News Griha :: न्यूजगृह
गठबन्धनको बैठकद्वारा मन्त्रिपरिषद्लाई पूर्णता दिने शीर्ष नेताबीच सहमति

काठमाडौं— सत्तारुढ दलका शीर्ष नेताको बैठक बसेको छ सोमबार बालुवाटारमा बसेको छ । 

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालसँग मन्त्रीपरिषद् विस्तारका विषयमा छलफल गरेको प्रधानमन्त्रीका स्वकीय सचिव रमेश मल्लले जानकारी दिए । 

शीर्ष नेताको बैठकले मंगलबार बेलुकी ४ बजे सत्तारुढ १० दलको बैठक बसेर मन्त्रिपरिषदलाई पूर्णता दिने सहमति भएको समेत मल्लले बताए । 

प्रकाशित मिति: सोमबार, चैत १३, २०७९  ११:४६
Weather Update