति हिन्दु विश्वविद्यालयको काम द्रुत गतिमा अगाडि बढाउन निर्देशन दिएका छन् ।

भूकम्पपीडितका ११ हजार घर निर्माण मंगलबार, पुस १०, २०८० अहिले धमाधम अस्थायी आवासका लागि अनुदान बापतको रकम सम्झौता गरी बुझ्ने र घर निर्माण जारी रहेको प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेलले जानकारी दिए । उनका अनुसार जाजरकोटमा पाँच हजार दुई सय दुई, रुकुम पश्चिममा पाँच हजार सात सय ९८, सल्यानमा एक सय ९३, बझाङमा १३ र बाजुरामा एक सय...

अनमीलाई जातीय विभेद गर्ने स्वास्थ्य चौकी इन्चार्ज शाही पक्राउ मंगलबार, पुस १०, २०८० उनीविरुद्ध तुलसाले आइतबार जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी दिएकी थिइन् । उनलाई सोमबार प्रहरीले सदरमुकाम गमगढीबाट पक्राउ गरेको मुगुका प्रहरी प्रमुख डीएसपी वीरेन्द्र थापाले जानकारी दिए ।
1689486152.jpg)
समस्याग्रस्त सहकारीलाई चैत मसान्तभित्र बचत फिर्ताको कार्ययोजना पेस गर्न निर्देशन मंगलबार, पुस १०, २०८० सरकारले पछिल्लो समय समस्याग्रस्त सहकारी व्यवस्थापन कार्य तीव्र रूपमा अघि बढाएको छ । उच्चस्तरीय सहकारी क्षेत्र सुधार सुझाव कार्यदल, २०७९ को प्रतिवेदन क्रमशः कार्यान्वयन हुने क्रममा रहेको बताइएको छ ।

कैलालीमा जलेर ज्येष्ठ नागरिकको मृत्यु मंगलबार, पुस १०, २०८० घोडाघोडी नगरपालिका– १० आमखैया बस्ने ७९ वर्षीय खडक बडुवालको जलेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

कारको ठक्करबाट पोखरामा २ पैदलयात्रीको मृत्यु मंगलबार, पुस १०, २०८० गएराति करिब १ बजेतिर बागलुङ बसपार्कबाट जिरो किलोतर्फ जाँदै गरेको बा१३च ३७२१ नम्बरको कारले सिद्धार्थ बैंक अगाडि ठक्कर दिँदा पोखरा महानगरपालिका–३ नदीपुर बस्ने २० वर्षीय ढालेन्द्र छन्त्याल र अन्दाजी ३५ वर्षीय देखिने पुरुषको मृत्यु भएको हो ।

उँधौली पर्व आज, यःमरी पुन्हि पनि आजै मंगलबार, पुस १०, २०८० प्रकृति पुजारी किराँत समुदायको दोस्रो महत्त्वपूर्ण चाड उँधौली देशभर हर्षोल्लासका साथ आज मनाइँदै छ । हरेक वर्ष मङ्सिर पूर्णिमाका दिनदेखि सुरु हुने उँधौली चाड मानिस, जीवजन्तु तथा चराचुरुङ्गी लेकतिरबाट बेँसीतिर बसाइँ सर्ने समय भएको सङ्केत गर्न तथा अन्नबाली भित्र्याइएको खुशियालीमा मनाउने गरिन्छ ।

कुन बस कहाँ आइपुग्यो, यात्रुले कति कुर्ने भन्ने थाहा पाउने व्यवस्था गरिँदै मंगलबार, पुस १०, २०८० काठमाडौं महानगरपालिकाले सडक सुरक्षा कायम राख्नका लागि २६४ स्थानमा बस बिसौनी निर्माण गर्ने भएको छ । यसका लागि महानगरले चालु आर्थिक वर्षमा १३ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।महानगरले यस वर्ष प्रत्येक चोकबाट पाँच सय मिटर अगाडि वा कम्तीमा दुई सय मिटर पछाडि यस्तो किसिमको बस बिसौनी निर्माण...









