कल बाइपास गर्ने दुई जना पक्राउशुक्रबार, साउन ११, २०८१

मृतकका परिवारलाई सक्दो सहयोग गर्ने सौर्य एअरलाइन्सको प्रतिबद्धता शुक्रबार, साउन ११, २०८१ बुधबार भएको सौर्य एअरलायन्सको हवाई दुर्घटनाका मृतकलाई एयरलायन्सले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।

सौर्य एअरलाइन्सको जहाज दुर्घटना: मृतकको शव आजै आफन्तको जिम्मा लगाइने शुक्रबार, साउन ११, २०८१ सौर्य एअरलाइन्सको जहाज दुर्घटनामा परी ज्यान गुमाएकाहरूको शव आज आफन्तलाई जिम्मा लगाइने भएको छ।

सन्दीपविरुद्ध पुनरावेदन नगर्न आग्रह गर्दै सरकारी वकिल कार्यालयमा 'गौशाला-२६' को निवेदन शुक्रबार, साउन ११, २०८१ जिल्ला अदालतले क्रिकेटर सन्दीप लामिछानेलाई बलात्कार मुद्दामा दोषी ठहर गरी ८ वर्ष कैद फैसला गरेको थियो। जिल्लाले पीडितलाई नाबालिका भन्न नमिल्ने फैसला गरेको थियो। तर, उच्च अदालत पाटनले भने बलात्कारको वस्तुनिष्ठ प्रमाणको अभाव रहेको र पीडित नाबालिग नदेखिएको भन्दै लामिछानेलाई सफाइ दिएको थियो।

कक्षा १२ को नतिजा आगामी साता शुक्रबार, साउन ११, २०८१ राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा आगामी साता सार्वजनिक गर्ने तयारी गरेको छ। हाल म्याचिङ र प्रोसेसिङको काम भइरहेको बोर्डले जनाएको छ।

लोक गायक जोशीको निधन शुक्रबार, साउन ११, २०८१ लोक गायक लक्ष्मीप्रसाद जोशीको निधन भएको छ। उनको ८८ वर्षको उमेरमा हिजो साँझ निधन भएको हो। पुर्ख्यौली घर धनकुटा भए पनि उनी लामो समयदेखि झापाको दमकमा बस्दै आएका थिए। साँझ खाना खाएपछि उनी अचानक बेहोस भएको परिवारले जनाएको छ।

सौर्य एअरलाइन्सको जहाज दुर्घटनापछि चालकलाई सकुशल उद्धार गर्ने ६ प्रहरी पुरस्कृत शुक्रबार, साउन ११, २०८१ प्रहरी प्रधान कार्यालयले उक्त जोखिमपूर्ण अवस्थामा पाइलट मनिषरत्न शाक्यलाई सकुशल उद्धार गर्न सफल प्रहरी कर्मचारीलाई नगद पुरस्कारसहित सम्मान गरेको केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले जानकारी दिए।

सौर्य एअरलाइन्सको जहाज दुर्घटनाः पाइलट शाक्यलाई सामान्य वार्डमा सारियो, अवस्था सुधारोन्मुख शुक्रबार, साउन ११, २०८१ सौर्य एअरलाइन्सको जहाज दुर्घटनामा घाइते भएका पाइलट मनिषरत्न शाक्यलाई सघन उपचार कक्ष (आईसीयू) बाट सामान्य वार्डमा सारिएको छ।

जाजरकोटमा घर भत्किँदा एकै परिवारका ८ जना घाइते, ३ को अवस्था गम्भीर शुक्रबार, साउन ११, २०८१ जाजरकोटको छेडागाड नगरपालिका–१२ काँडागाउँमा घर भत्किँदा एकै परिवारका आठजना घाइते भएका छन्।

चितवनमा कन्टेनर र ट्रक ठोक्किँदा दुवै चालकको मृत्यु, सहचालकको अवस्था गम्भीर शुक्रबार, साउन ११, २०८१ चितवनको नारायणगढ–मुग्लिन सडकको भतेरीमा कन्टेनर र ट्रक एकापसमा ठोक्किँदा दुवै गाडीका चालकको मृत्यु भएको छ। दुर्घटनामा एक जना सहचालक गम्भीर घाइते भएका छन्।

ग्वार्कोको एक गेस्ट हाउसमा युवतीको मृत्यु, सँगै बसेका युवकको उपचार हुँदै शुक्रबार, साउन ११, २०८१ गोदावरी नगरपालिका–८ डुकुछाप घर भई हाल ललितपुरको सातदोबाटो बस्दै आएका २६ वर्षीय सन्दिप बिकको साथमा बिहीबार राति नौ बजे गेस्ट हाउसमा पुगेकी युवतीको मृत्यु भएको प्रहरी परिसर ललितपुरका एसपी नरेशराज सुवेदीले जानकारी दिए।

जहाज दुर्घटनामा ज्यान गुमाएकाको पोष्टमार्टम सकियो, क्षतिपूर्तिको टुङ्गो नलागेसम्म शव नबुझ्ने आफन्तको अडान शुक्रबार, साउन ११, २०८१ गत बुधबार सौर्य एअरलाइन्सको जहाज दुर्घटना हुँदा मृत्यु भएका १८ जनाको शव आज आफन्तलाई बुझाइने भएको छ।

कीर्तिपुर नगरपालिकाका मेयरको निधन शुक्रबार, साउन ११, २०८१ उनको गएराति बीर अस्पतालमा उपचारको क्रममा निधन भएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत माधव प्रसाद ढकालले जानकारी दिए।


-1714474494.jpg)






