News Griha :: न्यूजगृह
प्रधानमन्त्रीलाई विधेयक प्रस्तुत गर्न एमालेको माग
प्रधानमन्त्रीलाई विधेयक प्रस्तुत गर्न एमालेको माग नेकपा एमालेले संवैधानिक परिषद् सम्बन्धी विधेयक प्रधानमन्त्री संसदमा स्वयंलाई प्रस्तुत गर्न रुलिङ माग गरेको छ । आइतबार बसेको प्रतिनिधि सभाको बैठकमा सरकारका तर्फबाट संवैधानिक परिषद् सम्बन्धी विधेयक पेस गर्न सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मा रोष्ट्रममा गएपछि एमाले सांसदहरुले बिरोध गर्दै प्रधानमन्त्रीलाई नै विधेयक प्रश्तुत गर्न सभामुख देवराज घिमिरेसँग रुलिङ...
घनश्याम भुसाल महासचिवमा मनोनीत
घनश्याम भुसाल महासचिवमा मनोनीत नेकपा  एकीकृत समाजवादीले पार्टीका नेता घनश्याम भुसाललाई महासचिवमा मनोनित गरेको छ । आइतबार पार्टी केन्द्रिय कार्यालय आलोनगरमा बसेको पार्टीको पदाधिकारी बैठकले उक्त निर्णय गरेको हो ।
प्रचण्डलाई कांग्रेसले विश्वासको मत दिने 
प्रचण्डलाई कांग्रेसले विश्वासको मत दिने  नेपाली कांग्रेस संसदीय दलको बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिने निर्णय गरेको छ । आइतबार संसद भवनस्थित ल्होत्से हलमा बसेको बैठकले यस्तो निर्णय गरेको हो । बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै कांग्रेस प्रमुख सचेतक  रमेश लेखकले नेपालको संविधानको धारा १०० को (२) बमोजिम नेपाली कांग्रेस प्रधानमन्त्रीले प्रस्तुत गर्ने विश्वासको मतको...
कांग्रेस संसदीय दलको बैठक सुरु 
कांग्रेस संसदीय दलको बैठक सुरु  नेपाली कांग्रेसको संसदीय दलको बैठक सुरु भएको छ ।  आइतबार संसद् भवनस्थित ल्होत्ले हलमा बैठक सुरु भएको हो । संसदीय दलको बैठकमा संसदको बिजनेस र संसदमा प्रस्तुत हुन लागेका विधेयकहरुको बारेमा छलफल गर्ने बताइएको छ । 
दाङमा नेकपा एसका असन्तुष्टले त्यागे पार्टी
दाङमा नेकपा एसका असन्तुष्टले त्यागे पार्टी नेकपा एकीकृत समाजवादी (नेकपा एस) का जिल्ला तहका नेताले पार्टी परित्याग घोषणा गरेका छन् ।
कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै
कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दैछ ।
संसद् बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची
संसद् बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची संघीय संसद्को बैठक आज बस्दै छ । नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा दिउँसो १ बजे पहिलो अधिवेशनको १४औं बैठक बस्न लागेको हो ।
‘गल्ती स्वीकार नगर्नेसँग एकता असम्भव’
‘गल्ती स्वीकार नगर्नेसँग एकता असम्भव’ नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले मन र विचार मिल्नेसँग गठबन्धन हुने बताएका छन् ।
विद्यार्थी कुट्नेलाई कारबाही गर्न नेविसंघको माग
विद्यार्थी कुट्नेलाई कारबाही गर्न नेविसंघको माग नेपाल विद्यार्थी संघ (नेविसंघ) ले त्रिचन्द्र क्याम्पस हाताभित्र विद्यार्थीलाई कुटपिट गर्नेलाई पक्राउ गरी कारबाही गर्न माग गरेको छ ।
प्रधानमन्त्रीलाई विश्वासको मत दिन दश दल सकारात्मक
प्रधानमन्त्रीलाई विश्वासको मत दिन दश दल सकारात्मक नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले प्रधानमन्त्रीलाई विश्वासको मत दिन सत्ता साझेदार दश दलीय गठबन्धनका नेताहरू सकारात्मक रहेको बताएका छन् ।
सत्ता साझेदार दश दलको बैठक बालुवाटारमा सुरु
सत्ता साझेदार दश दलको बैठक बालुवाटारमा सुरु सत्ता साझेदार दश दलका शीर्ष नेताहरूको बैठक सुरु भएको छ ।
Weather Update