News Griha :: न्यूजगृह
स्ववियु निर्वाचन : देशभरका क्याम्पसमा उम्मेदवारी दर्ता
स्ववियु निर्वाचन : देशभरका क्याम्पसमा उम्मेदवारी दर्ता उम्मेदवारीसँगै विगत १४ वर्षदेखि नियमित हुन नसकेको स्ववियु निर्वाचन हुने सुनिश्चित भएको छ ।
उपराष्ट्रपति उम्मेदवार रामसहायविरूद्ध कसले गर्‍यो उजुरी ?
उपराष्ट्रपति उम्मेदवार रामसहायविरूद्ध कसले गर्‍यो उजुरी ? नेकपा एमालेले जनता समाजवादी पार्टी, नेपाल (जसपा) बाट उपराष्ट्रपतिका उम्मेदवार रामसहायप्रसाद यादवविरुद्ध उजुरी दिएको छ ।
राष्ट्रपति पौडेलले गरे पुष्पलालको सालिकमा माल्यार्पण
राष्ट्रपति पौडेलले गरे पुष्पलालको सालिकमा माल्यार्पण नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले शनिबार कीर्तिपुरको चम्पादेवीस्थित पुष्पलाल पार्कमा पुगेर नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको सालिकमा माल्यार्पण गरेका छन् ।
सामान्य प्रशासनमन्त्री अमनलाल मोदी भन्छन्– संघीय निजामती ऐन अन्तिम चरणमा
सामान्य प्रशासनमन्त्री अमनलाल मोदी भन्छन्– संघीय निजामती ऐन अन्तिम चरणमा संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले नयाँ पुस्तालाई कानुनमा बाँध्न कानुन निर्माण गर्न लागेको बताएका छन् ।
केही दिनमै समाजवादी मोर्चा बन्छ : प्रचण्ड
केही दिनमै समाजवादी मोर्चा बन्छ : प्रचण्ड ‘जनयुद्ध र जनआन्दोलनका मुद्दा सम्बोधन भइसकेका छैनन्, शान्ति प्रक्रिया टुङ्गोमा पुगिसकेको छैन’, उनले भने, ‘शान्ति प्रक्रिया र सङ्क्रमणकालीन न्यायको सिद्धान्तका आधारमा राजनीतिक निकास दिने जिम्मेवारी हाम्रो काँधमा छ । यसका निम्ति समाजवादी शक्तिको सहकार्य र एकता जरूरी छ ।’ 
प्रधानमन्त्री दाहालविरुद्धको रिटमा सर्वोच्चद्वारा कारण देखाऊ आदेश
प्रधानमन्त्री दाहालविरुद्धको रिटमा सर्वोच्चद्वारा कारण देखाऊ आदेश सर्वोच्च अदालतले प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालविरुद्ध परेको रिटमा कारण देखाऊ आदेश जारी गरेको छ ।
निर्वाचन आयोगले तोक्यो उपराष्ट्रपति उम्मेदवारको योग्यता
निर्वाचन आयोगले तोक्यो उपराष्ट्रपति उम्मेदवारको योग्यता आयोगको शुक्रबारको बैठकले उम्मेदवारको योग्यता क्रममा थप स्पष्ट पार्दै निर्वाचत अधिकृतहरुलाई निर्देशन दिएको हो ।
‘जनताको राष्ट्रपति बन्ने मेरो प्रयास हुनेछ’
‘जनताको राष्ट्रपति बन्ने मेरो प्रयास हुनेछ’ मुलुकको संसदीय अभ्यास र प्रक्रियामा अनुभवी र परिपक्व राजनीतिकर्मीको छवि बनाएका एमाले नेता नेम्वाङसँग नारायणप्रसाद न्यौपाने र भीष्मराज ओझाले मुलुकको सर्वाेच्च राजकीय पदको निर्वाचन, उम्मेदवारी र राष्ट्राध्यक्षको भूमिकालगायत विषयमा गरेको कुराकानी :
रामचन्द्र पौडेलको उम्मेद्‍वारी केका लागि ?
रामचन्द्र पौडेलको उम्मेद्‍वारी केका लागि ? पूर्वउपप्रधानमन्त्री पौडेलले अर्को प्रसङ्गमा लोकतन्त्रप्रतिको निष्ठा र विगतका जिम्मेवारीले आफ्नो निष्ठा र तटस्थताको परीक्षण भइसकेको जिकिर गर्दै राष्ट्रपति पद संविधान र लोकतन्त्रको रक्षा गर्ने महत्वपूर्ण ठाउँ भएको स्पष्ट गरे ।  मुलुकको संसदीय अभ्यास र प्रक्रियामा अनुभवी र परिपक्व राजनीतिकर्मीको छवि बनेका पौडेलसँग राष्ट्रपति निर्वाचन, उम्मेदवारी र राष्ट्राध्यक्षको भूमिकालगायत विषयमा नारायणप्रसाद...
राष्ट्रपति निर्वाचनको प्रतिवेदन बुझाइदै
राष्ट्रपति निर्वाचनको प्रतिवेदन बुझाइदै निर्वाचन आयोगले बिहीबार सम्पन्न राष्ट्रपतिको निर्वाचनको मतपरिणामसहितको प्रतिवेदन शुक्रबार (आज) राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष बुझाउने भएको छ ।
नवनिर्वाचित राष्ट्रपति पौडेलको प्रतिवद्धता : विधिको पालनामा प्रतिवद्ध रहन्छु
नवनिर्वाचित राष्ट्रपति पौडेलको प्रतिवद्धता : विधिको पालनामा प्रतिवद्ध रहन्छु राष्ट्रपतिका काम कर्तव्य तथा जिम्मेवारी वहन गर्दा संविधानप्रदत्त मर्यादा तथा संविधानमा अक्षर र भावनालाई आत्मसात गरी दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकांक्षा पुरा गर्ने राष्ट्यि अभियानमा सरिक हुन सदैव तत्पर रहने उनले राष्ट्रपति पौडेलले बताएका छन् ।
उपेन्द्र यादवलाई उपचुनाव लड्ने बाटो खुल्यो
उपेन्द्र यादवलाई उपचुनाव लड्ने बाटो खुल्यो जसपा प्रवक्ता मनिष सुमनका अनुसार यसबारे पार्टीमा कुनै निर्णय भएको छैन ।
Weather Update