News Griha :: न्यूजगृह
बढुवा भएका ८ एसपीलाई तोकियो जिम्मेवारी, को कहाँ?
दर्ज्यानी चिन्हद्वारा सुशोभित भएपछि प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरसहित सामूहीक तस्बिरमा बढुवा भएका प्रहरी अधिकृतहरु।

काठमाडौं — प्रहरी नायब उपरीक्षक (डीएसपी) बाट प्रहरी उपरीक्षक (एसपी) मा बढुवा भएका ८ एसपीको पदस्थापन गरिएको छ।

प्रहरी प्रधान कार्यालयले उनीहरूलाई शुक्रबार दर्ज्यानी चिह्न प्रदान गरेकै दिन जिम्मेवारी पनि दिएको हो।

अनुसन्धानमा महत्त्वपूर्ण मानिने काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा अंगुर जिसीलाई पठाइएको छ।

त्यहाँ कार्यरत नकुल पोखरेललाई महोत्तरी सरुवा गरिएपछि रिक्त स्थानमा जिसीलाई पठाइएको हो।

को कहाँ? 

प्रकाशित मिति: शनिबार, चैत २४, २०८०  ०८:२८
Weather Update