News Griha :: न्यूजगृह
 प्रचण्डले चैत ६ गते विश्वासको मत लिने
 प्रचण्डले चैत ६ गते विश्वासको मत लिने प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिएपछि मन्त्रिपरिषद् पुनर्गठन गर्ने तयारी गरेका छन् । 
प्रचण्डविरुद्धको रिटमा के छ ? 
प्रचण्डविरुद्धको रिटमा के छ ?  प्रधानमन्त्रीसमेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई पक्राउ गर्न माग गर्दै सर्वोच्चमा दर्ता भएको रिटमाथिको पेसी बिहीबारका लागि तोकिएको छ ।
संघीयताविरुद्ध राष्ट्रिय जनमोर्चाको आन्दोलन १० चैतदेखि 
संघीयताविरुद्ध राष्ट्रिय जनमोर्चाको आन्दोलन १० चैतदेखि  चित्रबहादुर केसी नेतृत्वको राष्ट्रिय जनमोर्चाले संघीयताविरुद्ध आगामी चैत १० गतेदेखि देशव्यापी अभियान चलाउने निर्णय गरेको छ ।
नेपाल सबै मित्रराष्ट्रको साथ र सहयोगबाट अघि बढ्छ : सभामुख घिमिरे
नेपाल सबै मित्रराष्ट्रको साथ र सहयोगबाट अघि बढ्छ : सभामुख घिमिरे सभामुख देवराज घिमिरेले नेपालले सबै मित्रराष्ट्रहरूको साथ र सहयोगबाट अघि बढ्ने अपेक्षा राखेको बताएका छन् ।
राष्ट्रपति पौडेललाई सहकर्मीको सुझाव– निष्कलंक छवि जोगाउनुपर्छ
राष्ट्रपति पौडेललाई सहकर्मीको सुझाव– निष्कलंक छवि जोगाउनुपर्छ नेपाली राजनीतिमा लामो समय सादगी र निष्कलंक नेताका रूपमा आफ्नो पहिचान बनाएका पौडेल मुलुकको सर्वोच्च पदमा पुग्दा उनका सहकर्मी तथा शुभेच्छुकहरू हर्षित त छन् नै राष्ट्रपतिका रूपमा रहँदा उनको मौलिक सादगी जीवन र निष्कलंक छवि जोगाउने विषय आगामी दिनमा प्रमुख चुनौती रहेको भन्दै उनीहरुले चासो र चिन्ता लिएका छन् ।
रामचन्द्र पौडेलले लिए राष्ट्रपतिको शपथ
रामचन्द्र पौडेलले लिए राष्ट्रपतिको शपथ २०४८ सालपछि भएका ७ वटा संसदीय चुनावमध्ये २०७४ सालको बाहेक अन्य सबै निर्वाचतमा उनले तनहुँबाट जित हात पारेका थिए । २०५१ सालमा प्रतिनिधि सभाको सभामुख बनेका पौडेल २०६५ मा कांग्रेस संसदीय दलको नेता बने र विपक्षी दलको नेताको भूमिका निर्वाह गरे ।
नेविसंघकाे असन्तुष्ट समूहले लगायाे कार्यालयमा ताला
नेविसंघकाे असन्तुष्ट समूहले लगायाे कार्यालयमा ताला नेपाली कांग्रेस निकट भातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) को असन्तुष्ट समूहले केन्द्रीय कार्यालयमा तालाबन्दी गरेको छ ।
स्ववियु निर्वाचन : यी क्याम्पसमा अखिल क्रान्तिकारीका उम्मेदवार निर्विरोध
स्ववियु निर्वाचन : यी क्याम्पसमा अखिल क्रान्तिकारीका उम्मेदवार निर्विरोध आसन्न स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचनमा १८ वटा क्याम्पसमा नेकपा माओवादी निकट अखिल क्रान्तिकारीका उम्मेदवार निर्विरोध निर्वाचित भएका छन् ।
कार्यकाल सकिएपछि शीतल निवास छाड्दै राष्ट्रपति भण्डारी
कार्यकाल सकिएपछि शीतल निवास छाड्दै राष्ट्रपति भण्डारी मुलुकको प्रथम महिला राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल आज सकिँदैछ ।
संघीयताविरुद्व षड्यन्त्र भइरहेको छ : रेखा शर्मा
संघीयताविरुद्व षड्यन्त्र भइरहेको छ : रेखा शर्मा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले संघीयताविरुद्व षड्यन्त्र भइरहेको बताएकी छिन् ।
एमाले अध्यक्ष ओली भन्छन्— दश दलीय गठबन्धन महिला विराेधी
एमाले अध्यक्ष ओली भन्छन्— दश दलीय गठबन्धन महिला विराेधी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उपराष्ट्रपति निर्वाचनमा दश दलीय गठबन्धनले जालझेल गर्न खोजेको बताएका छन् ।
Weather Update