News Griha :: न्यूजगृह
डोल्पामा सेनाका ४ जवान जलेर घाइते, तीनको अवस्था गम्भीर  
डोल्पामा सेनाका ४ जवान जलेर घाइते, तीनको अवस्था गम्भीर   सेनाको असावधानीका कारण लागेको आगो आइतबारदेखि एउटा सामुदायिक वनमा फैलिएको थियो। डढेलोका कारण उक्त वनमा पनि ठूलो क्षति भएको छ। सदरमुकाम दुनैस्थित सेनाको देवीदत्त गण ‘क’ भदालेका सैनिक जवानहरूले ब्यारेक क्षेत्रको फोहोर व्यवस्थापन गर्न लगाएको आगो सामुदायिक वनमा फैलिएको थियो।
महेश बस्नेतमाथि साढे २ महिनाको भ्रूण हत्या आरोप, कस्तो कारबाही हुन्छ?, के छ कानुनमा?
महेश बस्नेतमाथि साढे २ महिनाको भ्रूण हत्या आरोप, कस्तो कारबाही हुन्छ?, के छ कानुनमा? त्यसलगत्तै महेशले आफूलाई बदनाम गराउन यस्तो भिडिओ सार्वजनिक गरिएको प्रतिक्रिया जनाएका थिए। ‘अरेली काँडैले मलाई च्वास्सै च्वास्सै’ भन्ने गीतमा बनाइएको भिडिओ क्लिप्स बारे प्रशस्त प्रतिक्रियाहरू आएका थिए । फोटो र भिडिओका विषयमा युवा संघका कार्यकर्ताहरूले बस्नेतको बचाउ गर्दै आएका थिए। त्यस्तै ती महिलाले श्रीमानसँग सम्बन्धविच्छेद गरी ‘कुमारी’रहेको अर्थात् अविवाहित भएको...
तरकारी बोक्ने मिनिट्रकबाट ५४४ केजी गाँजा बरामद
तरकारी बोक्ने मिनिट्रकबाट ५४४ केजी गाँजा बरामद धनकुटाको भेडेटारबाट प्रहरीले ५ सय ४४ केजी गाँजा बरामद गरेको छ। तरकारी लिएर धनकुटाबाट धरानतर्फ जाँदै गरेको को १ ख ३२९४ नम्बरको मिनिट्रकलाई जाँच गर्दा आइतबार राति प्रहरीले उक्त परिमाणको गाँजा बरामद गरेको हो।तरकारीको बोराभित्र १८ वटा पोकामा राखिएको गाँजा बरामद भएको इलाका प्रहरी कार्यालय भेडेटारका प्रमुख जीवन कार्कीले...
धादिङमा ग्यास सिलिन्डर पड्‌किँदा महिला घाइते
धादिङमा ग्यास सिलिन्डर पड्‌किँदा महिला घाइते धादिङमा ग्यास सिलिन्डर पड्‌किँदा एक महिला घाइते भएकी छन्।ज्वालामुखी गाउँपालिका ६ सुनखानीकी ४२ वर्षीया यशोदा आचार्य घाइते भएकी हुन्। 
आज घोडे जात्रा, काठमाडौं उपत्यकामा सार्वजनिक बिदा
आज घोडे जात्रा, काठमाडौं उपत्यकामा सार्वजनिक बिदा जनविश्वासअनुसार टुँडिखेलको पूर्वदक्षिण दिशामा रहेको एउटा रूखमा बास गर्ने गुरुमापा भन्ने राक्षसले शहरका बालबालिकालाई खाने गरेकाले पीडित स्थानीयवासीले विभिन्न उपायले त्यसलाई संहार गरे पनि उसको प्रेतात्मा फेरि जागा भई बालबालिकालाई अनिष्ट गर्नसक्ने भय तिनमा रहिरह्यो।
आज सोमबारे औँसी
आज सोमबारे औँसी सोमबारे औँसी। औँसी तिथि र सोमबार एकै दिन परेको दिनलाई सनातन धर्मावलम्बीमा सोमबारे औँसीका रूपमा मनाइन्छ। यस्तो संयोग परेको दिनलाई मौनी औँसी पनि भनिन्छ। यो संयोगका दिन बिहान सबेरै उठेर नबोली नुहाउनुपर्ने मान्यता छ। वैदिक परम्परामा औँसीलाई पितृको पर्व मानिन्छ। यो दिन तर्पण, श्राद्ध गर्ने वा पितृका नाममा दान गर्ने...
सुनसरीमा पुनः प्रदर्शन चर्कियो, डीएसपीसहित ९ प्रहरी घाइते, प्रदर्शनकारीले पेस्तोल लुटे
सुनसरीमा पुनः प्रदर्शन चर्कियो, डीएसपीसहित ९ प्रहरी घाइते, प्रदर्शनकारीले पेस्तोल लुटे उनका अनुसार अर्को सूचना नआएसम्म हरिनगर गाउँपालिका पुरै र देवानगन्ज वडा १ र ७ मा कर्फ्यु यथावत छ। प्रशासनले अन्य पालिकामा भने आंशिक रुपमा कर्फ्यु लागू हुने जनाएको छ। प्रजिअ आचार्यका अनुसार इनरुवा नगरपालिका क्षेत्र, देवानगंजको वडा २, ३, ४, ५ र ६ वडा, भोक्राहा नरसिंह गाउँपालिका क्षेत्र र कोशी...
‘कुकुल्यान्ड’ पुस्तकः  प्रधानमन्त्री प्रचण्डका विषयमा छानबिन माग गर्दै लेखा समितिमा उजुरी
‘कुकुल्यान्ड’ पुस्तकः  प्रधानमन्त्री प्रचण्डका विषयमा छानबिन माग गर्दै लेखा समितिमा उजुरी ‘कुकुल्यान्ड’ प्रकरणमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड मुछिएको भन्दै छानबिनको मागसहित सार्वजनिक लेखा समितिमा उजुरी परेको छ। उक्त प्रकरणमा छानबिनको माग गर्दै उजुरी परेको समिति स्रोतले जनायो।
नेपाल इन्जिनियरिङ कलेज घोटालाः लम्बोदर न्यौपाने दोषी ठहर, सजाय निर्धारण अर्को पेसीमा
नेपाल इन्जिनियरिङ कलेज घोटालाः लम्बोदर न्यौपाने दोषी ठहर, सजाय निर्धारण अर्को पेसीमा गैरकानुनी रुपमा सम्पत्ति आर्जन गरेको अभियोगमा नेपाल इन्जिनियरिङ कलेजका पूर्वअध्यक्ष लम्बोदर न्यौपाने दोषी ठहर भएका छन्।सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले २०७८ माघ २७ गते दायर गरेको मुद्दामा विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर र न्यायाधीश रामबहादुर थापाको इजलासले आइतबार उनलाई दोषी ठहर गरेको हो।
प्रहरीमा थपियो डीआईजीको दुई दरबन्दी
प्रहरीमा थपियो डीआईजीको दुई दरबन्दी नेपाल प्रहरीमा दुईजना डीआईजीको दरबन्दी थपिएको छ।बिहीबार भएका सरकारका निर्णयको आइतबार नियमित पत्रकार सम्मेलनमार्फत सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले यसबारे जानकारी दिएकी हुन्।
काठमाडौंबाट १० जना बंगलादेशी नागरिक पक्राउ
काठमाडौंबाट १० जना बंगलादेशी नागरिक पक्राउ बंगालदेशी नागरिकहरू विभिन्न मितिमा नेपाल प्रवेश गरी गैरकानुनीरूपमा बसोबास गर्नुका साथै शङ्कास्पद गतिविधिहरूमा संलग्न रहेको सूचनाको आधारमा उनीहरूलाई पक्राउ गरिएको प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिए।
सेनाले सगरमाथा, ल्होत्से र नुप्से हिमाल सफाइ गर्ने, १० टन फोहोर सङ्कलन गर्ने
सेनाले सगरमाथा, ल्होत्से र नुप्से हिमाल सफाइ गर्ने, १० टन फोहोर सङ्कलन गर्ने नेपाली सेनाले आइतबार पत्रकार सम्मेलन गरी सेनाका तालिम प्राप्त जनशक्तिले सगरमाथाको आधार शिविरदेखि चौथो शिविरसम्म फोहोर सङ्कलन गर्ने योजना रहेको जानकारी दिएको छ। सफा हिमाल अभियानका निर्देशक सहायक रथी सञ्जय देउजाले सफाइ अभियानमा सेनाका १२ दक्ष जनशक्ति परिचालन गरिने जानकारी दिए। उनीहरूमध्ये १० जनाले सगरमाथा आधार शिविरमाथि र दुई जनाले...
Weather Update