News Griha :: न्यूजगृह
बिरामीको मृत्युपछि धनगढीको नोभा हस्पिटलमा तनाव, स्थिति नियन्त्रणमा लिन प्रहरीले हान्यो अश्रुग्यास 
बिरामीको मृत्युपछि धनगढीको नोभा हस्पिटलमा तनाव, स्थिति नियन्त्रणमा लिन प्रहरीले हान्यो अश्रुग्यास  धनगढीको नोभा अस्पतालमा तनाव भएको छ।सामान्य अवस्थामा ल्याइएका कञ्चनपुर बेलौरीका १७ वर्षका नसिब चौधरीको अस्पतालको लापरवाहीका कारण मृत्यु भएको भन्दै आक्रोशित आफन्तले ढुङ्गामुढा प्रहार गर्दै तोडफोड गर्न खोजेका छन्।
काभ्रेमा ६५ वर्षका वृद्धलाई टिपरले ठक्कर दियो
काभ्रेमा ६५ वर्षका वृद्धलाई टिपरले ठक्कर दियो धुलिखेलमा टिपरको ठक्करबाट एक वृद्धको मृत्यु भएको छ। ठक्कर दिने गाडी र त्यसका चालक काभ्रेकै महाभारत गाउँपालिका– ४ घर भएका ३१ वर्षीय पदम लामालाई काभ्रे प्रहरीले नियन्त्रणमा लिएको छ। 
अझै भेटिएनन् त्रिशूलीमा बेपत्ता २ बस र ३८ यात्रु
अझै भेटिएनन् त्रिशूलीमा बेपत्ता २ बस र ३८ यात्रु नारायणगढ मुग्लिङ सडकखण्ड अन्तर्गत सिमलतालमा पहिरोले बगाएर त्रिशूली नदीमा बेपत्ता भएका बस र यात्रुको खोजी लागि भारतीय टोली आएको ६ दिन पुगेको छ।
सौर्य जहाज दुर्घटना: थप ६ जनाको शव परिवारलाई बुझाइँदै 
सौर्य जहाज दुर्घटना: थप ६ जनाको शव परिवारलाई बुझाइँदै  सौर्य एअरलाइन्सको जहाज दुर्घटनामा मृत्यु भएका थप ६ जनाको शव शनिबार बिहान आफन्तलाई बुझाउने तयारी गरिएको छ।एअरलाइन्समा प्राविधिक रहेका मनुराज शर्मा, उनकी श्रीमती प्रिजा खतिवडा र छोरा अधिराजसहित अन्य तीन जनाको शव बिहान १० बजेभित्र आफन्तलाई बुझाउन लागिएको केन्द्रीय प्रहरी प्रवक्ता दानबहादुर कार्कीले जानकारी दिए।
मनाङबाट ३२ किलो यार्सागुम्बा निकासी
मनाङबाट ३२ किलो यार्सागुम्बा निकासी मनाङको तल्लो क्षेत्रमा यार्सागुम्बा सङ्कलन कार्य सम्पन्न भएको छ। उक्त क्षेत्रबाट ३२ किलो पाँच सय ग्राम यार्सागुम्बा निकासी भएको छ। अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) इकाई मनाङका प्रमुख ढकबहादुर भुजेलले असार मसान्तसम्ममा सो परिमाणको यार्सागुम्बा सङ्कलन तथा निकासी भएको जानकारी दिए।
तीन दशकअघि रेखाङ्कन भएको सडकमा बल्ल कालोपत्र
तीन दशकअघि रेखाङ्कन भएको सडकमा बल्ल कालोपत्र करिब तीन दशकअघि रेखाङ्कन गरिएको तनहुँको भानु नगरपालिकास्थित कालीमाटीदेखि लमजुङको कुन्छा जोड्ने सडकमा बल्ल कालोपत्र गर्न थालिएको छ।
बागमती र सुदूरपश्चिम प्रदेशमा आज भारी वर्षाको सम्भावना
बागमती र सुदूरपश्चिम प्रदेशमा आज भारी वर्षाको सम्भावना यस्तै बागमती र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना छ। राति देशभर आंशिकदेखि साधारणतया बदली रही कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
६१ जना चालकमाथि कारबाही
६१ जना चालकमाथि कारबाही ललितपुरको इमाडोलमा शुक्रबार गरिएको यान्त्रिक चेकिङका क्रममा अवस्था ठिक नभएका सवारी साधन चलाउने ६१ वटा सवारी साधनका चालकलाई ट्राफिक प्रहरीले कारबाही गरेको छ। 
आइतबार काठमाडौं उपत्यकाका पालिका र मातहतका निकायमा सार्वजनिक बिदा
आइतबार काठमाडौं उपत्यकाका पालिका र मातहतका निकायमा सार्वजनिक बिदा आइतबार उपत्यकाभित्रका सम्पूर्ण स्थानीय तह र स्थानीय तह मातहतका निकायमा सार्वजनिक बिदा दिने निर्णय गरिएको छ।बिहीबार मृत्यु भएका कीर्तिपुर नगरपालिका प्रमुख राजकुमार नकर्मीको शोकमा काठमाडौं उपत्यका मेयर्स फोरमले काठमाडौं, ललितपुर र भक्तपुरका स्थानीय तहमा सार्वजनिक बिदा दिने निर्णय गरेको आज जारी विज्ञप्तिमा उल्लेख छ।
कीर्तिपुर नगरपालिकाका प्रमुख नकर्मीको अन्त्येष्‍टि
कीर्तिपुर नगरपालिकाका प्रमुख नकर्मीको अन्त्येष्‍टि कीर्तिपुर नगरपालिकाका प्रमुख राजकुमार नकर्मीको कीर्तिपुर दिखु घाटमा नेवारी परम्पराअनुसार अन्येष्टि गरिएको छ। अन्त्येष्‍टि अघि नगरप्रमुख नकर्मीको पार्थिव शरीरलाई श्रद्धाञ्जलीका लागि बर्खाहिटीस्थित नगर कार्यपालिका भवनमा राखिएको थियो।
जहाज दुर्घटनाः चार शव परिवारले बुझे
जहाज दुर्घटनाः चार शव परिवारले बुझे केही परिवारले भने माग पूरा नहुँदासम्म शव नबुझ्ने बताएका छन्। बीमा, क्षतिपूर्ति लगायतका विषय सरकार र जहाज कम्पनीले प्रष्ट पारेपछि मात्र शव बुझ्ने उनीहरूको अडान छ।
महाराजगञ्जका डीएसपी फेरिए
महाराजगञ्जका डीएसपी फेरिए प्रहरी प्रधान कार्यालयले वृत्त महाराजगञ्जमा डीएसपी रविन्द्रनाथ पौडेललाई पठाएको छ। त्यहाँ कार्यरत डीएसपी अमर थापा सरुवा भएका छन्।
Weather Update