नयाँ सरकार गठनबारे राष्ट्रपतिले कानुनविद्हरुसँग परामर्श गर्ने, बोलाए शीतलनिवास शुक्रबार, असार २८, २०८१

प्रधानमन्त्रीले पाएनन् विश्वासको मत, ढल्यो प्रचण्ड नेतृत्वको सरकार शुक्रबार, असार २८, २०८१ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार ढलेको छ। शुक्रबार प्रधानमन्त्री प्रचण्डले संसद्बाट विश्वासको मत प्राप्त गर्न नसकेसँगै उनी नेतृत्वको सरकार ढलेको हो। आज प्रधानमन्त्रीले संविधानको धारा १०० को उपधारा २ बमोजिम राखेको विश्वासको मतको पक्षमा जम्मा ६३ मत मात्रै परेको छ। त्यस्तै उनको विपक्षमा १९४ मत परेको छ। त्यस्तै एकजना...

संसद्मा ज्ञानेन्द्र शाहीको आक्रोशः गृहमन्त्रीज्यू अझै समय छ, जीबी राईलाई पक्राउ गर्नुस् शुक्रबार, असार २८, २०८१ प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राखेको विश्वासको मतसम्बन्धी छलफलमा भाग लिँदै उनले सहकारी ठगी प्रकरणका आरोपितलाई किन पक्राउ नगरिएको भनेर प्रश्न गरे।

सहमति गुपचुप राखेर जनतालाई झुक्याउन पाइँदैनः माओवादी केन्द्र शुक्रबार, असार २८, २०८१ नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का मुख्य सचेतक हितराज पाण्डेले प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस र नेकपा एमालेले दुई दलबीच भएको भनिएको सहमति सार्वजनिक नगर्दा अन्योलता सिर्जना भएको बताएका छन्।

प्रचण्डलाई एसको सुझावः चार महिनामा फेरि समीकरण फेरिन्छ, देउवासँग सम्बन्ध सन्तुलनमा राख्नुस् शुक्रबार, असार २८, २०८१ नेकपा एकीकृत समाजवादीले आगामी ४ महिनामा नै सरकारको अर्को समीकरण बन्ने दाबी गरेको छ। आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राखेको विश्वासको मतसम्बन्धी प्रस्तावमा आफ्नो धारणा राख्दै एकीकृत समाजवादीका प्रमुख सचेतक मेटमणी चौधरीले त्यस्तो दाबी गरेका हुन्। त्यस्तै दुई ठूला दल मिलेपछि संविधान मिचिन सक्ने भन्दै संसद्को अस्थिरताका लागि साक्षी नबस्न...
-1710756574.jpg)
अबको गृहमन्त्री रमेश लेखक! शुक्रबार, असार २८, २०८१ आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसद्बाट विश्वासको मत लिँदैछन्। प्रधानमन्त्रीले विश्वासको मतका लागि संसद्मा राखेको प्रस्तावबारे अहिले संसद्मा छलफल जारी रहेको छ। कांग्रेस–एमाले लगायतका दलहरुले गरेको निर्णय अनुसार प्रधानमन्त्री प्रचण्डले विश्वासको मत प्राप्त गर्ने अवस्था देखिँदैन।
-1719237456.jpg)
रविको टिप्पणीः कांग्रेस र एमालेबीचको सहमतिलाई राष्ट्रिय सहमति मान्न सकिँदैन शुक्रबार, असार २८, २०८१ उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले मध्यरातमा कांग्रेस र एमालेले गरेको सहमति राष्ट्रिय सहमति हुन नसक्ने दाबी गरेका छन्। आज बसेको प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै केही दलका नेताहरुले रातरात गरेको सहमति राष्ट्रिय सहमति हुन नसक्ने दाबी गरे। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति समेत रहेका लामिछानेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मतका...

प्रचण्डलाई एमालेको प्रश्नः आज तपाईंका लागि हतियार बोक्ने युवा कहाँ छन्, हेक्का छ? शुक्रबार, असार २८, २०८१ नेकपा एमालेले नयाँ सरकार बनाउने दुई दलको सहमति आम जनताको सहमति भएको स्पष्ट पारेको छ। आज बसेको प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पेस गरेको विश्वासको मतको प्रस्तावमाथिको छलफलमा भाग लिँदै एमालेले सो कुरा स्पष्ट पारेको हो। त्यसअघि बोलेका प्रधानमन्त्री प्रचण्डले युवा, दलित र महिलाको अधिकार अब बन्ने एमाले–कांग्रेसले...

प्रधानमन्त्रीलाई कांग्रेसको जवाफः संविधान संशोधन पश्चगमन होइन, अग्रगमन हो शुक्रबार, असार २८, २०८१ नेपाली कांग्रेसले संविधान संशोधन हुनु पश्चगामी कदम नभएको स्पष्ट पारेको छ। आज बसेको प्रतिनिधि सभाको बैठकमा कांग्रेसका तर्फबाट बोल्दै कांग्रेस प्रमुख सचेतक रमेश लेखकले सो कुरा बताएका हुन्। त्यसअघि बोलेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कांग्रेस–एमाले मिलेर संविधान संशोधन गरी मुलुकलाई पश्चगमनको गतिमा जान लागेको आरोप लगाएका थिए। त्यसमा जवाफ फर्काउँदै...

प्रधानमन्त्री प्रचण्डले मागे विश्वासको मत शुक्रबार, असार २८, २०८१ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत मागेका छन्। शुक्रबार बसेको प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्रीले संविधानको धारा १०० को उपधारा २ बमोजिम विश्वासको मत मागेका हुन्। २०७९ पुस १० गते प्रधानमन्त्रीमा नियुक्त भएका प्रचण्डले यसअघि नै चार पटक विश्वासको मत लिइसकेका छन्।

जाँदाजाँदै प्रचण्डको प्रश्नः महिलाको ५० प्रतिशत सुनिश्चित हुने गरी संविधान संशोधन गर्न तयार हो? शुक्रबार, असार २८, २०८१ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले हरेक क्षेत्रमा महिलाको ५० प्रतिशत सुनिश्चितता हुने गरी संविधान संशोधन गर्न प्रस्ताव गरेका छन्। शुक्रबार बसेको प्रतिनिधि सभा बैठकमा विश्वासको मत माग्दै प्रधानमन्त्री प्रचण्डले अहिलेको नयाँ समीकरणले संविधान संशोधन गर्न खोजेप्रति टिप्पणी गर्दै उनले सो कुरा बताए। बैठकलाई सम्बोधन गर्दै उनले राज्यका हरेक निकायमा महिलाहरुलाई ५०...
-1719299184.jpg)
प्रचण्डको चेतावनी– मसँग बदला लिन दलित र महिलाहरुको अधिकार नच्यातियोस् शुक्रबार, असार २८, २०८१ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफू सरकारबाट बाहिरिँदै गर्दा आफूले अघि सारेका जनप्रिय कामहरु नहटाउन चेतावनी दिएका छन्। शुक्रबार बसेको प्रतिनिधि सभाको बैठकमा विश्वासको मत माग्ने क्रममा संसद्लाई सम्बोधन गर्र्दै प्रधानमन्त्रीले त्यस्तो चेतावनी दिएका हुन्। आफूसँग बदला लिन आफूले अघि सारेका महिला, दलित र घाइतेहरुको लागि अघि सारेको अघिकारलाई नहटोस् भन्दै...

बस दुर्घटनाप्रति कांग्रेस सभापति देउवाद्वारा दुःख व्यक्त शुक्रबार, असार २८, २०८१ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नारायणगढ–मुग्लिन सडकको सिमलतालको पहिरोमा दुईवटा यात्रीवाहक बस परेका खबरले आफू मर्माहत भएको बताएका छन्। सभापति देउवाले आज विज्ञप्ति निकालेर त्रिशूली नदीमा आज बिहान दुवै बस खस्दा करिब ६५ जना यात्रीको अवस्था अज्ञात रहेको घटनाप्रति दुःख व्यक्त गरेका हुन्।