सरकारी जग्गा अतिक्रमण गर्नेलाई कारबाही गर्न लेखा समितिको निर्देशनशुक्रबार, जेठ २५, २०८१

सबैखाले जग्गाको पुनः नक्सांकन र अभिलेखीकरण गर्न लेखा समितिको निर्देशन शुक्रबार, जेठ २५, २०८१ सार्वजनिक लेखा समितिले सबैखाले जग्गाको सीमांकन, नक्सांकन तथा अभिलेखीकरणका लागि आपसी समन्वय तथा आवश्यकताका आधारमा देशभरी पुनः नापी गर्न निर्देशन दिएको छ।

सरकारले भन्यो– समीकरण फेरिँदा राजदूत फिर्ता बोलाउने यसअघिकै प्रचलन हो शुक्रबार, जेठ २५, २०८१ सरकारले राजनीतिक समीकरण फेरिँदा राजदूत फिर्ता बोलाउने विषय यसअघिकै प्रचलनको निरन्तरता रहेको स्पष्ट पारेको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता रेखा शर्माले सो कुरा बताएकी हुन्। त्यस्तै प्रधानमन्त्री भारत भ्रमणमा जाने विषय र राजदूत फिर्ता बोलाउने विषय एक आपसमा नजोडिएको बताइन्।...

मधेसका मुख्यमन्त्री सिंहका योजनाः बाँझो जग्गा उपयोगदेखि पत्रकारको दुर्घटना बीमासम्म शुक्रबार, जेठ २५, २०८१ मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री सतिशकुमार सिंहले पदभार ग्रहण गरेका छन्। आज मुख्यमन्त्री नियुक्त भइ पद तथा गोपनियताको शपथग्रहणपछि मुख्यमन्त्री सिंहले जनकपुरस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पुगेर पदभार ग्रहण गरेका हुन्। उनले पदभार ग्रहण गर्दै विभिन्न ८ योजना अघि सारेका छन्। उनले मधेसका १३६ वटै पालिकाका बाँझो जग्गालाई उपयोग गरी नमूना...

प्रधानमन्त्रीले गरे ‘मेयर्स फोरम’ का पदाधिकारीहरुसँग छलफल, गएनन् बालेन शुक्रबार, जेठ २५, २०८१ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले काठमाडौं उपत्यकाका नगरपालिकाहरुको साझा मञ्च ‘मेयर्स फोरम’ का पदाधिकारीहरुसँग छलफल गरेका छन्। शुक्रबार दिउँसो प्रधानमन्त्री प्रचण्डले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनमा संघीय सरकार र स्थानीय सरकारको भूमिका र दायित्वका विषयमा छलफल गरेका हुन्।
-1717746826.jpg)
यस्तो बन्यो मधेसको मन्त्रिमण्डल, नवनियुक्त मन्त्री र राज्यमन्त्रीले लिए शपथ शुक्रबार, जेठ २५, २०८१ मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री सतिशकुमार सिंहको शपथग्रहणसँगै नवनियुक्त मन्त्री र राज्यमन्त्रीहरुले पनि शपथग्रहण गरेका छन्। आज प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले सिंहलाई मुख्यमन्त्री नियुक्त गरेकी थिइन्। केहीबेरअघि मुख्यमन्त्री सिंहले शपथग्रहण गरेपछि नवनियुक्त मन्त्री र राज्यमन्त्रीहरुले पनि शपथग्रहण गरेका हुन्।
-1717745424.jpg)
मधेसका नवनियुक्त मुख्यमन्त्री सिंहले लिए शपथ शुक्रबार, जेठ २५, २०८१ मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री सतिशकुमार सिंहले पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन्। मधेस प्रदेश प्रमुखको कार्यालयमा केहीबेरअघि नवनियुक्त मुख्यमन्त्री सिंहले शपथ लिएका हुन्। उनलाई प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले शपथ गराएकी हुन्।

सुमनालक्षित आफ्नो अभिव्यक्तिप्रति ओली भन्छन्– त्यो कसैसँग सम्बन्धित छैन शुक्रबार, जेठ २५, २०८१ नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षामन्त्री सुमना श्रेष्ठ लक्षित टिप्पणीको खण्डन गरेका छन्। केही दिन अघि ओलीले नेपालमा घुम्न आएका बेला मन्त्री भएको भन्दै शिक्षामन्त्री श्रेष्ठप्रति लक्षित गर्दै कटाक्ष गरेका थिए। त्यसको चौतर्फी आलोचनापछि ओलीले आफ्नो उक्त अभिव्यक्ति कसैप्रति लक्षित नरहेको बताए।
-1717744940.jpg)
मधेस प्रदेशको मुख्यमन्त्रीमा सतिशकुमार सिंह नियुक्त शुक्रबार, जेठ २५, २०८१ मधेस प्रदेशको मुख्यमन्त्रीमा जनमत पार्टीका सतिशकुमार सिंह नियुक्त भएका छन्। केहीबेरअघि प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले संविधानको धारा १६८ को उपधारा २ बमोजिम सिंहलाई मुख्यमन्त्री नियुक्त गरेकी हुन्। सिंहले ६ दलका ५५ प्रदेश सभा सदस्यको समर्थनसहित मुख्यमन्त्री नियुक्त गर्न दाबी पेस गरेका थिए। सोही अनुसार मुख्यमन्त्री नियुक्त गरिएको र शपथग्रहणको...
-1717739350.jpg)
१० वर्षमा आईटी क्षेत्रमा १५ लाखलाई रोजगारी दिने प्रधानमन्त्रीको उद्घोष शुक्रबार, जेठ २५, २०८१ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मुलुकलाई सूचना प्रविधिको केन्द्रका रूपमा विकास गर्न आगामी आर्थिक वर्षको बजेटमा सूचना प्रविधि दशक घोषणासहित महत्त्वपूर्ण कार्यक्रम समावेश गरिएको बताएका छन्।‘डिजिटल’ रूपान्तरणको अभियानमा क्रियाशील आर्ईसीटी फाउण्डेशनले काठमाडौंमा आयोजना गरेको ‘डिजिटल नेपाल कन्क्लेभ २०२४’ लाई सम्बोधन गर्दै उनले बजेटमार्फत १० वर्षमा ३० खर्बको सूचना प्रविधिसम्बन्धी सेवा...

मधेस प्रदेशका मुख्यमन्त्रीको शपथ १२ बजे हुने शुक्रबार, जेठ २५, २०८१ मधेस प्रदेशका मुख्यमन्त्रीको शपथग्रहणको तयारी गरिएको छ। मधेसको मुख्यमन्त्रीमा जनमत पार्टीका सतिशकुमार सिंहले शुक्रबार बिहान दाबी पेस गरेका छन्। सोही अनुसार उनलाई मुख्यमन्त्री नियुक्त गर्ने प्रक्रिया भइरहेको र मध्यान्न १२ बजेका लागि शपथग्रहणको तयारी गरिएको प्रदेश प्रमुखको कार्यालयका एक कर्मचारीले न्यूजगृहलाई जानकारी दिए।

आज छ वटा संसदीय समितिको बैठक बस्दै शुक्रबार, जेठ २५, २०८१ आज बस्ने समितिहरूमा उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति,कानुन, न्याय तथा मानव अधिकार समिति, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति, पूर्वाधार विकास समिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति र सार्वजनिक लेखा समितिको बैठक बस्ने समयतालिका छ।

मधेसको मुख्यमन्त्रीमा जनतमतका सतिश सिंहको दाबी पेस शुक्रबार, जेठ २५, २०८१ जनमत पार्टीका सतिशकुमार सिंहले आफूलाई मुख्यमन्त्रीमा नियुक्त गर्न प्रदेश प्रमुख सुमित्रा सुवेदी समक्ष दाबी पेस गरेका छन्। राति अबेरसम्म बसेको साझेदार दलको बैठकले मन्त्रालय भागबन्डा टुंग्याएपछि उनले बिहानै दाबी पेस गरेका हुन्।