News Griha :: न्यूजगृह
सौर्य एअरलाइन्स दुर्घटना: आज राष्ट्रिय झण्डा आधा झुकाइँदै
सौर्य एअरलाइन्स दुर्घटना: आज राष्ट्रिय झण्डा आधा झुकाइँदै बुधबार बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले आज राष्ट्रिय झण्डा आधा झुकाएर शोक मनाउने निर्णय गरेपछि आज देशभरका सरकारी कार्यालयमा रहेका झण्डा आधा झुकाइँदै छ।
अमेरिकी डलरसहित रसुवागढी नाकाबाट एक जना पक्राउ
अमेरिकी डलरसहित रसुवागढी नाकाबाट एक जना पक्राउ गैरकानुनी ढङ्गले विदेशी मुद्रा चीनको स्वशासित क्षेत्र तिब्बततर्फ लैजान लागेको अवस्थामा रसुवागढी नाकाबाट एकजना पक्राउ परेका छन्। 
पाँच प्रदेशका केही भागमा भारी वर्षा हुने पूर्वानुमान
पाँच प्रदेशका केही भागमा भारी वर्षा हुने पूर्वानुमान हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले देशभर साधारणतया बदली रहेको बताएको छ।
विमान दुर्घटनामा परी मृत्यु भएकाको शव परीक्षण सुरु, एक जनाको शव पत्ता लगाउन ४ घण्टा लाग्ने
विमान दुर्घटनामा परी मृत्यु भएकाको शव परीक्षण सुरु, एक जनाको शव पत्ता लगाउन ४ घण्टा लाग्ने सौर्य एअरलाइन्सको दुर्घटनामा परी निधन भएकाको शव परीक्षण सुरु भएको छ। त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा मृतक १८ जनाको शव परीक्षण सुरु भएको हो।
प्रधानमन्त्री ओलीले अस्पताल पुगेर उपचाररत पाइलटलाई भेटे
प्रधानमन्त्री ओलीले अस्पताल पुगेर उपचाररत पाइलटलाई भेटे प्रधानमन्त्री केपी शर्मा ओलीले सौर्य एअरलाइन्सको विमान दुर्घटनामा घाइते भएका पाइलट मनिषरत्न शाक्यलाई केएमसी अस्पताल पुगेर भेट गरेका छन्। 
सौर्य जहाज दुर्घटना छानबिन गर्न समिति गठन
सौर्य जहाज दुर्घटना छानबिन गर्न समिति गठन सरकारले सौर्य जहाज दुर्घटना छानबिन गर्न पाँच सदस्यीय समिति गठन गरेको छ।बुधबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्‌ बैठकले नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक रतीशचन्द्रलाल सुमनको संयोजकत्वमा छानबिन समिति गठन गर्ने निर्णय गरेको हो।
सौर्य एअरलाइन्सको जहाज दुर्घटना: शव त्रिवि शिक्षण अस्पतालमा, पोष्टमार्टमको लागि मुचुल्का गरिँदै 
सौर्य एअरलाइन्सको जहाज दुर्घटना: शव त्रिवि शिक्षण अस्पतालमा, पोष्टमार्टमको लागि मुचुल्का गरिँदै  सौर्य एअरलाइन्सको जहाज दुर्घटनामा मृत्यु भएकाहरूको शव पोष्टमार्टमको तयारी सुरु भएको छ।
सौर्य एअरलाइन्सको जहाज दुर्घटनाका विषयमा सरकारले छानबिन गर्छ : गृहमन्त्री लेखक
सौर्य एअरलाइन्सको जहाज दुर्घटनाका विषयमा सरकारले छानबिन गर्छ : गृहमन्त्री लेखक गृहमन्त्री रमेश लेखकले सौर्य एअरलाइन्सको जहाज दुर्घटनाका विषयमा सरकारले छानबिन गर्ने बताएका छन्।बुधबार त्रिभुवन विमानस्थलमा भएको सौर्य एअरलाइन्सको जहाज दुर्घटनाको स्थलगत अवलोकनपछि गृहमन्त्री लेखकले दुर्घटनाका विषयमा सरकारले छानबिन गर्ने बताए।
सौर्य एअरलाइन्सको जहाज दुर्घटनामा घाइते पाइलटको अवस्था खतरामुक्त
सौर्य एअरलाइन्सको जहाज दुर्घटनामा घाइते पाइलटको अवस्था खतरामुक्त सौर्य एअरलाइन्सको जहाज दुर्घटनामा घाइते भएका पाइलट मनिषरत्न शाक्यको अवस्था अहिलेसम्म खतरामुक्त रहेको छ।
सौर्य एअरलाइन्सको विमान दुर्घटनास्थलमा पुगे प्रधानमन्त्री ओली
सौर्य एअरलाइन्सको विमान दुर्घटनास्थलमा पुगे प्रधानमन्त्री ओली सौर्य एअरलाइन्सको विमान दुर्घटनाबारे जानकारी लिन प्रधानमन्त्री केपी शर्मा ओली दुर्घटनास्थल पुगेका छन्।गृहमन्त्री रमेश लेखकसहित प्रधानमन्त्री ओली दिउँसो साढे १ बजेपछि विमानस्थल पुगेका हुन्। उनले सामाजिक सञ्जाल फेसबुकमा तस्बिर राख्दै दुर्घटनाप्रति दुःख व्यक्त गरेका छन्।
सौर्यको जहाज दुर्घटना: शव शिक्षण अस्पतालमा, पोस्टमार्टम गरिँदै
सौर्यको जहाज दुर्घटना: शव शिक्षण अस्पतालमा, पोस्टमार्टम गरिँदै सौर्य एअरलाइन्सको विमान दुर्घटना मृत्यु भएका १८ जनाको शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज लगिएको छ।
प्राधिकरणले भन्यो— उड्ने बित्तिकै दायाँतिर मोडिन गई सौर्य एअरलाइन्स दुर्घटना 
प्राधिकरणले भन्यो— उड्ने बित्तिकै दायाँतिर मोडिन गई सौर्य एअरलाइन्स दुर्घटना  विमानमा सवार कर्मचारीहरू अमितमान महर्जन, सागर आचार्य, दीलिप वर्मा, मनुराज शर्मा, अश्विन निरौला, सुदीप लाल जोशी, सर्वेश मरासिनी, श्याम विन्दुकार, नवराज आले, राजाराम आचार्य, प्रिजा खतिवडा, अधिराज शर्मा, उद्धव पुरी, यज्ञ प्रसाद पौडेल, सन्तोष महतो, पुण्यरत्न शाही र आरिफ रेडाको पनि मृत्यु भएको छ। आरिफ भने यमनका विदेशी हुन्।
Weather Update