News Griha :: न्यूजगृह
ललिता निवास प्रकरणमा पूर्वप्रधानमन्त्रीद्वय नेपाल र भट्टराईमाथि कारबाही नभए राप्रपाले आन्दोलन गर्ने
ललिता निवास प्रकरणमा पूर्वप्रधानमन्त्रीद्वय नेपाल र भट्टराईमाथि कारबाही नभए राप्रपाले आन्दोलन गर्ने सोमबार पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा उनले राष्ट्रियताको सवालमा एक भएर आन्दोलन गर्ने चेतावनी दिए । ‘प्रधानमन्त्रीलाई चुनौती दिन चाहन्छु, अब तपाईँका आन्दोलन गर्ने दिन गए जनताले प्रधानमन्त्री बनाएको हो जनताको काम गरौँ, जनताको काम गर्न सकेन भने घरमा गएर बसौँ किन भने धेरै फुरफुर नगरौँ आन्दोलन कसरी गर्नुपर्छ भन्ने...
विदेशी शक्तिको आडमा देशमा धार्मिक द्वन्द्व निम्त्याउने कोशिश भइरहेको छ : नेता सिंह
विदेशी शक्तिको आडमा देशमा धार्मिक द्वन्द्व निम्त्याउने कोशिश भइरहेको छ : नेता सिंह राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता दीपक सिंहले विदेशी शक्तिको आडमा देशमा धार्मिक द्वन्द्व निम्त्याउने कोशिश भइरहेको आरोप लगाएका छन् । सोमबार पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा उनले विदेशी शक्तिको आडमा देशमा द्वन्द्व निम्त्याउन खोजिएको भन्दै त्यसविरुद्ध एकजुट भएर लाग्ने बताए ।
प्रधानमन्त्री दाहाल भन्छन्– ५ वर्षसम्म यही गठबन्धन चल्छ
प्रधानमन्त्री दाहाल भन्छन्– ५ वर्षसम्म यही गठबन्धन चल्छ सोमबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै प्रधानमन्त्री दाहालले वर्तमान सत्ता गठबन्धन ५ वर्ष चल्ने बताएका हुन् ।  
कोशीमा राजनीतिक स्थिरताका लागि दलहरूबीच सहकार्य आवश्यक : अध्यक्ष यादव
कोशीमा राजनीतिक स्थिरताका लागि दलहरूबीच सहकार्य आवश्यक : अध्यक्ष यादव जनता समाजवादी पार्टी नेपाल (जसपा) का अध्यक्ष उपेन्द्र यादवले कोशी प्रदेशमा राजनीतिक स्थिरता कायम गर्नका लागि राजनीतिक दलबीच सहकार्य र सहमति हुनुपर्ने बताएका छन् ।
अमेरिका भ्रमण जान धेरैले इच्छा देखाएपछि प्रधानमन्त्रीले दिए संख्या घटाउन निर्देशन
अमेरिका भ्रमण जान धेरैले इच्छा देखाएपछि प्रधानमन्त्रीले दिए संख्या घटाउन निर्देशन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आफूसँगै अमेरिका जाने भ्रमण टोलीको संख्या घटाउन निर्देशन दिएका छन् । अमेरिका जान धेरैले इच्छा देखाएपछि प्रधानमन्त्रीले  संख्या घटाउन निर्देशन दिएका हुन् ।
असोज अन्तिमसम्म अधिवेशन गरिसक्न कांग्रेसको निर्देशन
असोज अन्तिमसम्म अधिवेशन गरिसक्न कांग्रेसको निर्देशन नेपाली कांग्रेसले बाँकी रहेका ठाउँमा असोज २९ गतेभित्र अधिवेशन गर्न पत्राचार गरेको छ ।
बीपीको विचारले जनताले न्यायको अनुभव गरेका छन् : सहमहामन्त्री उपाध्याय
बीपीको विचारले जनताले न्यायको अनुभव गरेका छन् : सहमहामन्त्री उपाध्याय नेपाली कांग्रेस केन्द्रीय सहमहामन्त्री महालक्ष्मी उपाध्याय (डिना) ले नेपाली कांग्रेसका संस्थापक नेता बीपी कोइरालाको विचारमा न्याय र रुपान्तरण भएको बताएकी छिन् ।
चीन भ्रमण जान लागेका प्रधानमन्त्री प्रचण्डलाई बाबुरामले दिए ३ सुझाव
चीन भ्रमण जान लागेका प्रधानमन्त्री प्रचण्डलाई बाबुरामले दिए ३ सुझाव पूर्वप्रधानमन्त्रीसमेत रहेका नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष डा.बाबुराम भट्टराई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ३ बुँदे सुझाव दिएका छन् ।
समाजवादी मोर्चाले विराटनगरमा सन्देश सभा गर्दै
समाजवादी मोर्चाले विराटनगरमा सन्देश सभा गर्दै सभालाई प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपाल, जसपाका अध्यक्ष उपेन्द्र यादव, नेकपाका महासचिव नेत्रविक्रम चन्दलगायतले सम्बोधन गर्ने छन् ।
संसद् सत्ताधारी दलले आफू अनुकूल सञ्चालन गर्ने रहेछन् : रास्वपा सांसद साह
संसद् सत्ताधारी दलले आफू अनुकूल सञ्चालन गर्ने रहेछन् : रास्वपा सांसद साह राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय अभ्यासमा नयाँ छ । तर रास्वपाका सांसदले संसद्मा उठाउने आवाज भने लामो समय संसदीय अभ्यासमा भिजिसकेका दलका सांसदको भन्दा कम छैन । रास्वपाबाट समानुपातिक सांसद भएका असिम साहको करिब नौ महिनाको संसदीय अभ्यास भने उनले चाहेजति सन्तोषजनक छैन । उनकै शब्दमा भन्दा, ‘एक्सन ओरिन्टेट’ काम...
जातीय र धार्मिक द्वन्द्व नफैलाउन प्रधानमन्त्रीको आग्रह
जातीय र धार्मिक द्वन्द्व नफैलाउन प्रधानमन्त्रीको आग्रह प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जातीय र धार्मिक द्वन्द्व नफैलाउन सबैलाई आग्रह गरेका छन् । समाजवादी मोर्चा नेपाल बागमती प्रदेशको सन्देश सभालाई आइतबार हेटौँडामा सम्बोधन गर्दै प्रचण्डले जनयुद्धमा जातीय र धार्मिक द्वन्द्व कतै नभएको उल्लेख गर्दै यस्तो कार्यमा संलग्न नहुन सबैलाई आग्रह गरे ।
दलहरूबीच सहकार्य र एकता आवश्यक : राप्रपा अध्यक्ष लिङ्देन 
दलहरूबीच सहकार्य र एकता आवश्यक : राप्रपा अध्यक्ष लिङ्देन  राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्र लिङ्देनले सबै राजनीतिक दलबीच एकता आवश्यक भएको बताएका छन् । आइतबार काठमाडौंमा आयोजित विचार गोष्ठीमा उनले नेपालको स्थायित्वको लागि राजनीति शक्तिहरू सबैको बीचमा एकता, सहकार्यको आवश्यक भएको बताए । 
Weather Update