उपनिर्वाचनमा बारा २ मा चुनाव लड्छौ : सीके राउतबुधबार, चैत १५, २०७९

न्यायिक समितिको पहिलो राष्ट्रिय सम्मेलन सुरु बुधबार, चैत १५, २०७९ काठमाडौं महानगरपालिकाको पहलमा उपप्रमुख सुनिता डंगोलको सक्रियतामा पहिलो पटक न्यायिक सम्मेलनको आयोजना गरिएको हो ।

माओवादी परित्याग गर्दै शिवचन्द्र कुशवाहा जनमत पार्टीमा बुधबार, चैत १५, २०७९ माओवादी केन्द्रभित्र आफूविरुद्ध जालझेल भएको र राजनीतिक करियर नै समाप्त पार्ने षड्यन्त्र भएकाले जनमत पार्टी प्रवेश गरेको कुशवाहाको भनाई छ ।

गठबन्धन बैठक: जुटेन मन्त्रिपरिषद् बिस्तारमा सहमति बुधबार, चैत १५, २०७९ मंगलबारको बैठकमा सहमति जुट्न नसकेपछि बुधबार बिहानका लागि बैठक राखिएको थियो ।

हामी मिटरब्याज पीडितहरूको साथमा छौ : मुख्यमन्त्री यादव बुधबार, चैत १५, २०७९ मिटर ब्याज राष्ट्रिय समृद्धिको बाधक रहेको भन्दै मुख्यमन्त्री यादवले यसविरूद्ध संयुक्त रूपमा लड्न प्रदेश सरकारको तर्फबाट सारा विद्वत वर्ग, चिन्तक, योजनाविद् र विज्ञहरूलाई आह्वान समेत गरेका छन् ।

बालुवाटारमा सत्ता गठबन्धनको बैठक सुरु बुधबार, चैत १५, २०७९ प्रधानमन्त्री निवास बालुवाटारमा सत्ता गठबन्धनको बैठक सुरु भएको छ । मन्त्रालयको भागबन्डा मिलाउन र सरकारको न्यूनतम साझा कार्यक्रमलाई अन्तिम रुप दिन बैठक बसेको हो । गठबन्धनको बैठक मंगलबार बेलुका पनि बसेको थियो । सो बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकारको न्यूनतम साझा कार्यक्रमको मस्यौदा वितरण गरेका थिए ।

प्रतिनिधि सभा बैठक बस्दै, के छ कार्यसूची ? बुधबार, चैत १५, २०७९

सत्तारुढ गठबन्धनको बैठक बस्दै, मन्त्रालय भागबन्डा र न्यूनतम साझा कार्यक्रममा सहमति खोजिने बुधबार, चैत १५, २०७९ सत्तारुढ गठबन्धनको बैठक आज बुधबार बिहान बस्दैछ । प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकले मन्त्रालय भागबन्डा र सरकारको न्यूनतम साझा कार्यक्रममा सहमति खोज्नेछ । मंगलबारको बैठकमा सरकारको तर्फबाट प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले न्यूनतम साझा कार्यक्रमको मस्यौदा पेश गरेका थिए ।

गठबन्धन र बाह्य शक्तिले एमालेलाई कमजोर बनाउन खोजे : अध्यक्ष ओली मंगलबार, चैत १४, २०७९

नयाँ होइनन् मिटरब्याज पीडितका माग मंगलबार, चैत १४, २०७९ मिटरब्याज अपराधमा संलग्नलाई कारबाही गर्नुपर्ने, मिटरब्याज अपराध विरुद्ध कानून निर्माण गर्नुपर्ने, तमसुक व्यवस्था खारेज गर्नुपर्ने, झुट्टा मुद्दामा गिरफ्तार गरिएका पीडितलाई रिहा गरिनुपर्नेलगायतका माग उनीहरूका छन् ।

सत्तारुढ गठबन्धनको बैठकमा सरकारको न्यूनतम साझा कार्यक्रमको मस्यौदा पेश मंगलबार, चैत १४, २०७९ सत्तारुढ गठबन्धनको बैठकमा सरकारको न्यूनतम साझा कार्यक्रमको मस्यौदा पेश भएको छ ।

कांग्रेसले दाबी गर्यो ९ मन्त्रालय मंगलबार, चैत १४, २०७९

गठबन्धन बैठकमा सहमति जुटेन मंगलबार, चैत १४, २०७९









