News Griha :: न्यूजगृह
कमलबहादुर शाह दोस्रोपटक बने सुदूरपश्चिमको मुख्यमन्त्री
कमलबहादुर शाह दोस्रोपटक बने सुदूरपश्चिमको मुख्यमन्त्री ५३ सदस्यीय सुदूरपश्चिम प्रदेश सभामा नेपाली कांग्रेसका १८, एमालेका ११ सांसद छन्। शाह यसअघि माओवादी केन्द्र, एकीकृत समाजवादी र नागरिक उन्मुक्तिको गठबन्धन सरकारमा १४ महिना मुख्यमन्त्री भएका थिए। गठबन्धन फेरबदल भएर समर्थक दलहरुले समर्थन फिर्ता लिएपछि २०७९ चैत्र २२ गते उनले पदबाट राजीनामा दिएका थिए।
अग्रगमनका लागि संविधान संशोधन गर्छौं- प्रधानमन्त्री ओली
अग्रगमनका लागि संविधान संशोधन गर्छौं- प्रधानमन्त्री ओली प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले लोकतन्त्रका लागि लडेर आएका नेपाली कांग्रेस र एमालेसहितको वर्तमान सत्ता समीकरणले अग्रगमनका लागि संविधान संशोधन गराउने बताएका छन्।
कर्णालीमा कांग्रेसका ४ मन्त्रीले लिए शपथ
कर्णालीमा कांग्रेसका ४ मन्त्रीले लिए शपथ कांग्रेसबाट आर्थिक मामिला तथा योजना मन्त्रीमा राजीवविक्रम शाह, सामाजिक विकास मन्त्रीमा घनश्याम भण्डारी, उद्योग पर्यटन वन तथा वातावरण मन्त्रीमा सुरेश अधिकारी र ऊर्जा तथा जलस्रोत मन्त्रीमा विजया लामा नियुक्त भएका छन्।
एमालेमा गुटबन्दी स्वीकार्य छैन : ओली
एमालेमा गुटबन्दी स्वीकार्य छैन : ओली प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र कुनैपनि प्रकारको गुटबन्दी अस्वीकार्य रहेकाले त्यसअनुसार काम गर्न निर्देशन दिएका छन्।
सुदूरपश्चिमको मुख्यमन्त्रीमा कांग्रेसका कमलबहादुर शाहद्वारा दाबी पेस 
सुदूरपश्चिमको मुख्यमन्त्रीमा कांग्रेसका कमलबहादुर शाहद्वारा दाबी पेस  मुख्यमन्त्री दीर्घबहादुर सोडारीले शुक्रबार पदबाट राजीनामा दिएपछि प्रदेश प्रमुखले संविधानको धारा १६८ (२) अनुसार मुख्यमन्त्रीमा दाबी पेस गर्न आज आइतबार साँझ ५ बजेसम्मको समय तोकेका छन्। आइतबार नै शाहलाई नियुक्ति दिने प्रदेश प्रमुख कार्यालयको तयारी छ।
सुदूरपश्चिमको मुख्यमन्त्रीमा कांग्रेसका कमलबहादुर शाहले दाबी पेस गर्दै 
सुदूरपश्चिमको मुख्यमन्त्रीमा कांग्रेसका कमलबहादुर शाहले दाबी पेस गर्दै  सुदूरपश्चिम प्रदेशमा कांग्रेसबाट कमलबहादुर शाह मुख्यमन्त्री बन्ने भएका छन्। सुदूरपश्चिमको नेतृत्व कांग्रेसले पाउने भएदेखि नै सभापति शेरबहादुर देउवाका भतिज प्रकाश देउवा, बहादुर थापा र दिवानसिंह विष्टले मुख्यमन्त्रीको आकाङ्क्षा देखाएका थिए।
रास्वपा ‘क्लोज क्याम्प’ले के निकाल्यो निष्कर्ष?
रास्वपा ‘क्लोज क्याम्प’ले के निकाल्यो निष्कर्ष? जिल्ला संयोजक, उपसंयोजक र निर्वाचन क्षेत्र समितिको संलग्नतामा जिल्ला भेला गरेर तदर्थ समिति गठन गर्न र विधान संशोधन सुझाव कार्यदलको प्रतिवेदन भदौ मसान्तभित्र तयार गरी राष्ट्रिय भेलामा पेस गर्न सुझाव दिएको छ।
कर्णालीका मुख्यमन्त्री कँडेलले सोमबार विश्वासको मत लिने
कर्णालीका मुख्यमन्त्री कँडेलले सोमबार विश्वासको मत लिने कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले पर्सि सोमबार विश्वासको मत लिने भएका छन्।विश्वासको मत लिन मुख्यमन्त्री कँडेलले शनिबार प्रदेशसभा सचिवालयमा पत्र दर्ता गराइसकेका छन्।
एकीकृत समाजवादीको केन्द्रीय समितिले पायो पूर्णता, यी हुन् थपिएका २ सय ५१ सदस्य
एकीकृत समाजवादीको केन्द्रीय समितिले पायो पूर्णता, यी हुन् थपिएका २ सय ५१ सदस्य नेकपा एकीकृत समाजवादीको केन्द्रीय समितिले पूर्णता पाएको छ। पछिल्लो महाधिवेशनबाट ९३ जना केन्द्रीय सदस्य चयन भएकामा शुक्रबार बसेको पहिलो केन्द्रीय समितिको बैठकले २ सय ५१ जना थप गर्दै पूर्णता दिएको हो।
सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीले दिए राजीनामा
सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीले दिए राजीनामा गत वैशाख ६ मा एमाले, माओवादी, एकीकृत समाजवादी र स्वतन्त्र प्रदेश सभा सदस्य डा ताराप्रसाद जोशीको समर्थनमा मुख्यमन्त्री बनेका सोडारी असार २० मा एमालेले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका थिए।
मणि थापा एमालेबाट पदमुक्त
मणि थापा एमालेबाट पदमुक्त ‘पार्टीको विधानले लगातार तीनवटा बैठकमा बिना जानकारी अनुपस्थित भए पदमुक्त गर्ने प्रावधान छ। उहाँ लामो समय पार्टीका काममा निष्क्रिय भएकाले स्वतः पदमुक्त हुनुभएको हो,' स्थायी कमिटी सदस्य एवम् प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले भने।
लुम्बिनी प्रदेशमा मन्त्रीहरूको कार्य विभाजन, कुन मन्त्रीले के पाए?
लुम्बिनी प्रदेशमा मन्त्रीहरूको कार्य विभाजन, कुन मन्त्रीले के पाए? वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी बादशाह कुर्मीले पाएका छन् भने भूमिश्वर ढकालले भौतिक पूर्वाधार मन्त्रालय, दिनेश पन्थीले  कृषि, भूमि व्यवस्था तथा सहकारी, धनेन्द्र कार्कीले आर्थिक मामिला तथा योजना,  सरोज  थापाले  शहरी  विकास र प्रचण्डविक्रम न्योपाने उद्योग मन्त्रालयको जिम्मेवारी पाएका छन्।
Weather Update