News Griha :: न्यूजगृह
पहिरोमा परी गोरखामा एकै परिवारका तीनसहित ५ जना बेपत्ता
पहिरोमा परी गोरखामा एकै परिवारका तीनसहित ५ जना बेपत्ता बेपत्तामध्ये तीन जना एउटै परिवारका छन्। स्थानीयका अनुसार आज बिहान करिब तीन बजेतिर एउटा घर र एउटा कृषि फर्मलाई पहिरोले पुरेको थियो।
डुम्रे–बेँसीसहर–चामे सडक अवरुद्ध
डुम्रे–बेँसीसहर–चामे सडक अवरुद्ध जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी थानेश्वर चपाईँका अनुसार तनहुँतर्फ बेँसीसहर नगरपालिका–१ दलाल र मनाङतर्फ सोही पालिका–६ खरखरे भिरमा पहिरो खसेकाले सडक अवरुद्ध भएको छ।
सिमलताल दुर्घटना: केराबारीमा देखिएको आकृति त्रिशूलीमा बेपत्ता बस नभएको पुष्टि
सिमलताल दुर्घटना: केराबारीमा देखिएको आकृति त्रिशूलीमा बेपत्ता बस नभएको पुष्टि शनिबार साँझ भरतपुर महानगरपालिका–२९ स्थित केराबारीमा बसजस्तै आकृतिको बस्तु देखिएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए।
महाकालीमा हाम फालेर महिला बेपत्ता
महाकालीमा हाम फालेर महिला बेपत्ता दार्चुला सदरमुकाम खलंगास्थित रिङनेताल नजिकबाट महाकाली नदीमा हाम फालेकी एक महिला बेपत्ता भएकी छन्।
सिमलताल दुर्घटना: बस खोज्न प्रयोग गरिएको १९ किलोको चुम्बक त्रिशूलीमा हरायो
सिमलताल दुर्घटना: बस खोज्न प्रयोग गरिएको १९ किलोको चुम्बक त्रिशूलीमा हरायो सिमलतालस्थित त्रिशूली नदीमा हराइरहेका दुई बसको खोजी कार्यमा प्रयोग गरिएको ठूलो चुम्बक नदीमा हराएको छ।
त्रिशूलीमा हराइरहेको बस केराबारीमा फेला परेको आशङ्का, सुरक्षाकर्मी पुग्दै
त्रिशूलीमा हराइरहेको बस केराबारीमा फेला परेको आशङ्का, सुरक्षाकर्मी पुग्दै चितवनको केराबारीमा त्रिशूलीमा हराइरहेको बस फेला परेको आशङ्का गरिएको छ। स्थानीयले रातो रङ्गको बस देखेको भन्दै प्रहरीलाई खबर गरेपछि अहिले सशस्त्र प्रहरीको टोली देवघाटबाट र प्रहरीको टोली मुग्लिनबाट सो ठाउँमा पुग्दै छ। 
सौर्य जहाज दुर्घटना : विदेशी नागरिकबाहेक १७ जनाको शव आफन्तले बुझे
सौर्य जहाज दुर्घटना : विदेशी नागरिकबाहेक १७ जनाको शव आफन्तले बुझे नेपाल प्रहरीका प्रवक्ता डीआईजी दानबहादुर कार्कीका अनुसार दुर्घटनामा परी मृत्यु भएका १८ जनामध्ये शनिवार साँझसम्म १७ जनाका आफन्तले शव बुझेका हुन्।
त्रिभुवन विमानस्थलमा एक घण्टाका लागि उडान/अवतरण बन्द
त्रिभुवन विमानस्थलमा एक घण्टाका लागि उडान/अवतरण बन्द धावनमार्गको मार्किङ गर्ने क्रममा रङ पोखिएपछि त्यसले पाइलटलाई समस्या पर्ने भन्दै शनिबार दिउँसो सवा ४ बजेदेखि एक घण्टाका लागि उडान अवतरण बन्द गरिएको विमानस्थल स्रोतले जनाएको छ।
विद्युत् बक्यौता नतिर्ने ग्राहकको लाइन काटियो
विद्युत् बक्यौता नतिर्ने ग्राहकको लाइन काटियो नेपाल विद्युत् प्राधिकरणको अनारमनी वितरण केन्द्रले गत आर्थिक वर्ष २०८०/८१ मा महसुल नबुझाउने एक हजार एक सय ७० ग्राहकको लाइन काटेको छ।केन्द्रका प्रमुख सञ्जीवकुमार साहले वर्षभरिमा लाइन काटिएकामध्ये एक हजार एक सय ३६ ग्राहकले बक्यौता महसुल र जरिवाना तिरेपछि पुनःविद्युत् जडान गरिएको बताए। 
चार दिनदेखि कालीगण्डकी करिडोर अवरुद्ध
चार दिनदेखि कालीगण्डकी करिडोर अवरुद्ध राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको कालीगण्डकी करिडोरको बागलुङ खण्ड चार दिनदेखि ठप्प छ।बागलुङ नगरपालिका–१० दब्ल्याङमा पहिरोले सडकको ट्रयाक नै बगाउँदा चार दिनदेखि करिडोर ठप्प रहेको छ। पटकपटक अवरुद्ध सडक दुई साता पछि सञ्चालनमा आएको थियो।
जब प्रधानमन्त्री ओलीको भूतसँग जम्काभेट भयो...
जब प्रधानमन्त्री ओलीको भूतसँग जम्काभेट भयो... एमाले मुख्यालय च्यासलमा आयोजित कार्यक्रममा उनले भुत प्रेतले मुसाको बच्चालाई पनि तर्साउन नसक्ने बताए। उनले मान्छेले नै भूतको मान्यता बनाएर आफैं तर्सिँदै हिँडेको उनको भनाइ छ।  
धनुषामा रेलले चेपिएर एक युवक गम्भीर घाइते
धनुषामा रेलले चेपिएर एक युवक गम्भीर घाइते जनकनन्दनी गाउँपालिका–३ महुवाका मिश्री दासका अन्दाजी ३५ वर्षीय छोरा श्रीराम दासको रेल्वे लिकमा परेर खुट्टा काटिएको हो।रेलको लिक छेउबाट हिँडिरहेका युवक शनिबार बिहान सवा ११ बजे धनुषाको खजुरीस्थित रेलको चपेटामा परेका हुन्।
Weather Update