News Griha :: न्यूजगृह
एउटै व्यक्ति पाँचचोटी प्रधानमन्त्री हुनु लज्जास्पद : रवीन्द्र मिश्र
एउटै व्यक्ति पाँचचोटी प्रधानमन्त्री हुनु लज्जास्पद : रवीन्द्र मिश्र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उपाध्यक्ष रवीन्द्र मिश्रले एउटै व्यक्ति पाँचचोटी प्रधानमन्त्री हुनु लज्जाको कुरा भएको तर्क गरेका छन् ।
सबै दल मिलेमात्र समुन्नत नेपाल बनाउन सकिन्छ : मन्त्री गुरुङ
सबै दल मिलेमात्र समुन्नत नेपाल बनाउन सकिन्छ : मन्त्री गुरुङ कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले समुन्नत नेपाल बनाउन सबै दल मिल्नुपर्नेमा जोड दिएका छन् । 
प्रधानमन्त्रीलाई पूर्वपरराष्ट्रमन्त्री ज्ञवालीको सुझाव— चीनसँग भएका पुरानै सम्झौता कार्यान्वयनमा जोड दिनुस् 
प्रधानमन्त्रीलाई पूर्वपरराष्ट्रमन्त्री ज्ञवालीको सुझाव— चीनसँग भएका पुरानै सम्झौता कार्यान्वयनमा जोड दिनुस्  उनले भने,‘नयाँनयाँ योजनाहरु थप्ने वा अन्य सम्झौताहरु गर्नेभन्दा पनि उच्चस्तरीय भ्रमणका क्रममा गरिसएका पुराना सम्झौता कार्यान्वयमा जोड दिनुपर्छ ।’
कोशी प्रदेश प्रमुखले जारी गरे २ अध्यादेश
कोशी प्रदेश प्रमुखले जारी गरे २ अध्यादेश कोशी प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख पर्शुराम खापुङले आइतबार बजेटसम्बन्धी  २ अध्यादेश जारी गरेका छन् ।
सर्वदलीय बैठकमा प्रधानमन्त्री दाहालले भने— चीन भ्रमण फलदायी बनाउन सकेसम्म प्रयास गरिएको छ
सर्वदलीय बैठकमा प्रधानमन्त्री दाहालले भने— चीन भ्रमण फलदायी बनाउन सकेसम्म प्रयास गरिएको छ प्रधानमन्त्री प्रचण्डले भने,‘यो छलफल आसन्न चीन भ्रमणलाई बढीभन्दा बढी फलदायी र प्रभावकारी कसरी बनाउने भन्ने उद्देश्यका साथ बोलाइएको हो । यहाँ तपाईंहरूबाट प्राप्त सुझाव महत्वपूर्ण छन् । यसले मेरो भ्रमणलाई प्रभावकारी बनाउन सहयोग पुग्नेछ । भ्रमण फलदायी बनाउन सकेसम्म प्रयास गरिएको छ । भ्रमण फलदायी र प्रभावकारी हुन्छ ।’
प्रधानमन्त्रीको आह्वानमा सिंहदरबारमा सर्वदलीय बैठक जारी 
प्रधानमन्त्रीको आह्वानमा सिंहदरबारमा सर्वदलीय बैठक जारी  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको आह्वानमा सिंहदरबारमा संसदमा प्रतिनिधित्व गर्ने दलहरुको संयुक्त बैठक जारी छ ।
समाजवादी मोर्चाले आज हेटौँडामा सन्देश सभा गर्दै
समाजवादी मोर्चाले आज हेटौँडामा सन्देश सभा गर्दै समाजवादी मोर्चाले बाग्मती प्रदेशस्तरीय सन्देश सभा आइतबार मकवानपुरको हेटौँडामा गर्दैछ । ७ वटै प्रदेशमा सन्देश सभा गर्ने मोर्चाको निर्णयअनुसार आइतबार हेटौँडामा सभा गर्न लागिएको नेकपा एकीकृत समाजवादी स्थायी कमिटी सदस्य तथा बाग्मती प्रदेश अध्यक्ष सावित्रा भुसालले जानकारी दिइन् ।
 २ महिनादेखि बस्न सकेको छैन बागमती प्रदेश सभा, सभामुखले बोलाए सर्वदलीय बैठक
 २ महिनादेखि बस्न सकेको छैन बागमती प्रदेश सभा, सभामुखले बोलाए सर्वदलीय बैठक बागमती प्रदेश सभा बैठक सञ्चालनका लागि सर्वदलीय बैठक आह्वान गरिएको छ । आइतबारका लागि बोलाइएको प्रदेश सभा बैठक चल्ने अवस्था नदेखेपछि सभामुख भुवनकुमार पाठकले सर्वदलीय बैठक बोलाएका हुन् । सभामुख पाठकले आइतबार बिहान १० बजेका लागि सर्वदलीय बैठक बोलाएको बागमती प्रदेशसभा सचिवालय हेटौँडाले जनाएको छ ।
भ्रष्टाचारसम्बन्धी अनुसन्धानमा दोषी देखिए मलाई पनि गिरफ्तार गर्न निर्देशन दिएको छु : प्रधानमन्त्री दाहाल 
भ्रष्टाचारसम्बन्धी अनुसन्धानमा दोषी देखिए मलाई पनि गिरफ्तार गर्न निर्देशन दिएको छु : प्रधानमन्त्री दाहाल  उनले भने,‘कतिपय मानिसहरूलाई यो अभियानमा प्रचण्डले आफ्ना मान्छेलाई बचाउँछ,आफ्ना परे भने तिनीहरूमाथि कारबाही नगर्ने,अरूलाई गर्ने भनेर प्रचार भयो । मैले अनुसन्धानकर्ताहरूलाई भनेँ– यदि तपाईंहरूले दोषी पत्ता लगाउँदै जाँदा भ्रष्टाचारका विरुद्ध, सुशासनका पक्षमा अनुसन्धान गर्दै जाँदा त्यहाँ प्रचण्ड भएपनि नछाड्नुस्, मलाई भएपनि बयान पनि लिनुपर्छ, जरुरी भए गिरफ्तार पनि गर्नुपर्छ भनेर...
समाजवादी मोर्चाले आइतबार हेटौँडामा सन्देश सभा गर्ने
समाजवादी मोर्चाले आइतबार हेटौँडामा सन्देश सभा गर्ने समाजवादी मोर्चाले बाग्मती प्रदेशस्तरीय सन्देश सभा आइतबार मकवानपुरको हेटौँडामा गर्ने भएको छ ।
संसदीय व्यवस्थाको विकल्प खोज्न ढिला गर्नुहुन्न : महासचिव वैद्य  
संसदीय व्यवस्थाको विकल्प खोज्न ढिला गर्नुहुन्न : महासचिव वैद्य   पूर्व क्रान्तिकारी माओवादी, पूर्व नेकपा बहुमत र पूर्व क्रान्तिकारी कम्युनिष्ट लिग निकट तीन वटा ट्रेड युनियन महासङ्घबीच एकता अधिवेशनमा उनले वर्तमान व्यवस्थाबाट जनता वाक्क भएको भन्दै नयाँ नेपालमा वर्तमान संसदीय व्यवस्था,  वर्तमान राज्य संस्थाको विकल्प खोजिनु पर्ने बताए । 
Weather Update