News Griha :: न्यूजगृह
यी चार प्रदेशमा आज भारी वर्षाको सम्भावना
यी चार प्रदेशमा आज भारी वर्षाको सम्भावना हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले देशभर आंशिक देखि साधारणतया बदली रहेको छ।
पहिरोमा परी  रामेछापमा ३ जनाको मृत्यु
पहिरोमा परी  रामेछापमा ३ जनाको मृत्यु राति स्थानीय र प्रहरीले पन्छाएर शवहरू बाहिर निकालेका थिए। तर सदरमुकामसम्म पुग्ने बाटो ठाउँठाउँमा पहिरोले अवरुद्ध भएकाले शवलाई पोष्टमार्टम गर्न मन्थलीसम्म पुर्‍याउन नसकिएको इन्स्पेक्टर न्यौपानेले बताए।
केएमसी अस्पतालले भन्यो- घाइते क्याप्टेन शाक्यको स्वास्थ्य अवस्था सामान्य
केएमसी अस्पतालले भन्यो- घाइते क्याप्टेन शाक्यको स्वास्थ्य अवस्था सामान्य दुर्घटनामा घाइते भएका सौर्य एअरलाइन्सका क्याप्टेन मनिषरत्न शाक्यको स्वास्थ्य अवस्था सामान्य रहेको काठमाडौं मेडिकल कलेज (केएमसी)ले जनाएको छ।
बाढी, पहिरो लगायतका विपद्‌मा परी हालसम्म १३४ जनाको मृत्यु
बाढी, पहिरो लगायतका विपद्‌मा परी हालसम्म १३४ जनाको मृत्यु बाढी, पहिरो लगायतका विपद्‌मा परी काठमाडौं उपत्यकामा २ जना, कोशी प्रदेशमा २२ जना, मधेस प्रदेशमा ६ जना, बागमती प्रदेशमा २५ जना, गण्डकी प्रदेशमा ३८ जना, लुम्बिनी प्रदेशमा २३ जना, कर्णाली प्रदेशमा ८ जना र सुदूरपश्चिम प्रदेशमा १० जना गरी जम्मा १ सय ३४ जनाको मृत्यु भएको हो।
सौर्य जहाज दुर्घटनाः पहिचान भएपछि मात्र शव हस्तान्तरण गरिने
सौर्य जहाज दुर्घटनाः पहिचान भएपछि मात्र शव हस्तान्तरण गरिने सौर्य एअरलाइन्सको जहाज दुर्घटनामा मृत्यु भएकाहरूको शव पहिचान भएपछि मात्र हस्तान्तरण गरिने भएको छ।
पोष्टमार्टमको गति बुझ्न टिचिङ पुगे स्वास्थ्यमन्त्री, डीएनए जाँच गर्नुनपर्ने, भोलिसम्म परिवारलाई शव दिइने
पोष्टमार्टमको गति बुझ्न टिचिङ पुगे स्वास्थ्यमन्त्री, डीएनए जाँच गर्नुनपर्ने, भोलिसम्म परिवारलाई शव दिइने आज महाराजगञ्जस्थित त्रिवि चिकित्सा शिक्षा शास्त्र अध्ययन संस्थानको ‘फरेन्सिक बिल्डिङ’को शव परीक्षण युनिटमा उनले अवस्था बुझ्दै जहाज दुर्घटनामा परी ज्यान गुमाएकाप्रति हार्दिक श्रद्धाजञ्ली अर्पण गरेका हुन्।
प्रसारण लाइन विस्तारको काम तीव्र
प्रसारण लाइन विस्तारको काम तीव्र नेपाल विद्युत् प्राधिकरणले पृथ्वी राजमार्गको क्षेत्रमा प्रसारण लाइन सुधारको कामलाई तीव्रता दिएको छ। यसले गर्दा मुग्लिन–पोखरा सडकखण्डको विस्तारको कामलाई सहज बनाएको छ। 
डेङ्गुका बिरामी बढेपछि अस्पतालमा शय्या अभाव
डेङ्गुका बिरामी बढेपछि अस्पतालमा शय्या अभाव  जिल्ला अस्पताल खाँदबारीमा भाइरल ज्वरो र डेङ्गुका बिरामी बढेका छन्। असारको अन्तिम सातादेखि अस्पतालमा ज्वरो र डेङ्गुका बिरामी बढ्न थालेपछी शय्या अभाव हुन थालेको हो। 
सिमलताल घटना अध्ययन कार्यदलको समयावधि थप
सिमलताल घटना अध्ययन कार्यदलको समयावधि थप चितवनको सिमलतालमा दुइटा गाडी दुर्घटना अध्ययन गर्न गठित कार्यदलको समयावधि सात दिन थप्ने निर्णय भएको छ।कार्यदललाई सुरूमा १० दिनको समय दिएकोमा थप सात दिन समय दिइएको कार्यदलका संयोजक छवि रिजालले बताए।
सूचना अधिकारीहरू नै सूचनाबाट बञ्चित
सूचना अधिकारीहरू नै सूचनाबाट बञ्चित चितवनका स्थानीय तह र सरकारी कार्यालयका सूचना अधिकारीहरू नै सूचनाबाट वञ्चित हुने गरेका छन्। जिल्ला प्रशासन कार्यालयमा बुधबार आयोजित सूचना अधिकारीहरूको बैठकमा सहभागी सूचना अधिकारीले आफूहरू नै सूचनाको पहुँचभन्दा बाहिर रहनुपरेको बताएका हुन्। 
मध्यपहाडी लोकमार्गको रुकुम खण्ड अवरुद्ध
मध्यपहाडी लोकमार्गको रुकुम खण्ड अवरुद्ध सडक अवरुद्ध भएसँगै रुकुम पूर्वबाट रुकुम पश्चिम, दाङ, नेपालगञ्ज जाने तथा रुकुम पश्चिमबाट रुकुम पूर्व हुँदै बागलुङ, पोखरा र काठमाडाैं जाने सवारी साधन रोकिएका रुकुम पूर्वका प्रमुख जिल्ला अधिकारी माधवप्रसाद शर्माले जानकारी दिए। 
दुर्घटनामा परेको सौर्य एअरलाइन्सका क्याप्टेन मनिषरत्न शाक्यको स्वास्थ्य अवस्था कस्तो छ?
दुर्घटनामा परेको सौर्य एअरलाइन्सका क्याप्टेन मनिषरत्न शाक्यको स्वास्थ्य अवस्था कस्तो छ? त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरमा बुधबार बिहान भएको सौर्य एअरलाइन्सको जहाज दुर्घटनामा चालक (क्याप्टेन) मनिषरत्न शाक्य मात्रै बाँच्न सफल भएका छन्। जहाज दुर्घटनामा १८ जनाको ज्यान जाँदा ‘पाइलट इन कमान्ड’ शाक्यको भने सकुशल उद्धार गरिएको थियो। 
Weather Update