महतो नेतृत्वको राष्ट्रिय मुक्ति क्रान्तिको प्रदर्शनमा झडप, प्रहरी जवान गम्भीर घाइते शनिबार, चैत २४, २०८०

तनहुँमा श्रीमानले गरे श्रीमतीको हत्या शनिबार, चैत २४, २०८० व्यास नगरपालिका–५ साँगेका ४० वर्षीय जितबहादुर कुमालले ३६ वर्षीया श्रीमती सुनमाया कुमालको हत्या गरेका छन्। जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी उपरीक्षक अपिलराज बोहोराले कुमाललाई नियन्त्रणमा लिइएको जानकारी दिए।
![जुम्ला पुगेर पूर्वराजाले के भने? [पढ्नुहोस् पूर्णपाठ]](https://newsgriha.com/uploads/posts/520X390/gyanendra shah1686573507.jpeg)
जुम्ला पुगेर पूर्वराजाले के भने? [पढ्नुहोस् पूर्णपाठ] शनिबार, चैत २४, २०८० पूर्वराजा ज्ञानेन्द्र शाहले देशमा सर्वपक्षीय सम्मेलन र नयाँ सम्झौताको पक्षमा जनमत बढेको बताएका छन्। जुम्लाको खलङ्गामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले भन्, ‘अब सुध्रौँ, अब चेतौँ र सबैले सबैलाई सम्झेर राष्ट्रिय सोच बनाऔँ, मार्ग सुधार गर्दै नयाँ समझदारी गरौँ।’

पोखरीमा डुबेर धनकुटामा २ बालकको मृत्यु शनिबार, चैत २४, २०८० पोखरीमा डुबेर धनकुटामा २ बालकको मृत्यु भएको छ। धनकुटा नगरपालिका वडा नं १० मार्गास्थित विजय पोल्ट्री फार्मले फोहोर फाल्न बनाएको पोखरीमा डुबेर २ बालकको मृत्यु भएको हो। मृत्यु हुनेमा धनकुटा नगरपालिका वडा नं १० बस्ने ११ वर्षीय मनिष खतिवडा र धनकुटा नगरपालिका वडा नं ९ बस्ने १५ वर्षीय दिपेश ओझा...

छिपछिपे सहकारीको १० करोड बढी रकम हिनामिना गरेको आरोपमा पाण्डे पक्राउ शनिबार, चैत २४, २०८० व्यवस्थापक पाण्डेले कावासोती नगरपालिका-१० मा रहेको आफ्नो १० धुर जग्गा धितो राखेर ०७९ पुसमा आफ्नै संस्थाबाट आफैँले ३२ लाख ऋण लिएका छन्। ऋण लिँदा धितो राखेको जग्गा त्यसको एक महिनापछि पुसमा आफैँले नक्कली काजगात बनाएर मालपोत कार्यालयबाट फुकुवा गरिसकेको देखिन्छ। उनले मालपोत कार्यालयबाट आफ्नो जग्गा फुकुवा गराए पनि कर्जा भने...

सुनसरीमा कर्फ्यु क्रमशः खुकुलो पार्दै लगिने शनिबार, चैत २४, २०८० सुनसरीको तनाव समाधानका लागि बसेको सर्वपक्षीय बैठकमा पाँच बुँदे सहमति भएको छ। शुक्रबार हरिनगर गाउँपालिका केन्द्र भुटाहामा भएको दुई समुदायबीचको झडपले उग्ररूप लिँदा हरिनगरसहित पाँच स्थानीय तहमा त्यसको असर देखिएको थियो। जिल्ला प्रशासन कार्यालयले पाँच स्थानीय तहमा कर्फ्यु आदेश जारी गरेको थियो।
सहकारीमा मेरै २३ लाख लगानी डुबेको छ, उठाइदिनेलाई अलिअलि दिन्छुः श्रममन्त्री अर्याल शनिबार, चैत २४, २०८० ‘रास्वपाको उपसभापति डीपी आर्याल पनि सहकारी ठगीमा तपाईँहरूलाई लाग्ला। मैले २३ लाख रुपैयाँ लगानी गरेको छु, त्यो सहकारीमा। म ठगिएको छु, मलाई त्यो २३ लाख उठाइदिए हुन्थ्यो, बोल्ने सांसदहरुले, लेख्ने मिडियाका साथीहरूले २३ लाख मेरो उठाइदिउन्, बरु उहाँहरूलाई म अलिअलि दिन्थेँ। मेरो २३ लाख आएपछि उहाँहरूको सचिवालय चलाउन, अध्ययन गर्न...

पर्यटन बोर्डले माग्यो सीईओ, आवेदन दिन यस्तो योग्यता आवश्यक शनिबार, चैत २४, २०८० नेपाल पर्यटन बोर्डले प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदका लागि दरखास्त आह्वान गरेको छ। बोर्डले शनिबार सार्वजनिक सूचना प्रकाशन गरी सीईओ माग गरेको हो।

लापसे गरि सवारी चलाउने ५ जना चालक पक्राउ शनिबार, चैत २४, २०८० पक्राउ पर्नेमा लु २ ख ७२ ७९ नम्बरका बस चालक नवलपरासीका ३१ वर्षीय नवराज राना, बा ३ ख २४ ९६ नम्बरका बस चालक धादिङका २४ वर्षीय रेमन आले मगर, ना ८ ख १५ ७७ नम्बरका बस चालक सल्यानका ४२ वर्षीय शसिराम बोहरा छन्।

काठमाडौं उपत्यकाको फोहोर बन्चरेडाँडा लैजान अवरोध शनिबार, चैत २४, २०८० काठमाडौं उपत्यकाको फोहोर बन्चरेडाँडामा लैजान अवरोध विगतमा भएका सहमति कार्यान्वयन नभएको भन्दै काठमाडौँ उपत्यकाको फोहोर बन्चरेडाँडामा व्यवस्थापन गर्न नुवाकोट र धादिङका स्थानीय बासिन्दाले अवरोध गरेका छन् ।

बढुवा भएका ८ एसपीलाई तोकियो जिम्मेवारी, को कहाँ? शनिबार, चैत २४, २०८० प्रहरी नायब उपरीक्षक (डीएसपी) बाट प्रहरी उपरीक्षक (एसपी) मा बढुवा भएका ८ एसपीको पदस्थापन गरिएको छ।प्रहरी प्रधान कार्यालयले उनीहरूलाई शुक्रबार दर्ज्यानी चिह्न प्रदान गरेकै दिन जिम्मेवारी पनि दिएको हो।

यी प्रदेशमा हावाहुरीसहित वर्षाको सम्भावना, यस्तो छ तीनदिनको मौसम पूर्वानुमान शनिबार, चैत २४, २०८० हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको छ। शनिबार बिहान गण्डकी र कर्णाली प्रदेशसहित देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदलीको अवस्था छ। बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

नेपाल प्रहरीका दुई डीएसपीको सरुवा शनिबार, चैत २४, २०८० प्रहरी प्रधान कार्यालयले दुईजना नायब उपरीक्षक (डीएसपी)हरुको सरुवा गरेको छ।नारायण रञ्जितकारलाई नेपाल प्रहरी विद्यालय काभ्रेमा सरुवा गरिएको छ।









