News Griha :: न्यूजगृह
राप्रपा संसदीय दलको बैठक बस्दै
राप्रपा संसदीय दलको बैठक बस्दै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को संसदीय दलको बैठक बस्दैछ । सरकारलाई विश्वासको मत दिने वा नदिने विषयमा निर्णय गर्न बिहीबार संसदीय दलको बैठक बोलाएको हो।
प्रतिनिधिसभा बैठक बस्दै
प्रतिनिधिसभा बैठक बस्दै बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आदिवासी जनजाति आयोगको चौथो वार्षिक प्रतिवेदन पेस गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जानकारी दिएको छ।
देउवा र ओलीबीच बूढानीलकण्ठमा छलफल 
देउवा र ओलीबीच बूढानीलकण्ठमा छलफल  नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ। बुधबार साँझ देउवा निवास बूढानीलकण्ठमा उनीहरूबीच भेटवार्ता भएको हो।
राप्रपाले बोलायो संसदीय दलको बैठक 
राप्रपाले बोलायो संसदीय दलको बैठक  राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले संसदीय दलको बैठक बोलाएको छ। राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीका अनुसार बिहीबार दिउँसो (भोलि) २ बजेका लागि बैठक बोलाइएको हो। 
नाउपाले पनि लियो सरकारलाई दिएको समर्थन फिर्ता 
नाउपाले पनि लियो सरकारलाई दिएको समर्थन फिर्ता  नागरिक उन्मुक्ति पार्टी (नाउपा) ले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ।आज बसेको नाउपाको संसदीय दलको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिँदै विश्वासको मत समेत नदिने निर्णय गरेको हो। सो विषयमा छलफलका लागि संसदीय दलका नेता गङ्गा चौधरीको अध्यक्षता बसेको बैठकले समर्थन फिर्ता...
समाजवादी मोर्चामा आवद्ध दलका शीर्ष नेताहरुसँग बालुवाटारमा प्रचण्डको छलफल
समाजवादी मोर्चामा आवद्ध दलका शीर्ष नेताहरुसँग बालुवाटारमा प्रचण्डको छलफल प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कम्युनिष्ट पार्टी घटक समाजवादी मोर्चामा आवद्ध दलका शीर्ष नेताहरुबीचको छलफल सुरु भएको छ। केहीबेरअघि प्रचण्डको बोलावटमा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र सम्मानित नेता झलनाथ खनाल  बालुवाटार पुगेका हुन्। त्यस्तै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्द विप्लव र जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र...
बाँकी ११ जिल्लामा आगामी कार्तिकभित्र अधिवेशन गर्न एमालेको निर्देशन 
बाँकी ११ जिल्लामा आगामी कार्तिकभित्र अधिवेशन गर्न एमालेको निर्देशन  नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले बाँकी रहेका ११ जिल्लाको अधिवेशन आगामी कार्तिकभित्र सम्पन्न गर्न निर्देश दिएको छ। आज बसेको सचिवालय बैठकले मातहतका ११ जिल्लालाई आगामी कार्तिक मसान्तभित्र अधिवेशन गर्न निर्देशन दिएको हो। 
संसदीय दलको बैठकमा प्रचण्डको ‘ब्रिफिङ’: ओलीले मसँग  ढाँटछल गर्नुभयो 
संसदीय दलको बैठकमा प्रचण्डको ‘ब्रिफिङ’: ओलीले मसँग  ढाँटछल गर्नुभयो  माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एमालेबाट आफूहरुलाई धोका भएको टिप्पणी गरेका छन्। आज बसेको संसदीय दलको बैठकमा पछिल्लो राजीतिक घटनाक्रमबारे ‘ब्रिफिङ’ गर्दै प्रचण्डले सो कुरा बताएका हुन्। उनले एमाले–कांग्रेसबीच सहमति हुने दिन अर्थात् असार १७ गते पनि एमाले अध्यक्ष केपी शर्मा ओलीसँग लामो छलफल भएको सुनाए। 
जनमत पार्टीले केन्द्रीय सचिवसहित ७ नेतालाई गर्‍यो निलम्बन  
जनमत पार्टीले केन्द्रीय सचिवसहित ७ नेतालाई गर्‍यो निलम्बन   डा. सिके राउत नेतृत्वको जनमत पार्टीले केन्द्रीय सचिवसहित ७ नेताहरुलार्ई निलम्बन गरेको छ। असार २० गते बसेको जनमत पार्टीको केन्द्रीय अनुशासन समितिको बैठकको सिफारिसको आधारमा ७ जनालाई ३ महिनाका लागि निलम्बन गरेको हो। 
संविधान संशोधनका लागि कार्यदल नै बनेको हो? यसो भन्छन् ओली 
संविधान संशोधनका लागि कार्यदल नै बनेको हो? यसो भन्छन् ओली  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संविधान संशोधनका लागि आयोग नबनेको स्पष्ट पारेका छन्। गत असार १७ गते राति कांग्रेस–एमाले नयाँ समीकरण अनुसार अघि बढ्ने सहमतिसँगै संविधान संशोधनका विषयमा आयोग नै बनाएर अघि बढ्ने सहमति भएको कुरा बाहिरिएको थियो। 
मुकुलको आरोपः डीपी अर्यालले पार्टीको नाममा आएको पैसा आफैँ राख्छन् 
मुकुलको आरोपः डीपी अर्यालले पार्टीको नाममा आएको पैसा आफैँ राख्छन्  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का निलम्बित महामन्त्री डा. मुकुल ढकालले पार्टी उपाध्यक्ष डोलप्रसाद (डीपी) अर्यालले पार्टीको पैसा आफैँले राख्ने गरेको आरोप लगाएका छन्।बुधबार पत्रकार सम्मेलन गर्दै ढकालले सो कुरा बताएका हुन्। पार्टीले आर्थिक व्यवस्थापनको जिम्मा अर्याललाई दिएको र उनले बाहिरबाट पार्टीका नाममा आएको पैसा आफैँले राख्ने गरेको आरोप लगाएका...
माओवादी केन्द्रको बैठक जारी, राजनीतिक घटनाक्रमबारे प्रचण्डको ‘ब्रिफिङ’
माओवादी केन्द्रको बैठक जारी, राजनीतिक घटनाक्रमबारे प्रचण्डको ‘ब्रिफिङ’ नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठक बसेको छ। केहीबेरअघि सिंहदरबारमा माओवादी केन्द्रको संसदीय दलको बैठक सुरु भएको हो। जारी बैठकमा प्रधानमन्त्री समेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पछिल्लो राजनीतिक घटनाक्रमबारे ‘ब्रिफिङ’ गरिरहेका छन्। 
Weather Update