News Griha :: न्यूजगृह
कांग्रेस संसदीय दलको बैठक : संसदमा पार्टीको भूमिकाबारे छलफल 
कांग्रेस संसदीय दलको बैठक : संसदमा पार्टीको भूमिकाबारे छलफल  बैठकमा संसदको अवरोधबारे छलफल हुने भएको छ । यस्तै, संसदमा विचाराधीन विधेयक, बजेको प्रभावकारी कार्यान्वयनका सम्बन्धमा, संसदमा कांग्रेसको भूमिकाबारे छलफल हुने जनाइएको छ ।
कांग्रेस सांसद सुनिल शर्मालाई पक्राउ गरेपछि एमालेको विरोध
कांग्रेस सांसद सुनिल शर्मालाई पक्राउ गरेपछि एमालेको विरोध सांसद साहले एक क्विन्टल सुन बरामद प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठन गर्न माग गर्दै गृहमन्त्री र अर्थमन्त्रीले राजीनामा दिनु पर्ने माग राखेकी थिइन् । मोरङ–३ बाट निर्वाचित कांग्रेस सांसद शर्मा नक्कली शैक्षिक प्रमाणपत्र बनाएको आरोपमा बिहीबार दिउँसो काठमाडौंबाट पक्राउ परेका थिए ।
संसद बैठक सुरु भएसँगै एमालेले गर्‍यो विरोध
संसद बैठक सुरु भएसँगै एमालेले गर्‍यो विरोध शुक्रबार बसेको प्रतिनिधि सभाको बैठकमा प्रमुख प्रतिपक्षी नेकपा एमालेले अवरोध कायमै राखेको छ । बैठक सुरु हुनासाथ एमाले सांसदहरूले उठेर अवरोध जनाएका थिए । एमालेले सांसद अवरोध गरेसँगै सभामुख देवराज घिमिरेले एमालेकी सांसद ज्वाला कुमारी शाहलाई बोल्न समय दिएका थिए ।
जनताका माग सम्बोधन गर्ने मुख्यमन्त्री थापाको प्रतिबद्धता
जनताका माग सम्बोधन गर्ने मुख्यमन्त्री थापाको प्रतिबद्धता ‘कोशी’ नामकरणको विरुद्ध भएको जनप्रदर्शन एवं आन्दोलनका क्रममा पदम लिम्बू लाजेहाङको दुःखद् निधनपछि सहिद लिम्बूको कोशी प्रदेश सरकारका तर्फबाट श्रद्धाञ्जलि व्यक्त गर्दै आन्दोलनको दौरानमा घाइते भएका सबैको शीघ्र र पूर्ण स्वास्थ्यलाभको कामना पनि प्रतिबद्धता पत्रमा गरिएको छ ।
राष्ट्रिय सभामा बैठक अवरुद्ध गर्न एमालेलाई सत्ता पक्षको साथ
राष्ट्रिय सभामा बैठक अवरुद्ध गर्न एमालेलाई सत्ता पक्षको साथ यस क्रममा प्रतिपक्षीसँगै सत्ता गठबन्धन दलका सांसदहरूले आफ्नो धारणा राखेका थिए । धारणा राख्ने क्रम सकिएपछि अध्यक्षले बैठकको कार्यसूची अगाडि बढाउन खोजेका थिए । यस क्रममा एमालेका सांसदहरूले उभिएर विरोध जनाएका थिए । 
एमालेको अवरोधपछि राष्ट्रिय सभा बैठक स्थगित 
एमालेको अवरोधपछि राष्ट्रिय सभा बैठक स्थगित  शुक्रबार बसेको राष्ट्रिय सभाको बैठकमा सुन तस्करी प्रकरणको विषयमा छानविन समिति गठन गर्नु पर्ने अडान राख्दै एमालेले सदन अवरुद्ध गरेको हो । एमालेको अवरोधपछि स्थगित बैठक आगामी साउन ३१ गते दिउँसो १ बजेर १ मिनेटमा बस्ने गरी स्थगित भएको राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सिनाले बताए ।
सदन एमालेले होइन, सरकारले अवरुद्ध गरेको छ : सांसद न्यौपाने 
सदन एमालेले होइन, सरकारले अवरुद्ध गरेको छ : सांसद न्यौपाने  सांसद न्यौपानेले राज्यको निकायलाई अविश्वास गरेका नभई मन्त्रीहरूलाई पनि प्रश्न गर्ने समितिको मागलाई सरकारले वेवास्था गरेको भन्दै सदन अवरुद्ध प्रतिपक्षबाट नभई सरकारको तर्फबाट भएको दाबी गरिन् । सांसद न्यौपानेले नेपाललाई तस्करीको अखडा बनाउनबाट रोक्नका लागि उठाइएको आवाजको सुनुवाइ नभएपछि सरकारका मन्त्रीहरुको संलग्नता तथ्यसहित पुष्टि भएको बताए । 
एमालेलाई जितेन्द्रको जवाफ : सदन अवरुद्ध गर्ने मामलामा खिइदै जानु भएको छ
एमालेलाई जितेन्द्रको जवाफ : सदन अवरुद्ध गर्ने मामलामा खिइदै जानु भएको छ ‘के का लागि अवरुद्ध छ ? अवरुद्ध गर्ने दल र साथीहरूलाई म प्रश्न गर्न चाहन्छु आज मिडियाहरू पल्टाएर हेर्नुस, वुद्धिजीवीहरुको कुरा सुन्नुस,’ उनले भने, ‘अन्य दलहरूको कुरा सुन्नुस तपाईहरू दिन प्रतिदिन अवरुद्ध गर्ने मामलामा खिइदै जानु भएको छ, एकल हुँदै जानु भएको छ, के का लागि यो हुँदै छ ?...
सरकारले राम्रो काम गरिरहँदा सदन अवरुद्ध नगरु : सांसद बेलवासे
सरकारले राम्रो काम गरिरहँदा सदन अवरुद्ध नगरु : सांसद बेलवासे राष्ट्रिय सभा सदस्य गंगा कुमारी वेलबासेले देशमा कालोबजारी मौलाएको बताएकी छन् । शुक्रबार बसेको राष्ट्रिय सभाको बैठकमा सांसद बेलवासेले चामल निकासमा प्रतिबन्ध लगाउने बहानामा देशमा कालोबजारी भइरहेको बताएकी हुन् ।
सदन खुलाउन साथ माग्दै राष्ट्रपतिसँग सभामुख र राष्ट्रिय सभाका अध्यक्षको भेट
सदन खुलाउन साथ माग्दै राष्ट्रपतिसँग सभामुख र राष्ट्रिय सभाका अध्यक्षको भेट उनीहरूले शुक्रबार बिहान राष्ट्रपति पौडेललाई संयुक्त रुपमा भेटेर राष्ट्रको अभिभावककै हैसियतमा अवरुद्ध हुँदै आएको सदन खुलाउन आवश्यक पहल गरिदिन आग्रह गरेका हुन् । उनीहरूले संसद्मा दलहरूलाई राखेर सदन खुलाउन आफूहरूले अधिकतम प्रयास गरे पनि परिणाम निस्कन नसकेको बताएका थिए । भेटमा सदनमा देखिएको समस्याबारे राष्ट्रपतिलाई ब्रिफिङ गराएका थिए ।
एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक भदौमा
एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक भदौमा पार्टी गठनको करिब दुई वर्ष भएकाले महाधिवेशन गरी देशभर संगठन विस्तार तथा पार्टी आधारभूत तहसम्म स्थापित गर्न आवश्यक कार्य योजना र रणनीति केन्द्रीय कमिटी बैठकले पारित गर्ने महासचिव घनश्याम भुसालले जानकारी दिए । पार्टीको महाधिवेशनको निर्णय गर्ने प्रमुख जिम्मेवारी रहेको बैठकमा रिपोर्टिङ/राजनीतिक प्रतिवेदनमाथि छलफल, समसामयिक परिस्थिति र हाम्रो कार्यभार र...
वैदेशिक रोजगारीलाई मर्यादित बनाउन प्रधानमन्त्रीको निर्देशन
वैदेशिक रोजगारीलाई मर्यादित बनाउन प्रधानमन्त्रीको निर्देशन शुक्रबार प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा भएको छलफलमा प्रधानमन्त्री प्रचण्डले वैदेशिक रोजगारीको क्रममा नेपालीहरूले विभिन्न प्रकृतिका समस्याहरू भोग्नु परेको भन्दै दीर्घ कालीन निराकरणका उपायबारे विस्तृत अध्ययन गरी अर्को बैठकमा प्रस्ताव पेश गर्नसमेत निर्देशन दिए ।
Weather Update