News Griha :: न्यूजगृह
कांग्रेसले बोलायो केन्द्रीय कार्य सम्पादन समिति बैठक
कांग्रेसले बोलायो केन्द्रीय कार्य सम्पादन समिति बैठक बैठक आइतबार बिहान साढे १० बजे बस्ने तय भएको छ ।
रामसहाय उपराष्ट्रपति हुनुले स्वच्छ राजनीति गर्नेहरूलाई प्रोत्साहन : उपेन्द्र यादव
रामसहाय उपराष्ट्रपति हुनुले स्वच्छ राजनीति गर्नेहरूलाई प्रोत्साहन : उपेन्द्र यादव जनता समाजवादी पार्टी, नेपाल (जसपा) का अध्यक्ष उपेन्द्र यादवले रामसहायप्रसाद यादव उपराष्ट्रपतिमा निर्वाचित हुनुले स्वच्छ राजनीति गर्नेहरूलाई प्रोत्साहन मिल्ने बताएका छन् ।
चैत्र १० गते सरकारले पूर्णता पाउँछ : प्रधानमन्त्री प्रचण्ड
चैत्र १० गते सरकारले पूर्णता पाउँछ : प्रधानमन्त्री प्रचण्ड प्रधानमन्त्री प्रचण्डले सरकार विस्तार हुन कुनैपनि अप्ठ्यारो नरहेको बताए ।   
३११ संघ र ५१८ प्रदेश सदस्यले मात्र गरे मतदान
३११ संघ र ५१८ प्रदेश सदस्यले मात्र गरे मतदान मुलुकको तेस्रो उपराष्ट्रपतिको निर्वाचनका लागि आज भएको मतदान सम्पन्न भएको छ ।  नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से कक्षमा कायम गरिएका सङ्घीय सांसद र प्रदेशसभा सदस्यका लागि बेग्लाबेग्लै मतदान केन्द्रमा मतदान भएको हो । निर्वाचनमा सङ्घीय संसद्का तीन सय ३२ सांसद र प्रदेशसभाका पाँच सय ५० प्रदेशसभा सदस्य मतदाता छन् ।...
उपराष्ट्रपति निर्वाचनको मतगणना सुरु
उपराष्ट्रपति निर्वाचनको मतगणना सुरु निर्वाचनमा संघीय संसद्तर्फ ३११ र प्रदेशतर्फ ५१८ मत खसेको छ । साँझ ६ बजेसम्म मतपरिणाम आइसक्ने निर्वाचन समितिले जनाएको छ ।   
उपराष्ट्रपति निर्वाचन मतदान सकियो
उपराष्ट्रपति निर्वाचन मतदान सकियो उपराष्ट्रपतिका लागि जम्मा ८२९ मत खसेको छ । जसमा संघीय संसद्तर्फ ३११ र प्रदेशतर्फ ५१८ मत खसेको हो ।
उपराष्ट्रपति चुनाव: रास्वपाको भोट ममतालाई 
उपराष्ट्रपति चुनाव: रास्वपाको भोट ममतालाई  उपराष्ट्रपतिमा झासँगै जनता समाजवादी पार्टी (जसपा) का रामसहाय यादव र एमालेकी अष्टलक्ष्मी शाक्य पनि उम्मेदवार छन् । 
यस्तो नि हुन्छ ?
यस्तो नि हुन्छ ? सरकारी सोसियल ह्याण्डलहरुमा गोजीका मान्छे प्रवेश गराएर निजी बनाउने चलन रोकिएको छैन । एमाले अध्यक्ष ओली प्रधानमन्त्रीबाट बाहिरिँदा होस् या पूर्वसभामुख ओनसरी घती पदबाट बाहिरिँदा ! उनीहरु सरकारी सोसियल मिडियाका ह्याण्डलहरु आफ्नो बिर्ता जस्तै सम्झिन्छन् । 
उपराष्ट्रपति  निर्वाचन : २२० मत खस्यो
उपराष्ट्रपति  निर्वाचन : २२० मत खस्यो ६ बजेसम्म मतपरिणाम सार्वजनिक गरिने सहायक निर्वाचन अधिकृत शर्माले जानकारी दिए ।   
उपराष्ट्रपति चयनका लागि मतदान सुरु 
उपराष्ट्रपति चयनका लागि मतदान सुरु  बिहान १० बजेबाट सुरु भएको मतदान प्रक्रिया दिउँसो ३ बजेसम्म चल्नेछ ।
रास्वपाको बैठक स्थगित 
रास्वपाको बैठक स्थगित  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पदाधिकारी र संसदीय दलको संयुक्त बैठक स्थगित भएको छ ।
Weather Update