News Griha :: न्यूजगृह
गृह मन्त्रालय मातहतका ९ उपसचिवको सरुवा [सूचीसहित]
गृह मन्त्रालय मातहतका ९ उपसचिवको सरुवा [सूचीसहित] गृह मन्त्रालयले मातहतका ९ जना उपसचिवको सरुवा गरेको छ।मन्त्रालयद्वारा जारी सूचना अनुसार बुधबारको निर्णयअनुसार द्वितीय श्रेणीका उपसचिवहरूको पदस्थापन, सरुवा र काजमा खटाइएको हो।
दाङमा दुई यात्रुवाहक बस ठोक्किँदा २२ जना घाइते
दाङमा दुई यात्रुवाहक बस ठोक्किँदा २२ जना घाइते दाङमा बुधबार दुईवटा यात्रुवाहक बस ठोक्किँदा २२ यात्रु घाइते भएका छन्।वडा प्रहरी कार्यालय लमहीका प्रहरी निरीक्षक शङ्कर श्रेष्ठले दुईजनाको अवस्था गम्भीर रहेको जानकारी दिए। 
राष्ट्रिय सभा उपाध्यक्षको चुनाव चैत २८ गते
राष्ट्रिय सभा उपाध्यक्षको चुनाव चैत २८ गते राष्ट्रिय सभामा रिक्त उपाध्यक्ष पदको निर्वाचन आगामी चैत २८ गते हुने भएको छ। राष्ट्रिय सभा अध्यक्ष नारायण दाहालले बुधबार बसेको बैठकमा चैत २८ गते उपाध्यक्ष पदको निर्वाचन मिति तोकेका हुन्। निर्वाचनको कार्यक्रमसम्बन्धी सूचना प्रकाशन गर्न संसद्का महासचिव पद्मप्रसाद पाण्डेयलाई उनले निर्देशन दिएका छन्। 
सर्वोच्च परिसरमा आत्मदाहको प्रयास गरेकी आरती रावलले इजलासमै विष सेवन गरिन् 
सर्वोच्च परिसरमा आत्मदाहको प्रयास गरेकी आरती रावलले इजलासमै विष सेवन गरिन्  कपिलवस्तु जिल्ला अदालतका पूर्वन्यायाधीश भुवन गिरीकी श्रीमती आरती रावलले मुद्दाको बहस चल्दाचल्दै विष सेवन गरेकी छन्। सर्वोच्च अदालतका न्यायाधीशद्वय हरिप्रसाद फुँयाल र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासमा मुद्दाको बहस चल्दै गर्दा उनले विष सेवन गरेकी हुन्। 
आयरल्याण्ड ‘ए’ सँग नेपाल ‘ए’ २१ रनले पराजित
आयरल्याण्ड ‘ए’ सँग नेपाल ‘ए’ २१ रनले पराजित आयरल्याण्ड ‘ए’ सँगको तीन खेलको ओडीआई सिरिजको पहिलो खेलमा नेपाल ए टोली २१ रनले पराजित भएको छ। आयरल्याण्डले दिएको १ सय ५८ रनको सामान्य लक्ष्य पछ्याएको नेपाल ए २५.३ ओभरमा १ सय ३६ रनमा समेटियो।नेपालका लागि साहब आलमले बनाएको ३७ रन नै सर्वाधिक रह्यो। देव खनालले २६ र बसिर...
प्रतिनिधि सभाः हेलिकप्टरमा जन्ती जाने संस्कृतिको अन्त्यको माग
प्रतिनिधि सभाः हेलिकप्टरमा जन्ती जाने संस्कृतिको अन्त्यको माग प्रतिनिधि सभाको आजको बैठकको शून्य समयमा सांसदहरुले विवाह समारोहको विकृतिदेखि सडक, स्वास्थ्य, शिक्षा, कृषि र किसानका समस्या लगायत जनसरोकारसँग जोडिएका समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका छन्।
त्रिविको उत्तरपुस्तिका हराएको विषयमा छानबिन भइरहेको छ: शिक्षामन्त्री श्रेष्ठ 
त्रिविको उत्तरपुस्तिका हराएको विषयमा छानबिन भइरहेको छ: शिक्षामन्त्री श्रेष्ठ  शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठले त्रिभुवन विश्वविद्यालयको उत्तरपुस्तिका हराएको विषयमा छानबिन भइरहेको बताएकी छन्। बुधबार प्रतिनिधिसभाका शून्य र आकस्मिक समयमा सांसदहरुले उठाएका प्रश्नहरूको जवाफ दिँदै मन्त्री श्रेष्ठले छानबिन समितिले बुझाएको प्रतिवेदनको आधारमा  विश्वविद्यालयका दुई वटा ऐनमा टेकेर कारबाही गर्न सकिने बताइन्। 
बालिकालाई जबर्जस्ती करणी गर्ने सन्दीपलाई १९ वर्ष कैद 
बालिकालाई जबर्जस्ती करणी गर्ने सन्दीपलाई १९ वर्ष कैद  तनहुँ जिल्ला अदालतले बालिकालाई जबर्जस्ती करणी गरेको अभियोगमा एक अभियुक्तलाई १९ वर्ष कैद फैसला सुनाएको छ।जिल्ला न्यायाधीश आत्मदेव जोशीको मङ्गलबारको इजलासले सजाय निर्धारणमा अन्तिम आदेश सुनाउँदै अभियुक्त म्याग्दे गाउँपालिका–५ का सन्दीप विकलाई १९ वर्ष कैद फैसलाको निर्णय गरेको हो।साथै अभियुक्तबाट पीडितलाई एक लाख क्षतिपूर्ति भराउने फैसला भएको जिल्ला...
बालेनविरुद्ध सामाजिक सञ्जालमा लेख्ने कर्मचारीमाथि चल्यो साइबर मुद्दा
बालेनविरुद्ध सामाजिक सञ्जालमा लेख्ने कर्मचारीमाथि चल्यो साइबर मुद्दा काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले एक अर्ब रुपैयाँ खाएको आरोप लगाउँदै सामाजिक सञ्जालमा लेखेका महानगरपालिकाकै एक कर्मचारीविरुद्ध मुद्दा चलाइएको छ।विद्युतीय कारोबार ऐन अन्तर्गतको कसुरमा मुद्दा दायर हुनेमा ताप्लेजुङको मौवाखोला गाउँपालिका–१ घर भइ काठमाडौं महानगरपालिकाको स्वास्थ्य विभागमा कार्यरत कर्मचारी ५० वर्षीय रामप्रसाद पौडेल छन्।
ताइवान भूकम्पमा ४ को मृत्यु, उद्धार जारी [अपडेट]
ताइवान भूकम्पमा ४ को मृत्यु, उद्धार जारी [अपडेट] ताइवानमा आज बिहान ७ दशमलव २ म्याग्निच्युडको भूकम्प जाँदा चार जनाको मृत्यु भएको त्यहाँको सरकारले जनाएको छ। भूकम्पमा परेर दर्जनौं घाइते छन्। ताइवानमा २५ वर्षयताकै सबैभन्दा शक्तिशाली भूकम्प गएको हो। 
कालीबहादुर खामलाई चितवन लगियो
कालीबहादुर खामलाई चितवन लगियो ठमेलबाट पक्राउ परेका जनमुक्ति सेना तेस्रो डिभिजन शक्तिखोरका पूर्व डिभिजन कमान्डर ५० वर्षीय कालीबहादुर खाममगरलाई चितवन लगिएको छ।कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी खामलाई जिल्ला प्रहरी परिसर काठमाडौंको प्रहरी टोलीले मङ्गलबार पक्राउ गरेको थियो।
श्रममन्त्री अर्यालपछि ऊर्जामन्त्री बस्नेतको नाम पनि जोडियो सहकारी ठगीमा, यस्तो छ मन्त्रीद्वयको जीबी ‘कनेक्सन’
श्रममन्त्री अर्यालपछि ऊर्जामन्त्री बस्नेतको नाम पनि जोडियो सहकारी ठगीमा, यस्तो छ मन्त्रीद्वयको जीबी ‘कनेक्सन’ सहकारी संस्था ठगी घटनामा एकपछि अर्को गर्दै प्रभावशाली व्यक्तिहरूको नाम जोडिएको छ। सरकारका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि अनुसन्धानको माग गर्दै प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले प्रतिनिधि सभा बैठकमा सभामुख र सरकारको ध्यानाकर्षण गराउँदै आइरहेको छ। तर, गृहमन्त्री लामिछानेले कांग्रेसको आरोप निराधार भएको दाबी गरिरहेका छन्। प्रधानमन्त्री, प्रहरी प्रशासन र सत्ता...
Weather Update