सत्तारुढ गठबन्धनको बैठक बस्दैबिहीबार, चैत १६, २०७९

कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै, के छन् एजेन्डा ? बिहीबार, चैत १६, २०७९

मन्त्रिपरिषद् विस्तार गर्दै प्रधानमन्त्री बिहीबार, चैत १६, २०७९ प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आज मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेका छन् । दश दलीय सत्ता गठबन्धनमा मन्त्रालयको सङ्ख्यामा सहमति जुटेकोले आज मन्त्रिपरिषद् विस्तार गरिने भएको हो ।

आज होला त मन्त्रिपरिषद् विस्तार ? बिहीबार, चैत १६, २०७९ सत्ता गठबन्धन दलहरू मन्त्रालय भागबन्डाको संख्यामा सहमति नजिक पुगेका छन् । कुन दलले कुन–कुन मन्त्रालय पाउने भन्नेमा भने अझै टुंगोमा पुगि नसकेको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले जनाएको छ ।

कर्णाली प्रदेशका मुख्यमन्त्रीले शुक्रबार विश्वासको मत लिने बुधबार, चैत १५, २०७९

नेकपा एस बेदुराम भुसालको नेतृत्वमा सरकारमा जाने बुधबार, चैत १५, २०७९

‘सरकारमा जाने नजाने टुंगो छैन, कांग्रेस र माओवादीका चाहना आइदियोस् भन्ने छ’ बुधबार, चैत १५, २०७९
सरकारको साझा न्यूनतम कार्यक्रमले भोलि अन्तिम रूप पाउँछ : रमेश लेखक बुधबार, चैत १५, २०७९

सत्तारुढ गठबन्धनको निर्णय : भोलि बेलुकासम्म मन्त्रिपरिषद् विस्तार बुधबार, चैत १५, २०७९ सत्तारुढ गठबन्धनको बैठकले भोलि बिहीबार बेलुकासम्म मन्त्रिपरिषद्लाई पूर्णता दिने निर्णय गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आज अपराह्न बसेको सत्तारुढ गठबन्धन बैठकले मन्त्रालय भागबन्डामा सहमति जुटेकाले भोलि बेलुकासम्म मन्त्रिपरिषद्लाई पूर्णता दिने निर्णय गरेको हो ।

सञ्चारमाध्यमहरू सामाजिक सञ्जालसँग हच्किन जरुरी छैन : केपी शर्मा ओली बुधबार, चैत १५, २०७९ पूर्व प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले समाचारका स्रोतहरू टेलिभिजनसहितका सञ्चार माध्यमहरू नै भएकाले युट्युब, फेसबुकलगायतका सामाजिक सञ्जालबाट हच्किन आवश्यक नरहेको स्पष्ट पारे ।

बिहीबार मिटर ब्याज पीडित र सरकारी टोलीबिच वार्ता हुने बुधबार, चैत १५, २०७९ महोत्तरीको बर्दिबासबाट ११ दिन पैदल हिँडेरै काठमाडौं आइपुगेका मिटर ब्याज पीडितको समस्या समाधान गर्न मंगलबार सरकारले मंगलबार गृह मन्त्रालयको नीति, योजना अनुगमन तथा मूल्याङ्कन महाशाखाकी प्रमुख सहसचिव रूद्रादेवी शर्माको संयोजकत्वमा वार्ता टोली गठन गरेको थियो ।

दुई दिन भित्रै मन्त्रीपरिषद्ले पूर्णता पाउँछ: सञ्चार मन्त्री शर्मा बुधबार, चैत १५, २०७९ बुधबार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै उनले मन्त्रीपरिषद् विस्तारको गृहकार्य अन्तिम चरणमा पुगेको उल्लेख गर्दै १/२ दिन भित्रै यसले पूर्णता पाउने बताए ।

ऐन निर्माण र संशोधनको प्रक्रिया पूरा भएपछि संघीय व्यवस्थाले फड्को मार्छ : प्रधानमन्त्री बुधबार, चैत १५, २०७९ उनले संविधानले व्यवस्था गरेअनुरूप राजनीतिक, आर्थिक, सामाजिक र सांस्कृतिक अधिकारहरूको सही विन्यास गर्न संघीय कानुनहरू यथाशीघ्र निर्माण गर्नुपर्ने राष्ट्रिय दायित्व आफूलाई रहेको बताए ।









