News Griha :: न्यूजगृह
घर र नगद दिएर राजेशपायलले गरे पत्नीसँग सम्बन्धविच्छेद, नाबालक छोराको हेरचाहका लागि मासिक खर्च दिने
घर र नगद दिएर राजेशपायलले गरे पत्नीसँग सम्बन्धविच्छेद, नाबालक छोराको हेरचाहका लागि मासिक खर्च दिने आफूभन्दा २६ वर्ष कान्छी युवतीसँग बिहे गरेका चर्चित गायक राजेश पायल राईले अन्ततः सम्बन्धविच्छेद गरेका छन्। राजेशपायल र खोटाङ घर भएकी साङबुङ राईले २०७९ मंसिर २६ गते विवाह दर्ता गरेका थिए। राजेशपायलले श्रीमती साङ्बुङसँग गत चैत १५ गते आपसी सहमतिमै काठमाडौं जिल्ला अदालतमा सम्बन्धविच्छेद गरेका हुन्। दुवै जनाले आपसी सहमतिमा...
वायुसेवा निगमका ३ पाइलट र ३ निर्देशक निलम्बित
वायुसेवा निगमका ३ पाइलट र ३ निर्देशक निलम्बित नेपाल वायुसेवा निगमका ३ पाइलट, ३ निर्देशक र एक उपनिर्देशकसहित ७ उच्च तहका कर्मचारीलाई भ्रष्टाचारको आरोप लागेको छ। जहाज उडाउने र विभागको नेतृत्व नै गर्ने कर्मचारी नै वाइडबडी जहाज खरिदमा निलम्बनमा परेका हुन्।
गायक राजेशपायल राईले गरे पत्नीसँग सम्बन्ध विच्छेद
गायक राजेशपायल राईले गरे पत्नीसँग सम्बन्ध विच्छेद तर कुन समझदारीमा दुईबीच सम्बन्ध बिच्छेद भयो, त्यो अदालतले खुलाएको छैन।
रामराजा सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानको अध्यक्षमा चौधरी नियुक्त
रामराजा सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानको अध्यक्षमा चौधरी नियुक्त सरकारले रामराजा सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानको पूर्वाधार तयारी विकास समितिको अध्यक्षमा प्रा.डा पशुपति चौधरीलाई नियुक्त गरेको छ।बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले समितिको अध्यक्ष पदमा चौधरीलाई र सदस्यमा वीरेन्द्रप्रसाद यादवलाई नियुक्त गरेको सरकारकी प्रवक्ता रेखा शर्माले जानकारी दिइन्।
वाइडबडी जहाज खरिदमा डेढ अर्ब भ्रष्टाचार, कांग्रेस नेता जीवनबहादुर शाहीसहित ३० जनाविरुद्ध मुद्दा
वाइडबडी जहाज खरिदमा डेढ अर्ब भ्रष्टाचार, कांग्रेस नेता जीवनबहादुर शाहीसहित ३० जनाविरुद्ध मुद्दा नेपाल वायुसेवा निगमको वाइडबडी दुई जहाज खरिद गर्दा भ्रष्टाचार गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको छ।जहाज खरिद प्रक्रिया सामेल तत्कालीन पदाधिकारीसहितलाई प्रतिवादी बनाएर बिहीबार विशेष अदालतमा मुद्दा दायर गरिएको छ। विशेष अदालतका सूचना अधिकारी यज्ञराज रेग्मीले वाइडबडी खरिदमा भ्रष्टाचार भएको भन्दै मुद्दा दायर भएको पुष्टि गरे। ...
उपनिर्वाचनः अन्तिम मतदाता नामावली प्रकाशित, कति थपिए मतदाता? 
उपनिर्वाचनः अन्तिम मतदाता नामावली प्रकाशित, कति थपिए मतदाता?  निर्वाचन आयोगले वैशाख १५ गते हुन गइरहेको उपनिर्वाचनलाई लक्षित गरी अन्तिम मतदाता नामावली प्रकाशित गरेको छ।आयोगको चैत २२ गतेको बैठकबाट उपनिर्वाचनलाई लक्षित गरी आयोगबाट फागुन २९ देखि चैत ५ सम्म देशभर सञ्चालन गरिएको ‘मतदाता नामावली अद्यावधिक तथा अन्तिम नामावली प्रकाशन कार्यक्रम, २०८०’ अनुसार अन्तिम मतदाता नामावली स्वीकृति गरी आयोगको...
विदेशमा रहेका नेपालीलाई कन्सुलर सेवा सहज, नयाँ ‘मोड्युल’को सेवा प्रारम्भ
विदेशमा रहेका नेपालीलाई कन्सुलर सेवा सहज, नयाँ ‘मोड्युल’को सेवा प्रारम्भ बिहीबारबाट देश बाहिरका नागरिकले अनलाइनमार्फत कन्सुलर सेवा सहज रुपमा पाउने भएका छन्। परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले सरकारले जनतालाई घरबाटै सार्वजनिक सेवा सहज रूपमा उपलब्ध गराउने गरी काम गरिरहेको धारणा राखे।विदेशमा बसेका नेपालीले आफ्ना गुनासो तथा समस्यालाई सम्बन्धित दूतावासमार्फत सहजै दर्ता गराउन सक्नेगरी कन्सुलर सेवा विभागले आजदेखि सुरु गरेको नयाँ ‘मोड्युल’को...
छोराको निर्वाचन प्रचारमा ९२ वर्षकी आमा
छोराको निर्वाचन प्रचारमा ९२ वर्षकी आमा सन्तानका लागि जन्मदिने आमा कहिले पनि बूढी हुँदिनन् भन्ने उदाहरण एउटा निर्वाचन प्रचारमा देखिएको छ। जतिसुकै धेरै सन्तान जन्माएकी भए पनि ती आमा सबैलाई बराबरी माया बाँडिरहेकी हुन्छिन् भन्ने विश्वास त बलियोसँग बनेकै छ। दक्षिण कोरियाकी एकजना ९२ वर्षकी आमाले आसन्न निर्वाचनमा उम्मेदवार बनेका छोराको प्रचारमा आफैं मैदानमा उत्रिएर सघाइरहेकी...
एनआरएनएको केन्द्रबिन्दुमा फर्किए शेष घले
एनआरएनएको केन्द्रबिन्दुमा फर्किए शेष घले इजलासले १ माघ २०७८ मा एनआरएनएका पूर्वअध्यक्ष शेष घलेको अध्यक्षतामा गठित उच्चस्तरीय समितिलाई ६ महिनाभित्र एकता महाधिवेशन गराउन आदेश दिएको हो। ११ औं महाधिवेशनबाट छानिएका शर्मा र केसी समूहको कार्य समिति अवैध ठहरिएको छ।  १०औं महाअधिवेसन निर्धारित समयमा नभएपछि डा. शेष घलेलाई चुनाव गराउने गरी त्यतिबेला आईसीसीले निर्णय गर्ने जिम्मा...
बालेनको चरित्र हत्या गरेको आरोपमा काठमाडौं महानगरका कर्मचारी पक्राउ
बालेनको चरित्र हत्या गरेको आरोपमा काठमाडौं महानगरका कर्मचारी पक्राउ मेयर बालेन शाहको चरित्र हत्या गरेको आरोपमा काठमाडौं महानगरपालिकाका कर्मचारी पक्राउ परेका छन्। प्रहरीको साइबर ब्युरोले महानगरपालिकाको स्वास्थ्य विभागमा कार्यरत रामप्रसाद पौडेललाई पक्राउ गरेको हो।उनीविरुद्ध जिल्ला अदालतमा साइबर अपराधसम्बन्धी मुद्दा दायर भएको छ।
धादिङका किसान रोपाइँमा व्यस्त
धादिङका किसान रोपाइँमा व्यस्त धादिङका किसान चैतेधान रोप्न व्यस्त भएका छन्। समयमा पर्याप्त वर्षा नभएपछि रोपाइँमा विलम्ब भएको हो।केही दिनअघि पानी परेपछि अहिले किसान खेतमा व्यस्त भएका हुन्। 
‘सर्त’मा रिहा भए गायक राजेशपायल राई
‘सर्त’मा रिहा भए गायक राजेशपायल राई गायक राजेश पायल राई रिहा भएका छन्। मादक पदार्थ सेवन गरेर होहल्ला गरेको आरोपमा बुधबार राति पक्राउ परेका राईलाई प्रहरीले सचेत गराएर बिहीबार बिहान छोडेको हो। आइन्दा त्यस्तो गतिविधि नगर्ने सर्तमा गायक राईसहितलाई रिहा गरिएको बानेश्वर प्रहरी वृत्तले जानकारी दियो।
Weather Update