News Griha :: न्यूजगृह
धार्चे पहिरो अपडेटः बेपत्ता ३ जनाको शव भेटियो, २ जनाको खोजी जारी
धार्चे पहिरो अपडेटः बेपत्ता ३ जनाको शव भेटियो, २ जनाको खोजी जारी ६० वर्षीय सुलाल कान्छा गुरुङ, उनका छोरा ३७ वर्षीय जितबहादुर गुरुङ र बुहारी ३५ वर्षकी कान्छीमाया गुरुङको शव भेटिएको जिल्ला प्रहरी कार्यालय गोरखाका डीएसपी रमेशकुमार श्रेष्ठले बताए।
११ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा काठमाडौंबाट एक जना पक्राउ
११ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा काठमाडौंबाट एक जना पक्राउ काठमाडौं महानगरपालिका–६ महांकाल बस्ने तिब्बत घर बताउने ४८ वर्षीय रिन्चो निमा नाम गरेको व्यक्तिलाई प्रहरीले आइतबार पक्राउ गरेको हो।
प्रधानमन्त्री ओलीको तस्बिर राखेर यमपूजा गरेको आरोपमा एक जना पक्राउ
प्रधानमन्त्री ओलीको तस्बिर राखेर यमपूजा गरेको आरोपमा एक जना पक्राउ जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीले खतिवडालाई नियन्त्रणमा लिइएको जानकारी दिए। उनलाई प्रहरी वृत्त महाराजगञ्जको टोलीले सोमबार पक्राउ गरेको हो।
पोखरा स्कुल बस दुर्घटना अपडेटः आमा–छोराको मृत्यु 
पोखरा स्कुल बस दुर्घटना अपडेटः आमा–छोराको मृत्यु  मृत्यु हुनेमा एलपी देवकोटा मेमोरियल विद्यालयकी कार्यालय सहयोगी ३३ वर्षीया आरती विक र उनका अन्दाजी ५ वर्षीय छोरा प्रिन्स विक छन्।
त्रिशूलीमा हराएको १९ किलोको चुम्बक फेला, बस भेटिएनन्
त्रिशूलीमा हराएको १९ किलोको चुम्बक फेला, बस भेटिएनन् त्रिशूली नदीमा बस खोजी गर्ने क्रममा हराएको भारतीय उद्धार टोलीको १९ केजीको चुम्बक र लाइफ ब्वाइ ट्युब काभ्रेघाटस्थित नारायणी नदीमा फेला परेको छ।
पोखरामा स्कुल बस दुर्घटना, एकजनाको मृत्यु, २९ घाइते
पोखरामा स्कुल बस दुर्घटना, एकजनाको मृत्यु, २९ घाइते पोखरामा भएको स्कुल बस दुर्घटनामा एक जनाको मृत्यु भएको छ।
फुटबलर गम्भीर राईको निधन
फुटबलर गम्भीर राईको निधन भद्रपुर नगरपालिका—१० चन्द्रगढी बजार निवासी ५६ वर्षीय गम्भीरको उपचारको क्रममा बीएण्डसी अस्पताल बिर्तामोडमा आइतबार साँझ निधन भएको परिवारले जनाएको छ।
धार्चे पहिरो अपडेट : बेपत्ताको खोजी जारी
धार्चे पहिरो अपडेट : बेपत्ताको खोजी जारी डाँडाबाट खसेको पहिरो बुढीगण्डकी नदीसम्म पुगेकाले बेपत्ता भएकाहरूलाई नदीको बगाएको हुनसक्ने अनुमान गरिएको छ। प्रहरीले आजदेखि बुढीगण्डकी नदी किनार आसपासका क्षेत्रमा पनि बेपत्ताको खोजी थालेको प्रहरी नायब उपरीक्षक श्रेष्ठले बताए। 
वीरगञ्ज महानगरले तीन उद्योगको मुख्यद्वारमा फोहोर थुपारीदियो 
वीरगञ्ज महानगरले तीन उद्योगको मुख्यद्वारमा फोहोर थुपारीदियो  नगर प्रहरीसहित सरसफाइको टोलीले ट्रयाक्टरमा फोहोरमैला राखेर परवानीपुरस्थित अर्निका प्रोसेसिङ उद्योग, श्रीसिद्धि टेक्सटाइल्स र मोरियम लेदर इन्डस्ट्रिज प्रालिको मुख्यद्वार प्राङ्गणमा फोहोर थुपारिदिएको हो। 
आज बाघ दिवस
आज बाघ दिवस विश्व बाघ दिवस। नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ। बाघ संरक्षणको महत्त्वबारे जनचेतना फैलाउने उद्देश्यले हरेक वर्ष जुलाई २९ मा विश्व बाघ दिवस मनाइन्छ।
पत्रकारलाई कुटपिट गर्ने पाँचजना पक्राउ
पत्रकारलाई कुटपिट गर्ने पाँचजना पक्राउ गण्डकी प्रदेशमा सार्वजनिक यातायात ठप्प भएको बारेमा समाचार सङ्कलनमा पुगेका पोखराका दुई पत्रकारमाथि हातपात गरको आरोपमा पाँचजना पक्राउ परेका छन्।
आज साउनको दोस्रो सोमबार, पशुपतिनाथमा बिहानैदेखि दर्शनार्थीको घुइँचो
आज साउनको दोस्रो सोमबार, पशुपतिनाथमा बिहानैदेखि दर्शनार्थीको घुइँचो साउन महिनाका प्रत्येक सोमबार व्रत बस्ने र शिव मन्दिरहरूमा दूध र जल चढाई पूजा गर्ने प्रचलन छ। यसरी पूजा गरेमा मनोकाङ्क्षा पूरा हुने धार्मिक विश्वास छ।
Weather Update