News Griha :: न्यूजगृह
सभामुखसँग झस्किएको सत्तापक्ष : के पारित होला नियमावली संशोधन ?
सभामुखसँग झस्किएको सत्तापक्ष : के पारित होला नियमावली संशोधन ? सत्तापक्षका सांसदहरूले सभामुखको तजबिजी अधिकार कटौती गर्ने प्रस्ताव अगाडि बढाएपछि सभामुख देवराज घिमिरेले दलका नेताहरूसँग भेटघाट तीव्र पारेका छन् ।
 पुरानो सहमतिअनुसार सरकारमा जान चाहन्छौँः रास्वपा 
 पुरानो सहमतिअनुसार सरकारमा जान चाहन्छौँः रास्वपा  रास्वपासहित नेकपा एमाले, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सरकारबाट बाहिरिएपछि प्रधानमन्त्री प्रचण्डले मन्त्रिपरिषद् विस्तार गर्न सकेका छैन ।
माओवादी नेता पुन स्वदेश फर्किने तयारीमा
माओवादी नेता पुन स्वदेश फर्किने तयारीमा लामो समयदेखि जटिल प्रकारको वंशाणुगत जन्डिसबाट पीडित नेता पुनको स्वास्थ्यमा समस्या आएपछि चिकित्सकको परामर्शमा फलोअपका लागि केही समय पहिले चीन गएका थिए । 
गठबन्धनको बैठकद्वारा मन्त्रिपरिषद्लाई पूर्णता दिने शीर्ष नेताबीच सहमति
गठबन्धनको बैठकद्वारा मन्त्रिपरिषद्लाई पूर्णता दिने शीर्ष नेताबीच सहमति प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालसँग मन्त्रीपरिषद् विस्तारका विषयमा छलफल गरेको प्रधानमन्त्रीका स्वकीय सचिव रमेश मल्लले जानकारी दिए ।
कांग्रेस नेता सिंहको प्रश्नः आदर्श र मूल्य मान्यताको राजनीति बिर्सिएका त छैनौँ 
कांग्रेस नेता सिंहको प्रश्नः आदर्श र मूल्य मान्यताको राजनीति बिर्सिएका त छैनौँ  संस्थापक नेताहरूले देखाएको बाटोमा वर्तमान नेताहरू हिँड्नुपर्नेमा उनको जोड छ ।
मन्त्रालयको संख्यामा दलहरू सहमति नजिक
मन्त्रालयको संख्यामा दलहरू सहमति नजिक मन्त्रालय संख्याको विषयमा दलहरू सहमति नजिक पुगेका छन् । माओवादी केन्द्रका सचिव देवेन्द्र पौडेलले गठबन्धनका दलहरूबीच मन्त्रालय जिम्मेवारीको विषयमा सहमति नजिक पुगेकाले ठोस सहमति जुटाएर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सोमबारसम्ममा मन्त्रिपरिषद् पुनर्गठन बताएका छन् ।
केपी ओली भन्छन्– मदिरा सेवन गर्ने मानिस एमालेको कार्यकर्ता हुन सक्दैन
केपी ओली भन्छन्– मदिरा सेवन गर्ने मानिस एमालेको कार्यकर्ता हुन सक्दैन नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मदिरा सेवन गर्ने मानिस एमालेको कार्यकर्ता हुन नसक्ने बताएका छन् ।
मन्त्रालय भागबन्डा टुंगो लागेन, संवादमै प्रधानमन्त्री दाहाल
मन्त्रालय भागबन्डा टुंगो लागेन, संवादमै प्रधानमन्त्री दाहाल सरकार विस्तार गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सबै दलहरूसँग संवाद गरिरहेका छन् ।
सभामुखको अधिकार कटौती गर्न हुन्न : खिमलाल देवकोटा
सभामुखको अधिकार कटौती गर्न हुन्न : खिमलाल देवकोटा राष्ट्रिय सभा सांसद खिमलाल देवकोटाले सभामुखको अधिकारलाई कटौती गर्ने कुरा गलत भएको बताएका छन् । आइतबार राष्ट्रिय सभा बैठकमा बोल्दै उनले अधिकार कटौती गर्न नहुने बताएका हुन् ।
Weather Update