News Griha :: न्यूजगृह
विश्वासको मत दिन सक्दैनौँः अध्यक्ष लिङ्देन
विश्वासको मत दिन सक्दैनौँः अध्यक्ष लिङ्देन प्रतिनिधि सभाको सोमबारको बैठकमा विश्वासको मतसम्बन्धी प्रस्तावमाथिको छलफलका क्रममा उनले केही दिनअघि मात्र सरकारबाट अलग्एिको दल राप्रपाले अहिले नै विश्वासको मत दिने अवस्था भई नसकेको बताए । 
राजनीतिक स्थिरता र समृद्धिका पक्षमा छौँः  सभापति देउवा
राजनीतिक स्थिरता र समृद्धिका पक्षमा छौँः  सभापति देउवा २६ पुसमा प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मतका लागि प्रस्ताव प्रस्तुत गर्दा देशका प्रमुख एजेण्डाका बारेमा उल्लेख गरेको जानकारी गराउँदै सभापति देउवाले प्रतिनिधिसभाको पूर्ण कार्यकालको सुनिश्चितता र समग्रमा राजनीतिक स्थिरताका लागि प्रस्तावका पक्षमा मतदान गरेको बताए । 
एमालेलाई एक्ल्याउने काम भएको छ– उपाध्यक्ष पौडेल
एमालेलाई एक्ल्याउने काम भएको छ– उपाध्यक्ष पौडेल प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पेस गरेको विश्वासको मतसम्बन्धी प्रस्तावमाथि प्रतिनिधि सभा बैठकमा भएको छलफलमा उनले एमाले प्रस्ता
सरकार शान्ति प्रक्रियालाई टुङ्गोमा पुर्‍याउने प्रयासमा छः  प्रधानमन्त्री प्रचण्ड
सरकार शान्ति प्रक्रियालाई टुङ्गोमा पुर्‍याउने प्रयासमा छः  प्रधानमन्त्री प्रचण्ड विश्वासको मत लिनुपूर्व प्रतिनिधि सभाको सोमबारको बैठकमा उनले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप ऐन, २०७१ संशोधनका लागि विधेयक तयार गरी संसदमा पेश गरिसकेको बताए ।
विश्वासको मतमा सहज, सरकार विस्तारमा सकस
विश्वासको मतमा सहज, सरकार विस्तारमा सकस उपप्रधानसहित गृह मन्त्रालय पाए रास्वपासमेत सरकारमा सहभागी हुने जनाउ सभापति लामिछानेले प्रधानमन्त्री प्रचण्डलाई दिइसकेका छन् । यसले पनि प्रचण्ड दबाबमा छन् ।
एकैकार्यकालमा आज दोस्रोपटक विश्वासको मत लिँदै प्रधानमन्त्री दाहाल
एकैकार्यकालमा आज दोस्रोपटक विश्वासको मत लिँदै प्रधानमन्त्री दाहाल प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आज बस्ने प्रतिनिधिसभा (संसद्) को बैठकबाट विश्वासको मत लिन लागेका छन् । नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले सरकारको समर्थन फिर्ता लिएपछि दाहालले विश्वासको मत लिन लागेका हुन् ।
उपराष्ट्रपति यादव पार्टी र सांसदबाट अलग [राजीनामा पत्रसहित]
उपराष्ट्रपति यादव पार्टी र सांसदबाट अलग [राजीनामा पत्रसहित] उपराष्ट्रपतिमा निर्वाचित रामसहायप्रसाद यादव पार्टी र सांसदबाट अलग भएको जसपाले बताएको छ ।
जसपाले बोलायो विधान अधिवेशन मूल व्यवस्थापन समिति बैठक
जसपाले बोलायो विधान अधिवेशन मूल व्यवस्थापन समिति बैठक जनता समाजवादी पार्टी, नेपाल (जसपा) ले विधान अधिवेशन मूल व्यवस्थापन समितिको बैठक बोलाएको छ ।
राजनीतिमा लीला भइसक्यो, प्रचण्डले विश्वास गुमाइसके : मोहन वैद्य
राजनीतिमा लीला भइसक्यो, प्रचण्डले विश्वास गुमाइसके : मोहन वैद्य नेकपा (क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्य ‘किरण’ ले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनताको विश्वास गुमाइसकेको टिप्पणी गरेका छन् ।
‘सत्य निरुपणसम्बन्धी विधेयकमा ढिलाइ गरे दुर्घटना’
‘सत्य निरुपणसम्बन्धी विधेयकमा ढिलाइ गरे दुर्घटना’ जनता समाजवादी पार्टी, नेपाल (जसपा) का सांसद प्रदीप यादवले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९ फास्टट्रयाकबाट पास गर्नुपर्ने बताएका छन् ।
सभामुखको पत्रकारप्रतिको टिप्पणी आलोच्य छ : कांग्रेस महामन्त्री शर्मा
सभामुखको पत्रकारप्रतिको टिप्पणी आलोच्य छ : कांग्रेस महामन्त्री शर्मा नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सभामुख देवराज घिमिरेले पत्रकारमाथि गरेको टिप्पणीप्रति आत्मआलोचना गर्नुपर्ने बताएका छन् ।
नागरिकतामा लात, राहदानीमा साथ
नागरिकतामा लात, राहदानीमा साथ स्थानीय चुनावमा देखिएको वितृष्णाको हुललाई बटुल्न, गएको ७ असारमा पार्टी खोलेका रविको पार्टीले संसदीय चुनावमा पनि राम्रो मत पायो । मन्त्री समेत भए । जुन रफ्तारमा उपप्रधान तथा गृहमन्त्री बनेका थिए रवि, त्यहीँ रफ्तारमा पद च्युत भए । ६ महिनामा पार्टीलाई सशक्त रुपमा त उभ्याए, तर आफु भने आफ्नै गल्तीमा...
Weather Update