उपराष्ट्रपति निर्वाचनबारे निर्णय गर्न रास्वपाको बैठक बस्दैशुक्रबार, चैत ३, २०७९

उपराष्ट्रपति निर्वाचन आज, यी हुन् उम्मेदवार शुक्रबार, चैत ३, २०७९ संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको चौथो उपराष्ट्रपति चयनका लागि आज शुक्रबार मतदान हुँदैछ । २०७४ साल चैत ४ गते दोस्रो कार्यकालका लागि निर्विरोध निर्वाचित भएका उपराष्ट्रपति नन्दबहादुर पुनको पदावधि आजै सकिँदै छ ।
![कानुनका विद्यार्थीसँग ओलीले भने- पहिलो प्रधानन्यायाधीश हरिप्रसाद प्रधान होइन, जुद्धशमशेरका छोरा हुन् [भिडिओसहित]](https://newsgriha.com/uploads/posts/520X390/kp-oli1678972543.jpg)
कानुनका विद्यार्थीसँग ओलीले भने- पहिलो प्रधानन्यायाधीश हरिप्रसाद प्रधान होइन, जुद्धशमशेरका छोरा हुन् [भिडिओसहित] बिहीबार, चैत २, २०७९ ओलीले नेपालको पहिलो संविधान पनि (२००४ सालको) वैधानिक कानुन नभई अर्कै रहेको बताए । उनले जुद्धशमशेरले १९९७ सालमा जारी गरेको शनद नै नेपालको पहिलो संविधान भएको जिकिर गरे ।

कानुनका विद्यार्थीसँग ओली भन्छन्– संसद् विघटन प्रधानमन्त्रीको स्वेच्छाको विषय होइन बिहीबार, चैत २, २०७९ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसद् विघटन प्रधानमन्त्रीको स्वेच्छाको विषय नभएको बताएका छन् ।

उपराष्ट्रपति निर्वाचनको सबै प्रक्रिया पूरा बिहीबार, चैत २, २०७९ उपराष्ट्रपति निर्वाचनका लागि सम्पुर्ण तयारी पुरा भएको छ । शुक्रबार हुने उपराष्ट्रपति निर्वाचनको तयार पुरा भएको निर्वाचन आयोगले जनाएको छ । निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय, पारदर्शी वातावरणमा सम्पन्न गराउन सम्बन्धित पक्षलाई निर्वाचन आयोगले आग्रह गरेको छ ।

‘छायामा प्रदेशका उपलब्धि’ बिहीबार, चैत २, २०७९

जसपाले गर्यो मञ्जु अन्सारीलाई समानुपातिक सांसद सिफारिस बिहीबार, चैत २, २०७९ अन्सारी जसपाको समानुपातिकतर्फको उम्मेदवारमा मुस्लिम क्लस्टरको दोस्रो स्थानमा छन् ।

‘राजनीति एउटा अतिबाट अर्को अतितिर गयो’ बिहीबार, चैत २, २०७९ कांग्रेसले भने केही लोकतन्त्रको सीमित अडान छोडेको छैन । रपनि, उसका गतिविधि कहिले सक्रिय राजतन्त्रका पक्षमा कहिले गणतन्त्रका पक्षमा छन् । हाम्रो राजनीतिमा जसरी जस्ता घटनाहरु घटिरहेका छन् । एउटाको सरकार गयो अर्को आयो । सरकार फेरबदल लगायतलाई प्राविधिक रुपमा हेर्दा संविधान बमोजिम भएको देखिन्छ । र, यसलाई दलहरुले लोकतन्त्र...

सिंहदरबारको सत्ता यसकारण भयो दिग्भ्रमित बिहीबार, चैत २, २०७९ दलहरुले जनताका आशामाथि निरन्तर भद्घा मजाक मात्रै गरिरहेका छैनन्, आफ्नो विचार र विधिबाट पन्छिएर स्वार्थ केन्द्रित पनि भएका छन्, जसले आमरुपमा आक्रोश पोखिएको छ । उदाहरण, गएको चुनावले दिएको परिणाम पनि हो । तर, दलहरुले त्यसबाट पनि पाठ पढ्न सकेनन् । बरु नयाँ भनिएका दलहरु नै पुराना दलहरुसँग लिप्त भएका...

रास्वपाले बोलायो पदाधिकारी र संसदीय दलको बैठक बिहीबार, चैत २, २०७९ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टी पदाधिकारी र संसदीय दलको बैठक बोलाएको छ ।

‘श्रमिकले काम पाएनन्, गम्भीर बहस हुनुपर्छ’ बिहीबार, चैत २, २०७९ नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेपालमा सिर्जना भएका रोजगारीमा नेपालीले नै काम नपाउने चुनौती बढेको बताएका छन् । नेपाल ट्रेड युनियन कांग्रेसले आयोजना गरेको ‘नीति अधिवेशन’ मा उनले नेपालमा काम नपाउने अवस्था सिर्जना भएको बताएका हुन् ।

आज समानुपातिक सांसद सिफारिस गर्दै जसपा बिहीबार, चैत २, २०७९ समानुपातिकतर्फकी जसपा सांसद शहनाज रहमानको हृदयघातबाट अघिल्लो साता निधन भएपछि प्रतिनिधि सभातर्फको एक स्थान रिक्त छ।

आज सत्ता गठबन्धनको बैठक बस्दै, यस्ता छन् एजेन्डा बिहीबार, चैत २, २०७९ भोलि शुक्रबार हुने उपराष्ट्रपति पदको निर्वाचनलगायत विषयमा छलफल गर्न आज सत्तारुढ दश दलको बैठक बस्दैछ ।









