News Griha :: न्यूजगृह
प्रधानमन्त्रीले विश्वासको मत लिनेबारे सांसदलाई जानकारी

काठमाडौं —  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सोमबार विश्वासको मत लिने बारेमा प्रतिनिधि सभा बैठकमा जानकारी गराइएको छ ।

आइतबारको प्रतिनिधि सभा बैठकमा सभामुख देवराज घिमिरेले प्रधानमन्त्रीको विश्वासको मत लिनेबारेमा जानकारी गराएका हुन् ।

प्रधानमन्त्री प्रचण्डले सोमबार विश्वासको मत लिँदै छन् । प्रतिनिधि सभाको अर्को बैठक सोमबार दिउँसो १ बजे बस्ने छ ।

प्रकाशित मिति: आइतबार, चैत ५, २०७९  १५:४२
Weather Update