News Griha :: न्यूजगृह
गैरआवासीय नेपालीको मताधिकारका लागि पहल भइरहेको छ : प्रधानमन्त्री दाहाल 
गैरआवासीय नेपालीको मताधिकारका लागि पहल भइरहेको छ : प्रधानमन्त्री दाहाल  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गैरआवासीय नेपालीहरूको मताधिकारका लागि पहल अघि बढाएको बताएका छन् ।
कोशी सरकार : एमालेबाट को–को हुँदैछन् मन्त्री ?
कोशी सरकार : एमालेबाट को–को हुँदैछन् मन्त्री ? कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री केदार कार्कीले आज पद तथा गोपनीयताको शपथ लिँदैछन् । उनकाे शपथसँगै दुई जना मन्त्री पनि नियुक्त हुने भएका छन् ।
कोशीका मुख्यमन्त्री कार्कीले भेटे एमाले अध्यक्ष ओलीलाई
कोशीका मुख्यमन्त्री कार्कीले भेटे एमाले अध्यक्ष ओलीलाई कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री केदार कार्कीले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई आइतबार बिहान ओली निवास बालकोटमा भेटेका छन् ।
जसपाले गर्‍यो जिल्ला समिति पुनर्गठन
जसपाले गर्‍यो जिल्ला समिति पुनर्गठन  जनता समाजवादी पार्टी (जसपा) नेपालले आफ्ना विभिन्न पाँच जिल्ला समिति पुनर्गठन गरेको छ । 
कोशीमा कुर्सीको तमासाले गणतन्त्रलाई बदनाम गराउन भूमिका खेलेको छ : अध्यक्ष भट्टराई
कोशीमा कुर्सीको तमासाले गणतन्त्रलाई बदनाम गराउन भूमिका खेलेको छ : अध्यक्ष भट्टराई नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष डा.बाबुराम भट्टराईले कोशी प्रदेशमा गत दश महिनामा प्रमुख पुराना दलहरूले गरेको कुर्सीको तमासाले गणतन्त्रलाई बदनाम गराउन भूमिका खेलेको बताएका छन् ।कोशी प्रदेशमा पटक–पटक सरकार परिवर्तन हुँदै शनिबार नयाँ सरकार बनेपछि पूर्वप्रधानमन्त्रीसमेत रहेका डा.भट्टराई सो कुरा बताएका हुन् ।
कोशीका नवनियुक्त मुख्यमन्त्री केदार कार्कीको शपथग्रहण आज
कोशीका नवनियुक्त मुख्यमन्त्री केदार कार्कीको शपथग्रहण आज कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री केदार कार्कीले आज पद तथा गोपनीयताको शपथग्रहण गर्दै छन् । शपथ ग्रहणका लागि दिउँसो २ बजेको समय तय भएको प्रदेश प्रमुख कार्यालयले जनाएको छ । कोशी प्रदेशमा १० महिनामा पाँचपटक मुख्यमन्त्री परिवर्तन भइसकेका छन् । यसअघि एमालेका हिक्मतकुमार कार्की र नेपाली कांग्रेसका उद्धव थापा २–२ पटक...
सेनामा राजनीतिक चलखेल, स्वीकार्य नहुने शेखरको चेतावनी
सेनामा राजनीतिक चलखेल, स्वीकार्य नहुने शेखरको चेतावनी नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले नेपाली सेनामा राजनीतिक चलखेल भएको भन्दै शङ्का व्यक्त गरेका छन् । सहायक रथी यमबहादुर अधिकारीको पदावधि थप्ने निर्णयप्रति शङ्का व्यक्त गर्दै नेता कोइरालाले पूर्वलडाकुका लागि नियमको दुरुपयोग गर्ने चलखेल स्वीकार्य नहुने बताएका हुन् ।
कोशीका मुख्यमन्त्री काठमाडौंमा, भेटे शेखरलाई 
कोशीका मुख्यमन्त्री काठमाडौंमा, भेटे शेखरलाई  कोशीका मुख्यमन्त्री केदार कार्की काठमाडौं आएका छन् । शनिबार प्रदेश प्रमुखबाट मुख्यमन्त्रीको नियुक्ति पाएपछि उनी काठमाडौं आएका हुन् । काठमाडौं आएका कार्कीले नेता शेखर कोइरालालाई उनकै निवासमा पुगेर भेटेका छन् ।
मध्यावधि निर्वाचन रोक्न सरकार निर्माणः नवनियुक्त मुख्यमन्त्री कार्की
मध्यावधि निर्वाचन रोक्न सरकार निर्माणः नवनियुक्त मुख्यमन्त्री कार्की कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङबाट शनिबार मुख्यमन्त्रीको नियुक्तिपत्र प्राप्त गरेपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले प्रदेश सभा सदस्यहरूको सामूहिक प्रयास र जनतामा विकास र समृद्धिको आशा जगाउने उद्देश्यले सरकार निर्माण गरिएको बताए । मुख्यमन्त्री कार्कीले नेपालको संविधानको धारा १६८ को उपधार (५) अनुसार निर्माण भएको यो सरकारप्रति नेपाली कांग्रेसले सकारात्मक...
सरकारी पक्षपातले अराजकता निम्त्याउँछ : ओली
सरकारी पक्षपातले अराजकता निम्त्याउँछ : ओली काठमाडौंमा शनिबार आयोजित एसियाली राजनीतिक दलहरूको अन्तर्राष्ट्रिय सम्मेलनमा उनले सरकारी क्षेत्रबाट हुने विभेद नागरिकको आँखामा सम्बन्धित राजनीतिक प्रणालीको वैधानिकतालाई मात्र नखुम्च्याउने भन्दै आन्तरिक एवं अन्तर्राष्ट्रिय स्तरमा समेत त्यसले अस्थिरता, द्वन्द्व र अराजकता निम्त्याउने बताए ।
कांग्रेस कोशी प्रदेश संसदीय दलका नेता थापाले दिए पदबाट राजीनामा
कांग्रेस कोशी प्रदेश संसदीय दलका नेता थापाले दिए पदबाट राजीनामा शनिबार कांग्रेसका केदार कार्की कोशी प्रदेशको मुख्यमन्त्री नियुक्त भएपछि थापाले दलको नेताबाट राजीनामा दिएका हुन् । शनिबार पत्रकार सम्मेलन गरी थापाले दलको नेताबाट राजीनामा दिएको घोषणा गरेका हुन् । 
कोशी सरकारमा एमाले सहभागि हुने, मन्त्रालयको टुंगो लाग्न बाँकी
कोशी सरकारमा एमाले सहभागि हुने, मन्त्रालयको टुंगो लाग्न बाँकी कोशी प्रदेशमा नेकपा एमाले फेरि सरकारमा सहभागी हुने भएको छ । नेपाली कांग्रेसका नेता शेखर कोइराला पक्षलाई मुख्यमन्त्री बनाउन सहयोग गरेको एमाले सरकारमा पनि जाने भएको हो । 
Weather Update