News Griha :: न्यूजगृह
दूरगामी प्रकृतिका निर्णय नलिन गण्डकी कांग्रेसको ध्यानाकर्षण
दूरगामी प्रकृतिका निर्णय नलिन गण्डकी कांग्रेसको ध्यानाकर्षण नेपाली कांग्रेस गण्डकी प्रदेश संसदीय दलका नेता सुरेन्द्र पाण्डेले नेकपा एमाले नेतृत्वको वर्तमान सरकारलाई दूरगामी प्रकृतिका निर्णय नलिन र कार्यान्वयन नगर्न ध्यानाकर्षण गराएका छन् ।
कोशी प्रदेश नामकरण विवाद: ५ चैतको घटना छानबिन गर्न समिति बनाइने
कोशी प्रदेश नामकरण विवाद: ५ चैतको घटना छानबिन गर्न समिति बनाइने प्रहरीको लाठी लागेर घाइते भएका प्रर्दशनकारी पदमबहादुर लिम्बुको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा शुक्रबार मृत्यु भएको थियो।
‘सत्तारुढ गठबन्धन मन्त्रालय बाँडफाँट गर्न नसक्ने अवस्थामा पुग्यो’
‘सत्तारुढ गठबन्धन मन्त्रालय बाँडफाँट गर्न नसक्ने अवस्थामा पुग्यो’ नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले सत्तारुढ गठबन्धन मन्त्रालय बाँडफाँट गर्न नसक्ने अवस्थामा पुगेको दाबी गरेका छन् ।
बाग्मतीका मुख्यमन्त्री जम्कट्टेलले पाए विश्वासको मत
बाग्मतीका मुख्यमन्त्री जम्कट्टेलले पाए विश्वासको मत बाग्मती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले विश्वासको मत प्राप्त गरेका छन् । शुक्रबार बसेको प्रदेश सभाको बैठकबाट उनले विश्वासको मत लिएका हुन् ।
Weather Update