News Griha :: न्यूजगृह
कांग्रेस संसदीय दलको बैठक : संसदमा पार्टीको भूमिकाबारे छलफल 
फाइल तस्बिर

काठमाडौं— सत्ता गठबन्धन नेपाली कांग्रेसको संसदीय दलको बैठक सुरू भएको छ । बैठक नयाँ बानेश्वरस्थित ल्होत्से हलमा सुरु भएको हो ।

बैठकमा संसदको अवरोधबारे छलफल हुने भएको छ । यस्तै, संसदमा विचाराधीन विधेयक, बजेको प्रभावकारी कार्यान्वयनका सम्बन्धमा, संसदमा कांग्रेसको भूमिकाबारे छलफल हुने जनाइएको छ ।

प्रकाशित मिति: शुक्रबार, साउन २६, २०८०  १४:१५
Weather Update