News Griha :: न्यूजगृह
सुन तस्करी प्रकरणमा न्यायिक छानविन समिति नबनाएसम्म एमालेले संसद् चल्न नदिने 
सुन तस्करी प्रकरणमा न्यायिक छानविन समिति नबनाएसम्म एमालेले संसद् चल्न नदिने  बुधबार संसद् बैठक अघि बसेको एमाले संसदीय दलको बैठकले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भित्रिएको सुन बारे गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग जवाफ माग्ने निर्णय गरेको हो । एमालेको संसदीय दलको बैठकको कारण अपरान्ह एक बजेका लागि बोलाइएको संसद् बैठक समयमा नै सुरु हुन सकेको छैन । 
सुन तस्करीको विषयमा रास्वपाले संसद्मा दर्ता गर्‍यो सार्वजनिक महत्वको प्रस्ताव
सुन तस्करीको विषयमा रास्वपाले संसद्मा दर्ता गर्‍यो सार्वजनिक महत्वको प्रस्ताव राष्ट्रिय स्वतन्त्र पार्टीले सुन तस्करीको विषयलाई लिएर संसद्मा सार्वजनिक महत्वको प्रस्ताव दर्ता गरेको छ ।बुधबार नेपाल सुन तस्करीको हब बन्दै गएकोमा सरकारको जवाफ माग्दै प्रस्ताव दर्ता गरेको हो । उक्त प्रस्तावमा सुन तस्करीको विषयलाई लिएर सरकार जवाफदेही बन्नुपर्ने र संसद्मा गृहमन्त्रीले जवाफ दिनुपर्ने माग गरिएको छ । 
सुन प्रकरणलाई लिएर गृहमन्त्री र अर्थमन्त्रीको राजीनामा माग्दै संसद् अवरूद्ध गर्ने एमालेको तयारी
सुन प्रकरणलाई लिएर गृहमन्त्री र अर्थमन्त्रीको राजीनामा माग्दै संसद् अवरूद्ध गर्ने एमालेको तयारी एमाले प्रमुख सचेतक पदम गिरीले अवैध रुपमा सुन आयात हुँदा दुवै मन्त्रीले जिम्मेवारी कुशलतापूवर्क निर्वाह गरेको नदेखिएको बताए ।  ‘गृह र अर्थमन्त्रीले सुन काण्डको नैतिक जिम्मेवारी लिनुपर्छ । यो कुरा संसद्मा हामी जोडदार रुपमा उठाउँछौं,’ उनले भने ।
दुई वर्षमै एमाले किन प्रदेश अधिवेशनमा जुट्यो ? 
दुई वर्षमै एमाले किन प्रदेश अधिवेशनमा जुट्यो ?  ‘नेकपा एमालेको सदस्य घटे भन्ने बजार हल्लामा कुनै सत्यता छैन,’ विज्ञप्तिमा भनिएको थियो, ‘सच्चा पार्टी सदस्यको अभिलेख अद्यावधिक गर्नेक्रममा यसपटक नवीकरण मात्रै भएको छैन, उल्लेख्य सङ्ख्यामा नयाँ कमरेडहरू सदस्यताको प्रक्रियामा आएका पनि छन् ।’ उनले प्रत्येक वडामा मतदाता सङ्ख्याको कम्तीमा तीन प्रतिशत सदस्य पुर्‍याउने र पार्टीको एघारौँ महाधिवेशनसम्म १० लाख...
पूर्ण इजलासले टुंगो लगाउँदै कोशी सरकार विवाद 
पूर्ण इजलासले टुंगो लगाउँदै कोशी सरकार विवाद  असार २२ गते कोशी प्रदेशसभा संसदीय दलका नेता हिक्मतकुमार कार्कीले सभामुखको हस्ताक्षर लिएर बहुमत देखाउँदै गठन भएको उद्धव थापा नेतृत्वको सरकारविरुद्ध एमाले निवर्तमान मुख्यमन्त्री कार्कीले रिट दायर गरेका थिए । थापा नेतृत्वमा बनेको सरकार अवैध ठहर गरी त्यसअघिको सरकारलाई काम गर्ने आदेश माग गर्दै कार्कीले रिट दायर गरेका हुन् ।
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै, सभापति देउवाले जवाफ दिने 
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै, सभापति देउवाले जवाफ दिने  गत मंगलबारदेखि सुरु भएको नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज पनि बस्दै छ ।
जनमतले बोलायो पूर्ण बैठक
जनमतले बोलायो पूर्ण बैठक
रास्वपाको एक्सन : निलम्बन गर्‍यो बझाङ संयोजक
रास्वपाको एक्सन : निलम्बन गर्‍यो बझाङ संयोजक राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बझाङ जिल्ला संयोजक नगेन्द्र खड्कालाई निलम्बन गरेको छ । रास्वपा महामन्त्री मुकुल ढकालले खड्कालाई निलम्बन गरिएको जानकारी दिए ।
फौजदारी मुद्दा लागेकालाई छुट दिँदा देशको छवि धुमिल बन्यो : शेखर कोइराला
फौजदारी मुद्दा लागेकालाई छुट दिँदा देशको छवि धुमिल बन्यो : शेखर कोइराला ‘भुटानी शरणार्थीको कुरा गर्दा त अन्तर्राष्ट्रिय समुदायमा हामीहरुले आफ्नो अनुहार कसरी देखाउने ? यो कुराहरुलाई शून्य सहनशिलताको रुपमा लिएर कांग्रेस अगाडि बढ्छ भन्ने कुरा राख्न चाहन्छु ।’
म घर जलाएर खरानीको व्यापार गर्ने पक्षमा छैन : कानुन मन्त्री गुरुङ
म घर जलाएर खरानीको व्यापार गर्ने पक्षमा छैन : कानुन मन्त्री गुरुङ मंगलबार काठमाडौंमा आयोजित ४१ औं बीपी स्मृति सप्ताहको अवसरमा आयोजित वर्तमान राजनीतिक चुनौतीहरू र नेपाली कांग्रेसको दायित्व विषयक विचार गोष्ठीमा पार्टीका केही नेताले आफ्नो नामै लिएर टिप्पणी गरेपछि उनले सार्वजनिक रुपमा पार्टी हित विपरित अभिव्यक्ति दिएको भन्दै आपत्ति जनाए। 
कांग्रेस नेता भण्डारीको प्रश्न : प्रजातन्त्र देशका सीमित व्यक्तिको लागि मात्रै आएको हो ?  
कांग्रेस नेता भण्डारीको प्रश्न : प्रजातन्त्र देशका सीमित व्यक्तिको लागि मात्रै आएको हो ?   ४१ औं बीपी स्मृति सप्ताहको अवसरमा आयोजित ‘वर्तमान राजनीतिक चुनौतीहरू र नेपाली काङ्ग्रेसको दायित्व’ विषयक अन्तरक्रिया कार्यक्रममा उनले सधैँ बीपी र गणेशमानको नाममा कमाउने प्रवृत्ति बढ्दै गएको दाबी गरे । भण्डारीले त्यसलाई अन्त्य गर्ने दायित्व कांग्रेसको काँधमा आएको बताए । 
Weather Update