बाग्मती सरकारबाट बाहिरियो एमालेशुक्रबार, चैत १०, २०७९

नेकपा ब्युँताउन माधव नेपालको प्रस्ताव शुक्रबार, चैत १०, २०७९ एकीकृत समाजवादी पार्टी (नेकपा एस) अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले तत्कालीन नेकपा ब्युँताउन प्रस्ताव गरेका छन् ।

उपनिर्वाचनका लागि दल दर्ता गराउने लोसपाको निर्णय शुक्रबार, चैत १०, २०७९

माओवादीले गण्डकी सरकारको समर्थन फिर्ता लिने शुक्रबार, चैत १०, २०७९

साहको आम आदमी र माओवादी समाजवादीबीच एकता हुने शुक्रबार, चैत १०, २०७९ प्रभु साह नेतृत्वको आम जनता पार्टी र नेपाल कम्युनिस्ट पार्टी माओवादी समाजवादीबीच पार्टी एकता हुने भएको छ ।

बाग्मतीका मुख्यमन्त्रीले पुनः विश्वासको मत लिँदै शुक्रबार, चैत १०, २०७९ बाग्मती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मरकट्टेलले आज विश्वासको मत लिने भएका छन् ।

सरकारमा सम्मानजनक सहभागिता चाहिन्छः लोसपा बिहीबार, चैत ९, २०७९ बिहीवार पार्टी केन्द्रिय कार्यालयमा बसेको केन्द्रिय कार्यकारिणी समितिको बैठकले सरकारमा सहभागी हुने दलहरुलाई सम्मानजनक सहभागिता गराउनुपर्ने निर्णय गरेको हो ।

गण्डकी प्रदेशका मुख्यमन्त्री अधिकारीसँग दुई विकल्प, कुन रोज्लान्? बिहीबार, चैत ९, २०७९ माओवादी केन्द्रले समर्थन फिर्ता लिएपछि गण्डकी सरकार अल्पमतमा पर्छ ।

प्रधानमन्त्रीलाई जनता तर्साउने छुट छैनः महामन्त्री थापा बिहीबार, चैत ९, २०७९ बिहीवार सामुदायिक रेडियो प्रशारक संघको कार्यक्रममा महामन्त्री थापाले प्रधानमन्त्री डराउनुपर्ने बेला आएको बताएका हुन् ।

लोसपा कार्यकारिणी समिति बैठक बस्दै बिहीबार, चैत ९, २०७९ लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल (लोसपा) को आगामी वैशाख १० गते हुन गइरहेको प्रतिनिधिसभा सदस्यको उपनिर्वाचन र सरकारमा सहभागिताका बारेमा निर्णय गर्न कार्यकारिणी समितिको बैठक आज बस्दैछ ।

लोसपाले बोलायो बैठक, के छन् एजेन्डा ? बुधबार, चैत ८, २०७९ आगमी वैशाख १० गते हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचन र सरकार निर्माणलगायतका विषयमा छलफल गर्न लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले पार्टी बैठक बोलाएको छ ।

सत्तारुढ दलका शीर्ष नेताबीच मन्त्रालयको बाँडफाँटबारे प्रारम्भिक छलफल बुधबार, चैत ८, २०७९

बाग्मती प्रदेश सभाको बैठक सर्यो बुधबार, चैत ८, २०७९








