नेपालको कलाकौशल र संस्कृतिप्रति विश्वसमुदाय लालायित छ : राष्ट्रपति पौडेलबुधबार, फागुन ३०, २०८०

प्रदेशमा आफ्नो सरकार टिकाउन कांग्रेसको जोड बुधबार, फागुन ३०, २०८० नेपाली कांग्रेसले प्रदेशहरूमा आफ्नै नेतृत्वमा रहेका सरकारलाई निरन्तरता दिनेबारे छलफल गरेको छ। संघमा दलीय गठबन्धनको समीकरण फेरिएपछि सरकार छाडेको कांग्रेसले प्रदेशमा भने टिकाउन जोड दिने भएको छ।पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा प्रदेशका सभापतिहरू र संसदीय दल नेताहरूसहित मंगलबार भएको बैठकमा कांग्रेसले प्रदेश सरकारलाई निरन्तरता दिनेबारे छलफल गरेको पार्टी...

आजको प्रतिनिधिसभा बैठक ११ बजे, प्रधानमन्त्रीले विश्वासको मत लिने बुधबार, फागुन ३०, २०८० प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आजका लागि तय भएको प्रतिनधिसभाको बैठकमा विश्वासको मत लिँदैछन्। सङ्घीय संसद् सचिवालयले यसका लागि आवश्यक तयारी गरिसकेको छ। प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्ने कार्यसूची छ।

१४ महिनामा तेस्रोपटक विश्वासको मत लिँदै प्रधानमन्त्री प्रचण्ड, कति सांसदको समर्थन जुटाए? मंगलबार, फागुन २९, २०८० नयाँ गठबन्धनमा आबद्ध नेकपा एमालेका ७८, नेकपा माओवादी केन्द्रका ३२, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का २१, जनता समाजवादी पार्टी (जसपा)का १२ र नेकपा एकीकृत समाजवादीका १० गरी १५३ सांसदको समर्थन प्रधानमन्त्री प्रचण्डले पाउने देखिएको छ। एमालेका एक सांसदको निधनपछि २७५ सदस्यीय प्रतिनिधि सभा अहिले २७४ सदस्यीय छ। कांग्रेसका एक सांसद भने ...

प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिन नागरिक उन्मुक्तिका सांसदलाई ‘ह्वीप’ मंगलबार, फागुन २९, २०८० नागरिक उन्मुक्ति पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने निर्णय गरेको छ। मंगलबार बसेको नागरिक उन्मुक्ति पार्टीको संसदीय दलको बैठकले विश्वासको मतको पक्षमा मतदान गर्न ‘ह्वीप’ समेत जारी गरेको छ।

परिवारवादको ‘बिल्ला भिरेर’ सम्माननीय बनेका नारायणप्रसाद मंगलबार, फागुन २९, २०८० नारायणप्रसाद अब राष्ट्रिय सभाको अध्यक्ष बनेका छन्। राज्यका महत्त्वपूर्ण ६ वटा पदमध्ये २ वटा पद (प्रधानमन्त्री र राष्ट्रिय सभा अध्यक्ष)मा दाहालका दाजु–भाइ पुगेका छन्। प्रधानमन्त्री प्रचण्डले कांग्रेससँगको गठबन्धन तोड्नुको एउटा कारण राष्ट्रिय सभाको अध्यक्ष पदलाई पनि लिने गरिन्छ। कांग्रेससँगको सहकार्य तोडेर एमालेसँग गठबन्धन गरेका प्रचण्ड भाइ नारायणप्रसादलाई राष्ट्रिय सभाको अध्यक्ष...

नारायण दाहालले सम्हाले राष्ट्रियसभा अध्यक्षको पद मंगलबार, फागुन २९, २०८० नवनिर्वाचित राष्ट्रियसभा अध्यक्ष नारायण दाहालले पदभार सम्हालेका छन्।अध्यक्षमा निर्वाचित भएलगत्तै शपथग्रहणपछि पदभार ग्रहण गरेका हुन्। माओवादीको तर्फबाट उम्मेदवार बनेका दाहाललाई सत्ता गठबन्धनको साथ थियो। उनले कांग्रेसका युवराज शर्मालाई पराजित गरेका हुन्।

जसपाले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने मंगलबार, फागुन २९, २०८० जनता समाजवादी पार्टी (जसपा) नेपालले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने निर्णय गरेको छ। मंगलबार सिंहदरबारमा बसेको जसपा संसदीय दलको बैठकले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने निर्णय गरेको हो।

आफ्ना सांसदलाई ओलीको निर्देशन– प्रधानमन्त्रीलाई दिल खोलेर विश्वासको मत दिनुहोस् मंगलबार, फागुन २९, २०८० कपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिन आफ्ना सांसदहरुलाई निर्देशन दिएका छन्। दिल खोलेर प्रधानमन्त्रीलाई विश्वासको मत दिनुपर्ने ओलीको भनाइ छ। पार्टी संसदीय दलका अध्यक्ष समेत रहेका ओलीले मंगलबार संसदीय दलको बैठक डाकेर विश्वासको मत दिन सांसदहरुलाई निर्देशन दिएका हुन्।
-1710234833.png)
प्रकाशशरण महत भन्छन्– अनेकौं बहाना बनाएर प्रचण्डले धोका दिए मंगलबार, फागुन २९, २०८० नेपाली कांग्रेसका प्रवक्ता एवम् निवर्तमान अर्थमन्त्री प्रकाशशरण महतले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अनेकौं बहाना बनाएर धोका दिएको आरोप लगाएका छन्। प्रधानमन्त्री प्रचण्डले कांग्रेससँगको सहकार्य, जनतासामु गरेको प्रतिबद्धता र जनताले दिएको म्यान्डेट लत्याएको महतको आरोप छ।

सीके राउत नेतृत्वको जनमत पार्टीले इलाम र बझाङको उपनिर्वाचनमा उम्मेदवार उठाउने मंगलबार, फागुन २९, २०८० सिके राउत नेतृत्वको जनमत पार्टीले इलाम र बझाङमा हुने उपनिर्वाचनका लागि उम्मेदवारी दिने निर्णय गरेको छ। हालै बसेको केन्द्रीय सचिवालय बैठकले इलाम र बझाङमा हुने उपनिर्वाचनका लागि उम्मेदवारी दिने निर्णय गरेको जनमतका प्रवक्ता शरदसिंह यादवले जानकारी दिए।

राष्ट्रिय सभाको अध्यक्षमा नारायणप्रसाद दाहाल निर्वाचित मंगलबार, फागुन २९, २०८० राष्ट्रिय सभाको अध्यक्षमा नारायणप्रसाद दाहाल निर्वाचित भएका छन्।

युवराज शर्माको पक्षमा १७ मत मंगलबार, फागुन २९, २०८० राष्ट्रिय सभाको अध्यक्षका उम्मेदवार युवराज शर्माको पक्षमा १७ मत परेको छ। आज मतदानमा ५६ जनाले सहभागीता जनाएका थिए। सो मतदानमा शर्माको पक्ष अर्थात हुन्छ भन्ने तर्फ १७ मत परेको छ। त्यस्तै विपक्ष अर्थात हुन्न भन्ने पक्षमा ३९ मत परेको छ। १७ मत राष्ट्रिय सभामा रहेको मतको बहुमत नभएकाले शर्मालाई अध्यक्ष...