‘मुख थुन्ने प्रहरीलाई गृह मन्त्रालयले कारबाही गरेको छ ?’बुधबार, चैत ८, २०७९

शाही शासन फर्किएको हो ? बुधबार, चैत ८, २०७९ प्रचण्डविरुद्ध बोलेका युवालाई प्रहरी प्रशासनले यसरी कब्जामा लियो कि यो देशमा, शासकका कुर्तुतबारे बोल्न बन्देज गरिएको छ । बोलेपछि ‘घोक्रो समातेर, हात बाँधेर, चरम यातना दिएर जेल चलान गर्नु’ भनेर श्री ५ महाराजाधिराज सरकारबाट हुुकुम जारी भएको छ । होइन भने बानेश्वरमा देखिएको दृश्य लोकतन्त्रविरुद्ध छ । संविधानविरुद्ध छ ।...

बाग्मतीका मुख्यमन्त्रीले विश्वासको मत लिँदै बुधबार, चैत ८, २०७९ बाग्मती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आज विश्वासको मत लिँदैछन् ।

उपनिर्वाचन : दल दर्ता आजदेखि बुधबार, चैत ८, २०७९ निर्वाचन आयोगले उपनिर्वाचनमा भाग लिन इच्छुक राजनीतिक दलको दर्ता आजबाट सुरु गर्दैछ ।

आज बस्ने जसपा बैठकका एजेन्डा बुधबार, चैत ८, २०७९ जनता समाजवादी पार्टी, नेपाल (जसपा) को कार्यकारिणी समितिको बैठक बस्दैछ ।

‘कांग्रेसलाई गल्ती गर्ने छुट छैन’ मंगलबार, चैत ७, २०७९ नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले अब कांग्रेसलाई गल्ती गर्ने छुट नभएको बताएका छन् ।

सदनमा असमान सन्धि खारेजको बहस मंगलबार, चैत ७, २०७९ १९५० को सन्धीको धारा ८ मा सन्धी हुनुभन्दा अघि नेपाल र भारतसँग ब्रिटिश सरकारले गरेका सन्धी खारेज हुने उल्लेख छ । ‘तर खारेज भएनन् । आर्टिकल ८ मा भएको व्यवस्था लागु हुने की नहुने ?,’ उनले भने, ‘भारतले आफू अनुकुलका सन्धीहरु लागु गर्दै गएको छ, तर नेपालको हितमा हुने सन्धीहरु,...

आजदेखि प्रमुख दलहरूबीच सत्ता सहकार्यबारे छलफल हुने मंगलबार, चैत ७, २०७९ प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत लिएसँगै सत्ता गठबन्धन आबद्ध दलहरूले सरकारको पूर्णताका विषयमा छलफल गर्ने भएका छन् ।

आयोगले दियो तनहुँ–१ र बारा–२ मा हुने उपनिर्वाचनका लागि दल दर्ता गर्न समय मंगलबार, चैत ७, २०७९ निर्वाचन आयोगले उपनिर्वाचनमा भाग लिने राजनीतिक दललाई आयोगमा दर्ता हुनका लागि समय दिएको छ । आयोगले चैत्र ८ गतेदेखि चैत्र १२ गतेसम्म दल दर्ता गराइसक्न आग्रह गरेको छ ।

‘विभाजित भयौं भने हामीले इतिहासलाई के जवाफ दिने ?’ सोमबार, चैत ६, २०७९

भारत भ्रमणबारे के भन्छन् प्रधानमन्त्री दाहाल ? सोमबार, चैत ६, २०७९ प्रधानमन्त्रीसमेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले छिमेकी राष्ट्र भारत भ्रमणबारे कुनै टुंगो नभएको बताएका छन् ।
1679320962.jpg)
सरकारले विश्वासको मत पाएपछि नेताहरूको प्रतिक्रिया सोमबार, चैत ६, २०७९ नेपाली कांग्रेसका प्रवक्ता तथा सांसद डा.प्रकाशशरण महतले अब सरकारलाई पूर्णता दिन गृहकार्य हुने बताएका छन् । सोमबार प्रतिनिधिसभाको बैठकपछि सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै सांसद महतले सरकारले चाँडै पूर्णता पाउने बताएका हुन् ।

प्रधानमन्त्रीको दाबी– अब चार दिनभित्रै सरकारले पूर्णता पाउँछ सोमबार, चैत ६, २०७९ प्रधानमन्त्रीसमेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले चार दिनभित्रै सरकारलाई पूर्णता दिने दाबी गरेका छन् ।









