News Griha :: न्यूजगृह
राष्ट्रपतिमा रामचन्द्र पौडेल निर्वाचित
राष्ट्रपतिमा रामचन्द्र पौडेल निर्वाचित राष्ट्रपतिमा नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेल निर्वाचित भएका छन् । बिहीबार संघीय संसदमा भएको निर्वाचनमा पौडेलले ३३ हजार ८०२ मतभार पाएर निर्वाचित भएका हुन् । उनले २१४ संघीय सांसद र ३५२ प्रदेश सांसदको मत पाएका हुन् ।
Weather Update