News Griha :: न्यूजगृह
महाराजगञ्जका डीएसपी फेरिए

काठमाडौं— प्रहरी वृत्त महाराजगञ्जका डीएसपी फेरिएका छन्।

प्रहरी प्रधान कार्यालयले वृत्त महाराजगञ्जमा डीएसपी रविन्द्रनाथ पौडेललाई पठाएको छ। त्यहाँ कार्यरत डीएसपी अमर थापा सरुवा भएका छन्।

डीएसपी थापा यूएन मिसनमा जाँदै छन्। मिसनमा जाने भएपछि उनको ठाउँमा पौडेललाई काज सरुवा गरिएको हो। 

प्रकाशित मिति: शुक्रबार, साउन ११, २०८१  १६:४२
Weather Update